बैंक/ बीमा/शेयर

न्यादी हाइड्रोपावरको आईपीओ कति कित्ता भर्ने ?

काठमाडौँ । सर्वसाधारणको लागि आजबाट न्यादी हाइड्रोपावर लिमिटेडले सेयर बिक्रि खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशनमा ल्याएको हो । कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् १ लाख...

आज फेरी घट्यो नेप्से परिसूचक, ३ अर्ब ७० करोडमाथिको कारोबार

काठमाडौं । आज साताको अन्तिम दिन नेप्से परिसूचक फेरी घटेको छ । आज नेप्से परिसूचक ३२ दशमलव ५१ अंकले घटेर २ हजार ६ सय ३३ दशमलव ४२ विन्दुमा कायम भएको छ । यसअघि लगातमर ओरालो लागेको नेप्से बुधबार ५० अंकले सुधार आएको थियो । बिहिबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको...

शेयर बजारमा सुधार, ५० अंकले बढ्यो नेप्से

काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा केही सुधार आएको छ । लगातार घट्दै गएको शेयर बजार आज केही मात्रामा सुधार आएको हो । आज नेप्से परिसूचक ५० अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, आज नेप्से ५० दशमलव ५८ अंकले बृद्धि भई २ हजार ६ सय...

आज नेप्से ७० अंकले घट्यो, ५ अर्ब ७४ करोडमाथिको कारोबार

काठमाडौं । आज साताको तेस्रो दिन पनि नेप्से परिसूचक घटेको छ । आइतबार र सोमबार उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि घटेको हो । आज नेप्से परिसूचक ७० अंकले घटेर २ हजार ६ सय १५ दशमलव ४० विन्दु कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ...

बुद्धभूमि नेपाल हाईड्रोपावरको आईपिओमा एकैदिन साढे ४ लाख बढीको आवेदन

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडलेको आईपिओमा हिजो (सोमबार) पहिलो दिन मै साढे ४ लाख भन्दा बढीले आवेदन दिएका छन् । सर्वसाधारणका लागि खुल्ला गरेको उक्त आईपिओमा सोमबार एकैदिन ४ लाख ५३ हजा ७ सय ७८ जनाले आवेदन दिएको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ । बिक्री प्रबन्धक सिभिल...

आज नेप्से परिसूचक ७३ अंकले घट्यो

मकवानपुर । आज (सोमबार) साताको दोस्रो दिन सेयर बजारमा नेप्से परिसूचक ७३ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, आज नेप्से परिसूचक ७३ दशमलव ०५ अंकले घटेर २६ हजार ८५ दशमलव ४१ बिन्दुले घटेको हो । यसअघि आइतबार मात्र नेप्से परिसूचक ६१ अंक माथिले घट्दै २७ सय ५८...

एकैदिन ११४ अंकले घट्यो नेप्से

मकवानपुर । आज साताको दोस्रो दिन (सोमबार) नेप्से परिसूचक ठूलो अंकले घटेको छ । आज एकैदिन नेप्से परिसूचक ११४ अंकले घटेर २ हजार ६ सय ९८ अंकमा आएर रोकिएको छ । आज १ करोड ७३ लाख कित्ता सेयर किनबेच भई ८ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको...

आजबाट नयाँ नोट वितरण सुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि आज (सोमबार) बाट नयाँ नोट वितरण सुरु गरेको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालयसँगै प्रादेशिक र अन्य कार्यमार्फत नयाँ नोटको वितरण सुरु गरेको हो । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालका अनुसार, बैंकका केन्द्रीय, प्रादेशिक र अन्य कार्यालयसँगै इजाजत पत्र बैंक तथा...

आज १८ दशमलव ५४ अंकले घट्यो नेप्से परिसूचक

मकवानपुर । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १८ दशमलव ५४ अंकले घटेको छ । आज १८ दशमलव ५४ अंकले घटेर २ हजार ९ सय २९ दशमलव २९ विन्दु कायम भएको नेपाल स्टक एक्सचेन्ज नेपालले जनाएको छ । नेप्सेमा सूचिकत २२२ कम्पनीको १ करोड ६ लाख ३९ हजार...

दशैंका लागि नयाँ नोट ४ गतेदेखि वितरण हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालका अनुसार, आगामी असोज ४ गतेदेखि बालुवाटार कार्यालय र प्रदेशस्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने भएको हो । ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् ।...