बैंक/ बीमा/शेयर

नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक (हेर्नुहोस् पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार एक कार्यक्रमका बीच मौद्रिक नीति सार्वजनिक गरेका हुन् । उनले सरकारको न्यूनतम साझा कार्यक्रम, नीति तथा कार्यक्रम, देशको वर्तमान आर्थिक अवस्थाको जानकारी २०७८ तथा राष्ट्र बैंकको तेस्रो रणनीतिक योजनालाई...

राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक आज सार्वजनिक गर्ने तयारी गरेको हो । बैंकका अनुसार, आज सम्पन्न व्यवस्थापन समितिले मौद्रिक नीतिको आज सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । प्रत्येक आर्थिक वर्षको लागि केन्द्रीय...

यी हुन आज सर्वाधिक कारोबार भएका कम्पनीहरु

काठमाडौं । बिहिबार पूँजी बजारमा २२५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । कम्पनीको आज ६२ करोड ७९ लाख...

नेप्से परिसूचक १६ अंकले बढ्यो

काठमाडौं । आज बिहिबार नेप्से परिसूचक १६ अंकले बढेको छ । आज नेप्से परिसूचक १६ दशमलव ३२ अंकले बृद्धि भई ३ हजार १७८ दशमलव ९१ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । नेपाल स्कट एक्सचेन्जका अनुसार, आज पूँजी बजारमा आज २२५ कम्पनीको ३ करोड ६६ लाख...

आज नेप्से परिसूचक झिनो अंकले बढ्दा झण्डै १६ अर्बको कारोबार

काठमाडौं । आज साताको चौथो दिन नेप्से परिसूचक झिनो अंकले मात्र बढेको छ । नेप्से परिसूचक ० दशमलव ७६ अंकले बढेर ३ हजार १६२ दशमलव ४१ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेपाल स्टकका अनुसार, पूँजीबजारमा २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता...

आजदेखि मानुषी लघुवित्तको आइपीओ बिक्री खुल्ला

काठमाडौं । आजदेखि मानुषी लघुवित्तको आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकी ३ लाख ६८...

मंगलबार हालसम्मकै उच्च विन्दुमा पुग्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि अधिकतम ३१ सय २३ विन्दुमा पुगेर रेकर्ड राखेको नेप्सेले मंगलबार आफ्नै पुरानो रेकसर्ड ब्रेक गर्दै अधिकतम ३१ सय ६१ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेपाल स्टक एक्सचेन्सका अनुसार...

यसरी हेर्न सकिन्छ मैलुङ खोलाको आइपिओ

काठमाडौं । मैलुङ खोलाको आइपिओ बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सो आईपिओ बाँडफाँडको नतिजा केही घण्टापछि सार्र्वजनिक गरिने कम्पनीले जनाएको छ । ९ः३० बजे बाँडफाँड हुने आईपिओको नतिजा अपरान्ह १ बजेसम्म आईसक्ने कम्पनीको भनाई छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ । आइपीओको नतिजा...

मैलुङ खोलाको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौं । मैलुङ खोलाको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँड हुँदैछ । आईतबार प्रि–अलोटमेण्ट सम्पन्न गरी आज आइपीओ बाँफाँडको तयारी भइरहेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओ आज विहान ९ बजे विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँड हुने जनाएको छ । कम्पनीको आईपीओमा २१ लाख १८ हजार...

मैलुङ खोलाको आइपीओ भोलि बाँडफाँड हुने

काठमाडौं । मैलुङ खोलाको आइपीओ भोलि बाँडफाँड हुने भएको छ । आज प्रि–अलोटमेन्ट सम्पन्न भएसँगै भोलि ९ बजे आइपीओ बाँडफाँड गर्ने निर्णय भएको सिद्धार्थ क्यापिटल लिमिटेड कम्पनीले जनाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६...