बैंक/ बीमा/शेयर
आज नेप्सेमा केही सुधार, बढेन कारोबार
काठमाडौं । लगातारको गिरावटसँगै आज चौथो दिन सेयर बजार परिसूचक नेप्सेमा ५ अंक माथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से सूचक ५.२८ अंकले बढ्दै २६ सय ३३ दशमलव ६५ बिन्दुमा पुगेको छ । गत तीन दिनयता, मौद्रिक नीतिको समीक्षा पश्चात नेप्सेमा एक सय अंक बढीले...
नेप्से २१ अंकले घट्यो, ४ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको दोस्रो दिन नेप्से परिसूचक २१ अंकले घटेको छ । आज नेप्से २१ दशमलव ५१ अंकले घट्दा २६२९ दशमलव ९८ को विन्दुमा कायम भएको छ । यसअघि आइतबार ८० अंकले घटेको बजार सोमबार पनि दोहोरो अंकले घटेको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ...
आज नेप्से ८० अंकले घट्यो
काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ८० दशमलव २९ अंकले घटेर २ हजार ६ सय ५१ दशमलव ४९ अंकमा झरेको छ । पूँजी बजारमा नेप्सेमा सूचिकृत २३४ कम्पनीको शेयर कारोबार भएको छ । आज १ करोड १९...
१०० बेडको अस्पताल स्थापनाका लागि सरल व्यवस्था
काठमाडौँ । अस्पताल नभएका स्थानीय तहमा स्वास्थ्यमा पहुँच पुर्याउने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले विशेष व्यवस्था गरेको छ । स्वास्थ्य सेवा पाउने नागरिकको संबैधानिक अधिकारका लागि स्थानीय तहमा अस्पताल विस्तार गर्न केन्द्रीय बैंकको पछिल्लो नीतिले सहज बनाउनेछ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा त्रैमासिक समीक्षा गर्दै...
आज नेप्से झिनो अंकले घट्यो
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ३ दशमलव २२ अंक अर्थात् शुन्य दशमलव १२ प्रतिशतले घटेर २ हजार ७३१ दशमलव ७८ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता शेयर...
आज नेप्से झिनो अंकले बढ्दा ४ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको चौथो दिन बुधबार नेप्से झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १ दशमलव ८२ अंक अर्थात् शुन्य दशमलव ७ प्रतिशतले बृद्धि भई २ हजार ७३४ दशमलव ९४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता शेयर किनबेच...
आज नेप्से ७ अंकले बढ्यो
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ७ दशमलव ९० अर्थात् शुन्य दशमलव २९ प्रतिशतले बृद्धि भएर २ हजार ७६५ दशमलव ४४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर किनबेच हुँदा...
ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले रु १४ अर्ब ८१ करोड ३२ लाखको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको रु दुई अर्ब २३ करोड ३२ लाख, १८२ दिन अवधिको रु १२ अर्ब ४७ करोड तथा ३६४ दिन अवधिको रु ११ करोडकोे टे«जरी आज बोलकबोलमार्फत बिक्री गर्न लागेको...
आज नेप्से ११ अंकले घट्यो, ४ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार, आज परिसूचक ११ दशमलव ६० अंकले घटेर २ हजार ७५७ दशमलव ५३ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता...
अग्रणी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा दाहाल
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ खोपेगल्लीस्थित अग्रणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा भुपाल दाहाल चयन भएका छन् । सहकारीको शनिवार सम्पन्न १० औँ वार्षिक साधारणसभाले दाहालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । त्यस्तै संचालक समितिको उपाध्यक्षमा रामहरि न्यौपाने, सचिवमा धु्रवप्रसाद सञ्जेल, कोषाध्यक्षमा राजकुमार तिमल्सिना...






