बैंक/ बीमा/शेयर
सोमबार पनि १७ अंकले घट्यो नेप्से
काठमाडौं । आज साताको दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्से घटेको छ । केही दिनदेखि लगातार घट्दो क्रममा रहेको नेप्सेले आज पनि १७ अंकलेघटेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १७ दशमलव ९३ अंकले घटेर २३ सय ५८ दशमलव ८१ विन्दुमा झरेको छ । गत...
भुक्तानी प्रदायक संस्थालाई प्रचलित मापदण्डको पालना गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाहरुलाई प्रचलित मापदण्डको पालना गर्न निर्देशन दिएको छ । बैंकले एक निर्देशन जारी गर्दै भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाहरुमा अन्तराष्ट्रिय रुपमा प्रचलित मापदण्डको पालना गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सम्बन्धि कार्य गर्ने अनुमतिपत्र प्राप्त...
आज पनि नेप्सेमा उच्च अंकको गिरावट
काठमाडौं । आज साताको दोस्रो दिन नेप्सेमा उच्च अंकको गिरावट आएको छ । केही दिनदेखि लगार घटेको नेप्से परिसूचक आज पनि ७९ अंक अर्थात ३ दशमलव ३६ प्रतिशतले घटेर २ हजार २८२ विन्दुमा झरेको छ । त्यस्तै, आज नेप्सेमा सूचिकृत २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर...
आज नेप्से सामान्य अंकले गिरावट, २ अर्बको कारोबार
काठमाडौं । आज साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले गिरावट भएको छ । आज नेप्से परिसूचक ५ दशमलव ८४ अंक अर्थात शुन्य दशमलव २४ प्रतिशतले घटेर २ हजार ४४९ दशमलव ९७ विन्दुमा झरेको छ । आज नेप्से परिसूचक सामान्य अंकले घट्दा कारोबार रकम पनि घटेको छ ।...
आज ३७ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३७ दशमलव १८ अंकले घटेको हो । गत आइतबार ७२ अंकले घटेको परिसूचक सोमबार ३२ अंकले बढेको थियो । आज नेप्से परिसूचक ३७ दशमलव १८ अंकले घटेर २ हजार ५ सय...
आज नेप्सेमा हरियाली, ३२ अंकले बढ्दा ४ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्सेमा हरियाली छाएको छ । केही दिनदेखि लगातार ओरालो लागेको नेप्से परिसूचक आज भने हरियाली छाएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर २ हजार ५४६ दशमलव ०९ विन्दुमा पुगेको छ । नेप्सेमा सूचिकृत २२७...
आज नेप्से ७२ अंकले घट्यो
काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेप्सेमा उच्च गिरावट आएको छ । आज नेप्से ७२ दशमलव ३० अंकले घटेर २ हजार ५१३ दशमलव ८९ विन्दु कायम भएको छ । नेप्सेमा सूचिकृत २२६ कम्पनीको ८९ लाख २० हजार ८९४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ७ लाख...
आज नेप्सेमा केही सुधार, बढेन कारोबार
काठमाडौं । लगातारको गिरावटसँगै आज चौथो दिन सेयर बजार परिसूचक नेप्सेमा ५ अंक माथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से सूचक ५.२८ अंकले बढ्दै २६ सय ३३ दशमलव ६५ बिन्दुमा पुगेको छ । गत तीन दिनयता, मौद्रिक नीतिको समीक्षा पश्चात नेप्सेमा एक सय अंक बढीले...
नेप्से २१ अंकले घट्यो, ४ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको दोस्रो दिन नेप्से परिसूचक २१ अंकले घटेको छ । आज नेप्से २१ दशमलव ५१ अंकले घट्दा २६२९ दशमलव ९८ को विन्दुमा कायम भएको छ । यसअघि आइतबार ८० अंकले घटेको बजार सोमबार पनि दोहोरो अंकले घटेको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ...
आज नेप्से ८० अंकले घट्यो
काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ८० दशमलव २९ अंकले घटेर २ हजार ६ सय ५१ दशमलव ४९ अंकमा झरेको छ । पूँजी बजारमा नेप्सेमा सूचिकृत २३४ कम्पनीको शेयर कारोबार भएको छ । आज १ करोड १९...




