बैंक/ बीमा/शेयर

आज नेप्से १८ अंकले बढ्यो

काठमाडौं । आज साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक १८ दशमलव ७५ अकंले बढेर ३ हजार ४ दशमलभ ३१ बिन्दु कायम भएको छ । आज नेप्सेमा सूचीकृत २ सय २२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ११ करोड ४१ लाख २१...

जागिर खाने हो ? नेशनल लाईफले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदको लागि कर्मचारी माग माग गरेको छ । कम्पनीको सिनियर मार्केटिङ एक्जुकेटिभका लागि केही रिजनल इन्चार्जका लागि केही, ब्रान्च इन्चार्जका लागि केही र मार्केटिङको लागि केही संख्यामा कर्मचारी माग गरिएको हो । ईच्छुक तथा योग्यता पुगेकाले आज कार्यालय समयसम्म आवेदन दिइसक्नुपर्ने कम्पनीले...

‘बैंक ह्याक गर्छु भन्दै भाइबरमा धम्की पठाउनेको पहिचान गरेर कारबाही गर्छौं’

काठमाडौं । विभिन्न १५ वटा बैंकको सिस्टम ह्याक गर्छु भन्दै भाइबरमा धम्की पठाउने व्यक्तिको खोजी कार्य भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । धम्की दिने ह्याकरको पहिचानको लागि आइटी डिपार्टका कर्मचारी खटाइएको र आवश्यक परेमा प्रहरीको पनि सहयोग लिइने राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए । भाइबरमा कसैले फेक...

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीमा रहेको लगानीयोग्य रकम वाणिज्य बैंकहरुमा लगानी गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले आगामी साउन १२ गते कार्यालय समयभित्र शिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क वर्गको वाणिज्य बैंकहरुलाई...

आज ७ अर्ब ७९ करोड ७५ लाखको शेयर कारोबार, यी हुन सर्वाधिक कारोबार हुने कम्पनी

मकवानपुर । आज २१९ कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९.५ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण काबेली पावर रहेको छ । कम्पनीको आज ३८ करोड ७८ लाख २० हजार...

मध्य भोटेकोशी जलविद्युत कम्पनीले जारी गर्यो आइपीओ

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले फेरि आइपीओ जारी गरेको छ । आयोजना प्रभावित र सिन्धुलाल्चोक जिल्लाका वासिन्दाका लागि बैशाख २१ गतेबाट ६० लाख कित्ता आइपीओ निष्काशन गरिएको हो । कोरोनाको संक्रमण उच्च भएको भन्दै समयअगावै बन्द गरिएको थियो । जसका लागि कम्पनीले अहिले पुनः आईपीओ निष्कासन गरेको हो...

सानिमा लाइफसहित ४ कम्पनीको आइपीओलाई धितोपत्र बोर्डको अनुमति

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडसहित ४ कम्पनीको आइपीओले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ । सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता प्राथमिक शेयरसहित अन्य ४ कम्पनीको ८३ लाख ६० हजार ३६ कित्ता आइपीओले बोर्डबाट स्वीकृति प्राप्त गरेको हो । बोर्डका अनुसार मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड ७...

तेह्रथुम पावर कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्काशन

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको जनाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो। सो शेयर खरिदका लागि लगानीकर्ताले...

लक्ष्मी बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड असार २८ गतेदेखि बिक्रि खुला गरेको वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन आज सम्म दिन पाइने जनाइएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । त्यसमध्ये ८० करोड रुपैयाँ...

यूनियन लाइफको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

काठमाडौं । यूनियन लाइफको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कम्पन र क्यापिटलबीच नियुक्त गर्ने सम्बन्धी सम्झौता भएको छ । कम्पनीले शेयर रजिष्टारमा साउन १ गतेदेखि लागू हुने २ वर्षको लागि प्रभु क्यापिटललाई नियुक्त गरेको हो । प्रभु क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै क्यापिटलले...