बैंक/ बीमा/शेयर
६० अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको चौथौ दिन शेयर बजारमा हरियाली छाएको छ । सरकारले बैंकको ब्याजदर सम्बन्धी समस्या स्थायी रुपमा समाधान गरेपछि शेयर बजारमा हरियाली छाएको हो । आज नेप्से परिसूचक ६० दशमलव ५६ अंकले बृद्धि भई २ हजार ५७१ दशमलव ६६ को बिन्दुमा पुगेर रोकिएको छ । बुधबार सबै...
मध्ये भोटेकोशी जलविद्युतको आईपीओ अर्को साता बाँडफाँड हुने
काठमाडौं । मध्ये भोटेकोशी जलविद्युतको आईपीओको बाँडफाँड अर्को साता हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइपीओ अर्को साता बाँडफाँड गर्ने तयारी थालेको जनाएको छ । क्यापिटलले शुक्रबारसम्म प्रिअलटमेन्ट गर्ने र अर्को साता बाँडफाँड गर्ने तयारी रहेको जनाएको छ । कम्पनीले गत असोज २० गतेबाट २५...
राष्ट्र बैंकले दियो बैंकको ब्याजदर घटाउन निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकको ब्याजदर घटाउन निर्देशन दिएको छ । बैंकहरुले आफूखुसी मुद्दतीको ब्याजदर बढाएर १० प्रतिशत भन्दा बढी कायम गरेपछि राष्ट्र बैंकले २४ घण्टाभित्र सो ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार क, ख र ग वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाहरुलाई...
आज शेयर बजारमा ७७ अंकले गिरावट
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर बजारमा ७७ अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७७.३३ अंकले घटेर २ हजार ५१०.७३ अंकमा झरेको छ । सबै उप–सूचकांकहरू राताम्ये छन् । आज ९५ लाख ७५ हजार ६०१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड...
सेयरबजार दोहोरो अंकले बढ्यो
दशैं बिदापछि खुलेको सेयरबजार पहिलो दिनमै दोहोरो अंकले बढेको छ। आइतबार पुँजीबजार मापक परिसूचक (नेप्से) १७.५९ अंकले बढेर २६५६.९७ विन्दुमा उक्लिएको हो। नेप्सेमा आज एक अर्ब ४९ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कूल २१८ वटा कम्पनीका ४७ लाख ६० हजार २९५ कित्ता सेयर २१...
सन् राइज बैंकद्वारा बाल मन्दिरलाई सहयोग
काठमाडौं । सन् राइज बैंकले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा बाल मन्दिरलाई सहयोग गरेको छ । बुधबार नेपाल बाल सङ्गठन, बाल मन्दिर नक्साललाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले एक लाख पचास हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । दशैंमा बालबालिकालाई लत्ताकपडा खरिद गर्नका लागि सो रकम हस्तान्तरण गरिएको बैंकले...
बुद्धभूमीको आईपीओ बाँडफाँट शुक्रबार हुने
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) आगामी शुक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीले गत असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि शेयर निष्काशनमा ल्याएको थियो । कम्पनीको बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार, कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो...
शेयर बजारमा सुधार, ६८ अंकले बढ्यो नेप्से
काठमाडौं । आज (बुधबार) शेयर बजारमा सुधार देखिएको छ । साताको दुई दिन लगातार घटेको नेप्से परिसूचक मंगलबार तेस्रो दिन दोहोर अंकले बढेको थियो । आज चौथो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ६८ दशमलव ४७ अंकले बढेर २ हजार ६८१ दशकलव ११...
मध्य भोटेकोशी जलविद्युतको आइपीओ आजबाट खुल्ला
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आइपीओ आज (बुधबार) बाट बिक्री सुरु भएको छ । कम्पनीले सर्वसाधारणका लागि आजबाट ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण शेयर बिक्री खुला गरेको हो । कम्पनीको कुल सेयरमध्ये ५ प्रतिशत अथवा ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष...
सरकारद्वारा धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश अनन्तराज डुम्रे नेतृत्वको जाँचबुझ समितिको सिफारिस अनुसार अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो । बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको १० हजार...






