बैंक/ बीमा/शेयर
आज नेप्से परिसूचक ७१ अंकले बृद्धि
काठमाडौं । आज साताको पहिलो दिन नेप्से परिसूचक उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक ७१ दशमलव ४३ अंकले वृद्धि भई २ हजार ९ सय ४७ दशमलव ४२ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २३१ कम्पनीको १ करोड ७१ लाख ३३३ कित्ता शेयर किनबेच हुँदा ९...
आज फेरि घट्यो नेप्से परिसूचक, ७ अर्ब ४९ करोडमाथिको कारोबार
काठमाडौं । आज साताको तेस्रो दिन नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ४४ अंकले घटेर २ हजार ९ सय ३६ दशमलव ७८ को विन्दुमा कायम भएको छ । आज २ सय २२ कम्पनीको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयरको ७ अर्ब ४९ करोड रुपैयाँ...
तेह्रथुम पावर कम्पनीको प्रि–अलटमेन्ट सम्पन्न
काठमाडौं । तेह्रथुम पावर कम्पनीको प्रि–अलटमेन्ट सम्पन्न भएको छ । कम्पनीको प्रि–अलटमेन्ट आज (मंगलबार) अपराह्न सम्पन्न भएको हो । कम्पनीको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले यसैं साता आइपीओ बाँडफाँडका लागि तयारी गरिएको जनाइएकोे छ । कम्पनीले गत भदौ ९ गतेदेखि आईपिओ निष्काशन गरेको थियो । कम्पनीले ८ करोड रुपैयाँ...
आज नेप्से परिसूचक १६२ अंकले बढ्यो
काठमाडौं । आज (आईतबार) साताको पहिलो दिन शेयर बजारमा सोमबार हरियाली छाएको छ । आज नेप्से परिसूचक १६१.९४ अंकले बढेर २ हजार ९८०.५० अंकमा कायम भएको हो । आज शेयर कारोबारमा १ करोड ७८ हजार ६८ लाख १६६ कित्ता सेयर ९ अर्ब ८२ करोड ६२ लाख रुपैयाँमा कारोबार भएको...
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले आइपीओ निष्काशन गर्दै
काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले २४ करोड बराबरको २४ लाख कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन तथा बिक्री गर्ने भएको हो । जसमा कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि विक्री प्रबन्धकमा बिओके क्यापिटललाई आइतबार नियुक्त...
सानिमा लाईफको पहिलो कारोबार ३०९ रुपैयाँ
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) को पहिलो कारोबार ३०९ रुपैयाँ भएको छ । नेप्सेले सूचीकरण भएपछि कम्पनीको ओपनिङ रेन्ज न्यूनतम १०३ र अधिकतम ३०९ रुपैयाँ कायम तोकेको थियो । नेप्सेमा कम्पनीको ६० लाख कित्ता सर्वसाधारणको सेयर र १ करोड ४० लाख संस्थापक सेयर नेप्सेमा सूचीकृत भएको...
आज नेप्से परिसूचक ५० अंकले घट्यो
काठमाडौं । साताको कारोबार अन्तिम दिन नेप्से परिसूचक ५० अंकले घटेको छ । नेप्से परिसूचक ५० दशमलव २८ अंकले घटेर २ हजार ९ सय २६ दशमलव ७४ विन्दुमा कायम भएको छ । बिहिबार नेप्सेमा सूचिकृत २३० कम्पनीको १ करोड ८१ लाख ९ हजार ९६७ कित्ता शेयर किनबेच हुँदा ९...
आज नेप्से ६९ अंकले घट्यो, १३ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ६९ दशमलव ०५ अंकले घटेर २ हजार ९ सय ७५ दशमलव ८४ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता शेयर किनबेच हुुँदा १३...
आज नेप्से परिसूचक ४९ दशमलव १८ अंकले घट्यो
काठमाडौं । आज साताको पहिलो आइतबार नेप्से परिसूचक ४९ दशमलव १८ अंकले घटेको छ । आज नेपसे परिसूचक ४९ दशमलव १८ अंकले घटेर ३ हजार ४४ दशमलव ८७ विन्दुमा कायम भएको छ । आज २२७ कम्पनीको २ करोड ४६ लाख ५ हजार ९८४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब...
जीवन बीमा कम्पनीहरुको नाफा १२ प्रतिशतले बृद्धि
काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ को चौथौ त्रैमासको अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले कुल ३ अर्ब ८० करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीहरुको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा जीवन बीमा कम्पनीहरुले ३ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन...






