बैंक/ बीमा/शेयर
सानिमा लाइफले पायो ६० लाख कित्ता आईपिओ निष्काशन अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको ६० करोड रुपैयाँको ६० लाख कित्ता आईपिओलाई आज बिहीबार अनुमति दिएको छ । सो इन्स्योरेन्स कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषका लागि ५/५ प्रतिशत शेयर छुट्याएर बाँकी सर्वसाधारणको लागि जारी गर्ने भएको छ । आइपीओको बिक्रि प्रवन्धक...
यूनियन लाइफको आइपिओ बाँडफाँड, नतिजा आजै सार्वजनिक हुने
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिहान प्रि–अलोटमेण्ट सम्पन्न गरी आज नै बाँडफाँड भएको हो । उक्त कम्पनीले निष्काशन गरेको कूल ६४ लाख कित्ता आईपिओमा २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए । तीमध्ये ५ लाख ३८ हजार...
प्रभु इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचिकृत
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १० लाख ५६ हजार २७४ दशमलव ८४४ कित्ता बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो । सो बोनस शेयर सूचिकृत पश्चात लगानीकर्ताले अब खरिदबिक्री गर्न पाउनेछन् । कम्पनीको सम्पन्न साधारणसभाबाट पारित भएको कुल चुक्ता पुँजीबाट १०...
यी हुन आज सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु
काठमाडौं । आज बिहिबार नेप्सेमा सूचिकृत २२३ कम्पनीको ५ करोड ८५ लाख २ हजार १०९ कित्ता शेयर किनबेच हुुदा ८ अर्ब माथिको कारोबार भएको छ आज सबै भन्दा बढी कमाउने कम्पनीमा ङादी गु्रप पावर रहेको छ । कम्पनीको आज ९ दशमलव ४० प्रतिशत अकंले बढेको हो । त्यस्तै, रैराङ...
यी हुन बुधबार सर्वाधिक कारोबार भएका १० कम्पनी
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्जमा सर्वाधिक कारोबार हुनेमा १० कम्पनी परेको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा गुर्खाज फाइनान्स रहेको छ । कम्पनीको आज २९ करोड ४७ लाख ६९ हजार २५० रुपैयाँको कारोबार भई सर्वाधिक कारोबार भएको हो । त्यस्तै, छिमेक लघुवित्त विकास बैंकको २२ करोड, हिमालयन...
आज नेप्सेमा झिनो बृद्धि हुँदा ५ अर्ब माथिको कारोबार
काठमाडौं । आज सेयर बजार परिसूचक नेप्सेमा झिनो वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १.०१ अंकले बढेर २ हजार ८७२.०५ विन्दु कायम भएको हो । आज २१४ कम्पनीको ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड ४५...
आजदेखि दुई लघुवित्तको एकिकृत कारोबार सुरु हुँदै
काठमाडौं । आजदेखि दुई वटा लघुवित्तले एकिकृत कारोबार सुरु गर्ने भएको छ । आजबाट नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीयले महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी एकिकृत कारोबार सुरु गर्ने भएको हो । महिला सहयात्रा लघुवित्तलाई नेशनल माइक्रोफाइनान्सले १०० कित्ता बराबर ६८ कित्ता शेयर आदानप्रदान गर्ने सहमति अनुसार प्राप्ति...
यी हुन आज सर्वाधिक कारोबार भएका १० कम्पनी
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्जमा सर्वाधिक कारोबार हुनेमा १० कम्पनी परेको छ । आज सर्वाधिक कारोबार भएको कम्पनीमा नेपाल बंगलादेश बैंक लिमिटेड रहेको छ । कम्पनीको आज ४५ करोड ४७ लाख ४७ हजार १८८ रुपैयाँको कारोबार भई सर्वाधिक कारोबार भएको हो । त्यस्तै दोस्रोमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी...
आज नेप्से १६ अंकले बढ्यो
काठमाडौं । आज नेप्से १६ अंकले बृद्धि भएको छ । साताको तेस्रो दिन आज मंगलबार नेप्से परिसूचक १६ दशमलव ३४ अंकले बढेर २८७१.०३ विन्दुमा कायम भएको हो । आज २२३ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ६३ लाख ५६...
मुक्तनाथ विकास बैंकले ऋणपत्र निष्काशन तथा बिक्री गर्ने
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री गर्ने भएको छ । बैंकले साउन ७ गतेदेखि ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर २०८४–८५’ निष्काशन गर्न लागेको हो । बैंकले ७ वर्षे अवधि रहेको वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित...









