बैंक/ बीमा/शेयर
मानुषी लघुवित्तको आईपीओ भोलि बाँडफाँड गर्ने तयारी
काठमाडौं । मानुषी लघुवित्तले साधारण सेयर (आईपीओ) बाँडफाँड भोलि गर्ने तयारी गरेको छ । कम्पनीको बिक्रि प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्ले डाटा भेरिफिकेसनको काम आजसम्म सम्पन्न गरेर बाँडफाँड भोलि गर्ने तयारी गरिएको जानकारी दिए । त्यसैले, सिडिएस र बोर्डको अनुमति भएसँगै आईतबारसम्म बाँडफाँड सम्पन्न गरिने तयारी भइरहेको क्यापिटलले जनाएको छ...
हालसम्मकै उच्च बिन्दु नेप्से परिसूचक
काठमाडौं । आज साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचक ३ हजार २ सय नजिक पुगेर नयाँ रेकर्ड कायम भएको हो । यसअघि ३ हजार १ सय ७९ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।...
यी हुन आज सर्वाधिक कारोबार भएका कम्पनीहरु
काठमाडौं । आज देशभर २२१ वटा कम्पनीको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब २० करोड ४९ लाख ३९ हजार रुपैयाँको शेयर कारोेबार भएको छ । आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ८६ करोड ३८ लाख रुपैयाँको...
आज नेप्से झिनो अंकले बढ्दा १८ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ० दशमलव २३ अंकले बढेर ३ह जार १६० दशमलव ३२ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्स लिमिटेडले जनाएको छ । नेपा स्टक एकसचेन्जका अनुसार, नेप्सेमा सूचिकृत २२१ कम्पनीको ३ करोड ६ लाख १३...
यी हुन आज सर्वाधिक कारोबार भएका कम्पनी
काठमाडौं । सोमबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९३७ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक काराबार हुने कम्पनीमा नेशनल हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको आज ७४ करोड ९७ हजार...
आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीहरु
काठमाडौं । आज साताको पहिलो दिन आइतबार २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ६४ करोड ७६ लाख ६५४ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल बैंक लिमिटेड रहेको छ । बैंकको आज १ अर्ब ५ करोड...
आज नेप्से २४ अंकले घट्दा साढे २१ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २४ दशमलव ५७ अंकले घटेर ३ हजार १५४ दशमलव ३४ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, पूँजी बजारमा नेप्सेमा सूचिकृत २२२ कम्पनीको ३ करोड ५५ लाख...
मानुषी लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । यस कम्पनीको आईपीओ छिटो अवधि आज साउन ३१ गते अन्तिम दिन रहेको जनाइएको छ । गत साउन २७ गतेबाट खुल्ला भएको उक्त लघुवित्तको आइपीओ मागभन्दा बढी आवेदन परिसकेको कम्पनीले जनाएको छ । कम्पनीको आइपीओमा...
सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ आज बाँडफाँड हुँदै
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आइपीओ) आज बाँडफाँड हुने भएको छ। आइपीओ आज बिहान ११ बजे सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको दरबारमार्गस्थित कार्यालयमा बाँडफाँड हुने भएको प्रभु क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओमा २४ लाख बढीले आवेदन दिएका छन् । कम्पनीले निष्काशन गरिएको ६० लाख कित्तामध्ये सामुहिक लगानी...
असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने ब्याज/किस्ता पुस मसान्तसम्म तिर्न सकिने
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्येनजर गर्दै जारी गरेको निषेधाज्ञाको अवधि २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने ब्याज तथा किस्ता अब पुस मसान्तसम्म तिर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै सो कुराको जानकारी गराएका हुन् । मौद्रिक नीतिले निषेधाज्ञा अवधिका...





