बैंक/ बीमा/शेयर

मेगा बैंकद्वारा एकैदिन ६ वटा नयाँ शाखा विस्तार

काठमाडौं । मेगा बैंक नेपालले एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले बागमती प्रदेशमा ३ वटा शाखासहित ६ वटा नयाँ शाखा एकैदिन विस्तार गरेको हो । बैंकले प्रदेश नम्बर १ मा १ वटा, बागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा १ वटा र सुदूरपश्चिम प्रदेशमा १ वटा...

तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन आज रहेको छ । एशिया बैंकको स्वामित्वमा रहेका नागरिक लगानी कोष, आरएमडिसी लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा आज बैंकिङ समयसम्म मात्र आवेदन दिन सकिनेछ । बैंकले नागरिक लगानी...

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

काठमाडौँ । आज १० अर्ब ९० करोड ५८ लाख ३० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गुडविल फाइनान्स कम्पनीको कारोबार भएको छ । आज कम्पनीको ३३ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन डिस्टलरीको २९ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार...

आज नेप्से परिसूचक १५ अंकले घट्यो

काठमाडौं । आज बिहिबार नेप्से १५ अंकले घटेको छ । आज नेप्से परिसूचक १५ दशमलव १३ अंकले घटेर ३ हजार ७९ दशलव ८२ विन्दुमा कायम भएको छ । आज २१७ कम्पनीको २ करोड ६० लाख ४० हजार २३ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९० करोड ५८ लाख ३०...

मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ निष्काशन आजबाट खुल्ला

काठमाडौं । मैलुङ खोला जदविद्युत कम्पनी लिमिटेडको आइपिओ निष्काशन तथा बिक्री आजबाट खुल्ला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ निष्कासन तथा बिक्री आजबाट खुल्ला गरेको हो ।...

यी हुन आज सर्वाधिक कमाउने कम्पनीहरु

काठमाडौँ । आज पूँजी बजारमा २१९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब माथिको कारोबार भएको छ । आज नारायणी डेभलोपमेन्ट बैंक, मल्टीप्रपोज फाइनान्स कम्पनी र चन्द्रगिरि हिल्स लिमिटेडको शेयरमा पोजेटिम सर्किट लागेर सर्वाधिक कमाउन सफल भएको हो । त्यस्तै, सोल्टी होटेलको...

आज नेप्सेको परिसूचक १५ अंकले बढ्यो

काठमाडौं । आज नेप्से परिसूचक १५ अंकले बढेको छ । नेप्से परिसूचक १५ दशमलव ३० अंकले बृद्धि भई ३०९४.९५ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, बुधबार २१९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब...

यी हुन आज सर्वाधिक कारोबार हुने कम्पनी

काठमाडौं । आज दिनभरिमा २२५ वटा कम्पनीको ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर किनबेच हुँदा १५ अर्ब १७ करोड ६ लाख ५१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा एनआइसी एशिया बैंक रहेको छ । बैंकको ४९ करोड १५ लाख...

आज नेप्से परिसूचक २९ अंकले बढ्दा १५ अर्ब माथिको कारोबार

काठमाडौं । आज साताको तेस्रो दिन नेप्से परिसूचक २९ दशमलव २३ मंकले बढेको छ । आज मंगलबार नेप्से परिसूचक २९ दशमलव २३ अंकले बढेर ३०७९.६६ विन्दुमा कायम भएको छ । आज मंगलबार २२५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २५० कित्ता शेयर किनबेच हुँदा १५ अर्ब १७ करोड...

सानिमा लाइफ इन्स्योरेन्सको आईपिओ साउन २० गतेदेखि खुल्ला हुने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक शेयर (आईपिओ) आगामी साउन २० गतदेखि आवेदन खुल्ला गर्ने भएको छ । आज प्रकाशित सूचना अनुसार, कम्पनीले उक्त आइपीओ साउन २० गतेदेखि २४ गतेसम्म आवेदन खुल्ला हुनेछ । कम्पनीले दुई अर्ब जारी पुँजिको ३० प्रतिशत...