बैंक/ बीमा/शेयर
आइतबार नेप्से ४ अंकले घट्यो, पौने ४ अबको कारोबार
काठमाडौं । आज साताको पहिलो दिन नेप्से परिसूचक ४ दशमलव ९५ अंकले घटेको छ । आज नेप्से ४ दशमलव ९५ अंकले घटेर २ हजार ६८५ दशमलव ३४ को विन्दुमा कायम भएको जनाइएको छ । आज २ सय ३० सूचीकृत कम्पनीहरुको ७२ लाख ३९ हजार ५ सय ८७ कित्ता शेयर...
आज नेप्से परिसूचक ५९ अंकले घट्यो
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक ५९ दशमलव ४९ अंकले घटेर २ हजार ६९० दशमलव ३६ विन्दुमा कायम भएको छ । नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २ दशमलव १६ प्रतिशतले घटेर आज १३ उपसूचक नै राताम्य भएका छन् । सर्वाधिक...
प्रभु बैंकको शेयर कारोबार रोक्का : नेप्सेले सोध्यो स्पष्टीकरण
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको हो । बैंकले गत मङ्गलबार कारोबार भइरहेको समय (दिउँसो १ देखि ३ बजे) मा बैठक बसी धितोपत्र कारोबार...
मेगा बैंकले १२ प्रतिशत लाभांश दिने
काठमाडौँ । मेगा बैंकले आफ्ना शेयरधनीलाई १२.०७ प्रतिशत लाभांश दिने भएको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले हाल कायम भएको रु १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९५७ को १२.०७ प्रतिशतले दरले लाभांश शेयर दिने प्रस्ताव गरेको छ । प्रस्तावअनुसार रु एक अर्ब ७६ करोड...
आज ७९ अंकले घट्यो नेप्से
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्सेमा उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ७९ दशमलव ७९ अंकले घटेर २ हजार ७४९ दशमलव ८५ विन्दुमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २ दशमलव ८२ प्रतिशतले घटेको हो । आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको...
सनराइज बैंकले शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने
काठमाडौँ । सनराइज बैंकले बैंकका शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ६.६५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको हाल कायम चुक्ता पूँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९...
सामलिङ्ग पावर कम्पनीको आईपीओ बाँडफाँट, चार वटा साइटबाट हेर्न सकिने
काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म सर्वसाधारणका लागि खुल्ला गरेको ७ लाख ३० हजार कित्ता सेयरको आईपीओ आज (मंगलबार) बाँडफाँड गरेको हो । बिक्री प्रबन्धक एसबीआई क्यापिटलका अनुसार, कम्पनीको आईपीओ ६७ हजार ८९० जनाले १० कित्ताका...
सामलिङ्ग पावर कम्पनीको आईपीओ बाँडफाँड हुने मिति तय
काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँड हुने मिति तय भएको छ । गत कात्तिक ४ गतेदेखि ८ गतेसम्म आवेदन खुल्ला गरेको उक्त आईपीओ मंगलबार बाँडफाँड हुने भएको कम्पनीको शेयर निष्कासनको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ । कम्पनीले...
आज नेप्से ५५ अंकले बृद्धि हुँदा ७ अर्बमाथिको कारोबार
काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) नेप्सेमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ५५ अंकले बृद्धि भई २ हजार ८ सय ३७ दशमलव ६१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २३२ कम्पनीको १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८२...
मध्य भोटेकोशीको आइपिओ बाँडफाँट
मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुला गरेको प्राथमिक सार्वजनिक निष्कासन आइपिओको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो ।कम्पनीले निष्कासन गरेको आइपिओमा कूल २३ लाख ९० हजार २१८ ले आवेदन दिएका थिए । आवेदन दिएकामध्य ९५...





