बैंक/ बीमा/शेयर

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक १८।०६ अङ्कले उकालो लागेर दुई हजार ७६९.१३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४९ अङ्कले बढेर ५१६.५६ मा पुगेको...

वार्षिकोत्सवको अवसरमा साक्षरता कार्यक्रमको आयोजना

मकवानपुर । सांग्रिला विकास बैंक रजैयाले वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ४ गोलघरमा सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बैंकका तर्फबाट रजैया शाखाका शाखा प्रबन्धक विमल संजेलले स्थानीयवासीलाई बित्तीय साक्षरता प्रदान गरेका थिए ।...

आज नेप्से परिसूचक ७८ अंकले बढ्यो, ६ अर्ब ३१ करोडमाथिको कारोबार

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २ दशमलव ९५ प्रतिशतले बृद्धि भएको छ । नेपाल एक्सचेन्ज नेपाल (नेप्से) परिसूचक ७८ दशमलव ८२ अंकले बृद्धि भई २ हजार ७५१ दशमलव ०७ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजार...

आज नेप्से परिसूचक २७ अंकले बढ्यो

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर कारोबार मापक नेप्से परिसूचक २७ अंकले बढेको छ । गत साता ओरालो लागेको नेप्सेमा यो साताको पहिलो दिनमा नै हरीयाली छाएको हो । नेप्से परिसूचक २७ दशमलव ५१ मंकले बढेर २ हजार ५ सय...

न्यादी हाइड्रोपावरको आइपीओको नतिजा यी चार वटा साइटबाट हेर्न मिल्ने

काठमाडौं । न्यादी हाइड्रोपावरको साधारण शेयर (आइपीओ) आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्सालमा आईपीओ बाँडफाँड गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको २० लाख ९२ हजार ५०० कित्ता शेयर गोलाप्रथाबाट २ लाख ९ हजार २ सय ५० जनाले १०–१० कित्ताका दरले पाएका छन् ।...

आज दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजारमा नेप्से परिसूचक दोहोर अंकले घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव ७० अंकले घटेको हो । यसअघि बुधबार ६० अंकले बढेको नेप्से परिसूचक बिहिबार दोहोरो अंकले घटेको हो । आज नेप्से परिसूचक २ हजार ५५६ दशमलव ९५ को बिन्दुमा आइपुगेको...

सामलिङ्ग पावर कम्पनीको आइपीओ बिक्रि खुल्ला

काठमाडौं । सामलिङ्ग पावर कम्पनीले साधारण सेयर (आइपीओ) आज (बिहिबार) देखि निष्काशन गरेको छ । यसको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँको दरले ७ करोड ३० लाख रुपैयाँको ७ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गरेको हो...

६० अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको चौथौ दिन शेयर बजारमा हरियाली छाएको छ । सरकारले बैंकको ब्याजदर सम्बन्धी समस्या स्थायी रुपमा समाधान गरेपछि शेयर बजारमा हरियाली छाएको हो । आज नेप्से परिसूचक ६० दशमलव ५६ अंकले बृद्धि भई २ हजार ५७१ दशमलव ६६ को बिन्दुमा पुगेर रोकिएको छ । बुधबार सबै...

मध्ये भोटेकोशी जलविद्युतको आईपीओ अर्को साता बाँडफाँड हुने

काठमाडौं । मध्ये भोटेकोशी जलविद्युतको आईपीओको बाँडफाँड अर्को साता हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइपीओ अर्को साता बाँडफाँड गर्ने तयारी थालेको जनाएको छ । क्यापिटलले शुक्रबारसम्म प्रिअलटमेन्ट गर्ने र अर्को साता बाँडफाँड गर्ने तयारी रहेको जनाएको छ । कम्पनीले गत असोज २० गतेबाट २५...

राष्ट्र बैंकले दियो बैंकको ब्याजदर घटाउन निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकको ब्याजदर घटाउन निर्देशन दिएको छ । बैंकहरुले आफूखुसी मुद्दतीको ब्याजदर बढाएर १० प्रतिशत भन्दा बढी कायम गरेपछि राष्ट्र बैंकले २४ घण्टाभित्र सो ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार क, ख र ग वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाहरुलाई...