बैंक/ बीमा/शेयर
पेट्रोलियम पदार्थको मुल्य साढे ६९ प्रतिशतले बढ्दा सुनको मुल्य १ प्रतिशतले बृद्धि
काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ६९ दशमलव ५ प्रतिशतले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा १ दशमलव १ प्रतिशतले मात्र सुनको मूल्य वृद्धि भएको जनाएको छ । बैंकले एक वर्षमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ६९ दशमलव ५ प्रतिशतले वृद्धि भएर प्रति ब्यारेल ७४ दशमलव ५३ अमेरिकी...
मेगा म्युचुअल फण्ड–१ को इकाईमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मेगा म्युचुअल फण्ड–१ को इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फण्डको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १ अर्ब बराबरको १० करोड इकाई विक्री खुला गरेको हो । कुल इकाई मध्येबाट १५ प्रतिशत वा एक करोड ५० लाख इकाई काष प्रवद्र्धक मेगा बैंकलाई सुरक्षित गरी...
एकैदिन ४८ अंकले घट्यो नेप्से
काठमाडौं । आज बुधबार नेप्से परिसूचक ४८ अंकले घटेको छ । बुधबार एकैदिन नेप्से परिसूचक ४८ दशमलव ४२ अंकले घटेर ३ हजार ७६ दशमलव ४४ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेपाल राष्ट्र बैंकले हिजो जारी गरेको एकीकृत निर्देशिकाको कारण पुँजि बजारमा आतंक फैलिएको हो । कुल...
नेप्से ५५ अंकले घट्दा १६ अर्ब माथिको कारोबार
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ५५ अंकले घटेको छ । आज नेप्से परिसूचक ५५ दशमलव ८९ अंकले घटेर ३ हजार १२५ दशमलव शुन्य १ विन्दुमा कायम भएको छ । आज मंगलबार पूँजी बजारमा २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर किनबेच हुँदा १६...
मानुषी लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, यी साइटबाट हेर्न मिल्ने
काठमाडौं । मानुषी लघुवित्तको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँड सम्पन्न भएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड सम्पन्न भएको हो । गत भदौ ३ गते प्रि अलटमेन्ट सम्पन्न भएको ओइपीओको आज बिहान बाँडफाँड भएको हो । धितोपत्र बिक्री प्रबन्धकका अनुसार आईपीओमा कुल...
मानुषी लघुवित्तको आइपीओ आज बाँडफाँड हुँदै
काठमाडौँ । मानुषी लघुवित्तले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँड हुँदैछ । उक्त आइपिओको प्रि अलटमेन्ट भदौ ३ गते सम्पन्न भएको थियो । आइपिओको बाडफाड बिक्रि प्रबन्धक एसबिआई क्यापिटलको कार्यालयमा आज बिहानै हुने जनाइएको छ । कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको बाँडफाँडमा...
मानुषी लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने
काठमाडौं । मानुषी लघुवित्तले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) भोलि बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्रि प्रबन्धक एसबिआई क्यापिटलले सोमबार बिहान ८ः ३० बजे क्यापपिटलको केन्द्रिय कार्यालयमा हुने जनाएको हो । कम्पनीले गत साउन २७ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधरणका लागि आईपीओ निष्कासन गरेको थियो ।...
शेयर बजार आगामी साताको दुई दिन बन्द हुने
काठमाडौं । आगामी साताको दुई दिन शेयर बजार बन्द हुने भएको छ । नियमित हप्ताको ५ दिन खुल्ने शेयर बजार आगामी साता २ दिन सार्वजनिक बिदा परेको हुनाले शेयर बजार बन्द भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार, आगामस् साताको आइतबार र सोमबार शेयर बजार बन्द हुन भएको हो...
आज नेप्से परिसूचक १८ अंकले घट्यो
काठमाडौं । आजको साताको अन्तिम दिन नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १८ दशमलव १७ अंकले घटेर ३ हजार १८१ दशमलव ०८ विन्दुमा कायम भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ३३ प्रतिशतले घटेको छ । कारोबार रकम भने २०...
नबिल बैंकले ल्यायो क्यास मेशिन, एटिएमबाटै पैसा जम्मा गर्न सकिने
काठमाडौं । नबिल बैंकको एटिएमबाट रकम झिक्न र जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सेवा सहज र सरल बनाउने उद्देश्यले नबिल क्यास मेशिन जारी गरेको छ । आधुनिक बैंकिङ युगको सुरुवात गर्ने तर्फ बैंक केन्द्रित हुँदै यस क्यास मेशिनले ग्राहकहरुलाई एटिएम मार्फत रकम झिक्ने मात्र...




