बैंक/ बीमा/शेयर
नेपाल बैंकले शनिबार पनि आरटीजीएस प्रणाली सूचारु गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (शनिबार) पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली सुचारू गर्ने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै सो कुराको जानकारी गराएका हुन् । बैंकले “विकास ऋणपत्र २०७९ ’घ’“ को व्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली सुचारू रहने सूचना मार्फत जानकारी दिएको...
सामलिङ पावरको आईपिओ निष्काशन स्थगित
काठमाडौं । सामलिङ पावरले आयोजना प्रभावित जनताको लागि खुल्ला गरेको आईपिओ निष्काशन स्थगित गर्ने निर्णय गरेको छ । आयोजनास्थल इलाममा साउन १८ गतेदेखि २५ गतेसम्म निषेधाज्ञा जारी गरेका कारण आजदेखि सामलिङ पावरले आईपिओ निष्काशन स्थगित गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, उक्त आईपिओ अर्को सूचना नआएसम्मको लागि स्थगन...
यी हुन आज सर्वाधिक कारोबार भएका कम्पनीहरु
काठमाडौं । आज १४ अर्ब ३१ करोड १६ लाख ८२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज अपर तामाकोशी, अपि पावर, अरुण भ्याली हाइड्रोपावर, फर्स्ट मायक्रोफाइनान्स र अरुण कावेली पावर कम्पनीको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीको ६४...
आज नेप्से परिसूचक १६ अंकले घट्यो
काठमाडौं । आज बिहिबार शेयर बजारमा नेप्से परिसूचक १६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार, आज नेप्से परिसूचक १६ अंकले घटेर ३ हजार १०७ दशमलव ९५ कायम भएको छ । बिहिवार कूल १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ रुपैयाँको शेयर कारोबार भएको छ...
आज नेप्से परिसूचक १२ अंकले बढ्यो
काठमाडौं । आज साताको चौथो दिन बुधबार मंगलबारको तुलनामा नेप्से परिसूचक १२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार, आज नेप्से परिसूचक १२ अंकले बढेर ३ हजार १२३ दशमलव १५ विन्दुमा कायम भएको छ । यसअघि अघिल्लो दिन ३ हजार १११ दशमलव ९ विन्दुमा पुगेको नेप्से आज...
सानिमा लाइफको आइपीओ कति कित्ता भर्ने ?
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट प्राथमिक शेयर आइपीओ निष्काशन खुला गरेको छ । रु १०० अंकित दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ कम्पनीले निष्काशन तथा विक्री गर्न लागेको हो । ६० लाख कित्तामध्ये कम्पनीले ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारी र ३ लाख...
सानिमा लाइफको आइपीओ आजदेखि बिक्रीमा
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट प्राथमिक शेयर (आइपीओ) निष्काशन खुल्ला गरेको छ । कम्पनीले रु १०० अंकित दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गर्न लागेको हो । जसमध्ये कम्पनीले ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारी र ३ लाख कित्ता अर्थात...
यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनीहरु
काठमाडौं । आज पूँजी बजारमा २२३ कम्पनीको २ करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रुपैयाँको कारोबार भएको छ । आज हाइड्रोपावर र लघुवित्तमा लगानीकर्ताहरु झुम्मिएका छन् । मंगलबार सर्वाधिक कारोबार हुने कम्पनीमा अपि पावर रहेको छ...
मंगलबार दोहोरो अंकले बढ्यो नेप्से
काठमाडौं । आज साताको तेस्रोत दिन नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दु कायम गरेको छ । मंगलबार नेप्से दोहोरो अंकले बढेर ३ हजार १११ दशमलव ०९ बिन्दुमा पुगेको हो । आज नेप्से परिसूचक २६ दशमलव ०२ अंकले बढेर हालसम्मकै उच्च विन्दु कायम गरेको हो । यसअघि गत साउन १३ गते...
नेप्से परिसूचक ४ अङ्कले बढ्दा ११ अर्बको कारोबार
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से ४ दशमलव ०६ अङ्कले बढेरको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, आज नेप्से परिसूचक ४ दशमलव ०६ अंकल बढेर ३ हजार ८५ दशमलव ०७ विन्दुमा पुगेको छ । गत आइतबार १ दशमलव २५ अङ्कले मात्र बढेको बजारमा सोमबार...





