बैंक/ बीमा/शेयर

नेप्से झिनो अंकले बढ्दा १४ अर्ब माथिको कारोबार

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १ दशमलव ४७ अंकले बढेर ३ हजार १०९ दशमलव ६० विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, साताको दोस्रो दिन सोमबार २२४ कम्पनीको २ करोड...

आइतबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको पहिलो दिन नेप्से झिनो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ० दशमलव ६६ अंकले बढेर ३ हजार १०८ दशमलव १३ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, आज २२७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार ३१३...

भदौ ४ गतेदेखि दुई लघुवित्तले एकीकृत कारोबार शुरु गर्ने

काठमाडौं । आगामी भदौ ४ गतेदेखि दुई लघुवित्तको एकीकृत कारोबार शुरु हुने भएको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल एग्रो लघुवित्तको एकिकृत कारोबार भदौ ४ गतेदेखि शुरु हुने भएको हो । यी दुवै कम्पनीले गत असार २१ गते सम्पन्न अलग–अलग साधारण सभाबाट प्राप्ति सम्बन्धी प्रस्ताव पारित...

सानिमा लाइफको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन २० गतेबाट निष्काशन तथा विक्री खुला गरेको उक्त कम्पनीले आईपीओ दिने आज अन्तिम दिन रहेको जनाएको छ । कम्पनीले निष्काशन गरेको आइपीओमा शुक्रबार साझसम्म १९ लाख १८ हजार भन्दा धेरैको आवेदन परेको थियो...

सानिमा लाइफको आइपीओमा १९ लाख बढिको आवेदन

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा १९ लाख भन्दा बढीको आवेदक परेको छ । उक्त आइपीओ आज तेस्रो दिनमै १९ लाख १८ हजार भन्दाबढीको आवेदक परेको हो । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलका अनुसार, आज तेस्रो दिनमै ५.५५ गुणा बढिले ओभर...

नेपाल बैंकले शनिबार पनि आरटीजीएस प्रणाली सूचारु गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (शनिबार) पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली सुचारू गर्ने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै सो कुराको जानकारी गराएका हुन् । बैंकले “विकास ऋणपत्र २०७९ ’घ’“ को व्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली सुचारू रहने सूचना मार्फत जानकारी दिएको...

सामलिङ पावरको आईपिओ निष्काशन स्थगित

काठमाडौं । सामलिङ पावरले आयोजना प्रभावित जनताको लागि खुल्ला गरेको आईपिओ निष्काशन स्थगित गर्ने निर्णय गरेको छ । आयोजनास्थल इलाममा साउन १८ गतेदेखि २५ गतेसम्म निषेधाज्ञा जारी गरेका कारण आजदेखि सामलिङ पावरले आईपिओ निष्काशन स्थगित गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, उक्त आईपिओ अर्को सूचना नआएसम्मको लागि स्थगन...

यी हुन आज सर्वाधिक कारोबार भएका कम्पनीहरु

काठमाडौं । आज १४ अर्ब ३१ करोड १६ लाख ८२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज अपर तामाकोशी, अपि पावर, अरुण भ्याली हाइड्रोपावर, फर्स्ट मायक्रोफाइनान्स र अरुण कावेली पावर कम्पनीको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीको ६४...

आज नेप्से परिसूचक १६ अंकले घट्यो

काठमाडौं । आज बिहिबार शेयर बजारमा नेप्से परिसूचक १६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार, आज नेप्से परिसूचक १६ अंकले घटेर ३ हजार १०७ दशमलव ९५ कायम भएको छ । बिहिवार कूल १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ रुपैयाँको शेयर कारोबार भएको छ...

आज नेप्से परिसूचक १२ अंकले बढ्यो

काठमाडौं । आज साताको चौथो दिन बुधबार मंगलबारको तुलनामा नेप्से परिसूचक १२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार, आज नेप्से परिसूचक १२ अंकले बढेर ३ हजार १२३ दशमलव १५ विन्दुमा कायम भएको छ । यसअघि अघिल्लो दिन ३ हजार १११ दशमलव ९ विन्दुमा पुगेको नेप्से आज...