बैंक/ बीमा/शेयर
मनकामना स्मार्ट लघुवित्तको शेयर आज बाँडफाँड हुँदै
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको प्राथमिक शेयर आज बाँडफाँड हुने भएको छ। कम्पनीको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले सम्पुर्ण प्रकृया पुरा भएकाले आज ९ः३० बजे आइपीओ बाँडफँड गर्ने तयारी गरेको छ । कम्पनीले गत शुक्रबार प्रिअलमेन्ट सम्पन्न गरेको थियो । कम्पनीले निष्काशन गरेको अन्तिम दिनमा उक्त आईपिओमा ७१ गुणा बढीको...
सिटिजन्स बैंक र सिर्जना फाइनान्सबीच मर्जर सम्पन्न
काठमाडौं । सिटिजन्स बैंक र सिर्जना फाइनान्स एक अर्कामा गाभिने प्रकृया पूरा भएको छ । ती संस्थाबीच एकीकृत कारोबार समेत सुरु भएको छ । एक औपचारिक कार्यक्रमका बीचमा ती दुबै सस्थाहरुको एकीकृत कारोबार सुरुभएको छ । बैंक र फाइनान्सका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारी सहभागी भएको एक समारोहबीच बैंकका...
नेप्सेमा विभिन्न ८ कम्पनीको बोनस सेयर सूचीकृत
मकवानपुर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यो साता विभिन्न ८ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । यो साता नेप्सेमा एभरेष्ट इन्स्योरेन्स, सिभिल लघुवित्त, महिला सहयात्रा लघुवित्त, नेशनल माइक्रोफाइनान्स लघुवित्त, मिर्मिरे लघुवित्त, निर्धन उत्थान लघुवित्त, स्वोरोजगार लघुवित्त र सांग्रिला विकास बैंकको गरी कूल ५७ लाख ४२ हजार २०२.९४...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । लगातार ओरालो लागेको नेप्से आज पुनः उकालो लागेको छ । नेप्सेमा सूचीकृत २ सय २३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार २ सय ४० लाख कित्ता शेयर खरिदबिक्रि भएको छ। गृहेश्वरी मर्चेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर ९ दशमलव ४७ प्रतिशतले बढेको...
युनियन लाइफको आईपिओ खुल्यो, सर्वसाधारणलाई ५८ लाख पाँच हजार कित्ता
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणको लागि आईपिओ जारी गर्दैछ । प्रतिकित्ता १०० रुपैयाँ अंकित कूल ६४ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ । कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणलाई जम्मा ५८ लाख पाँच हजार कित्ता शेयर वितरण गरिने छ...
बीमा पोलिसीको समर्पणमूल्य प्राप्त हुन ३ वर्ष पुग्नुपर्ने
काठमाडौं । जीवन बीमा पोलिसीको समर्पणमूल्य प्राप्त हुन ३ वर्ष पुग्नुपर्ने भएको छ । बीमा समितिले आज जीवन बीमा सम्बन्धी नयाँ निर्देशिका जारी गर्दै जीवन बीमा पोलिसीको समर्पण मूल्य गणना गर्ने समय बढाएको जानकारी गारए । यसअघि दुई वर्षमा बीमाको समर्पण मूल्यमा पाउनेमा अब एक वर्ष थप गरी तीन...
बुधबार नेप्से १६ अंकले घट्यो
काठमाडौं । आज नेप्से १६ अंकले घटेको छ । लगातार घटेको नेप्से बुधबार १६ दशमलव ९७ अंकले घटेर २ हजार ८ सयको विन्दुमा कायम भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२२ कम्पनीका एक करोड १६ लाख ६४ हजार २०७ कित्ता सेयर ४६ हजार १८३ पटक किनबेच...
अब बैंकको किस्ता इसेवाबाट निःशुल्क तिर्न सकिने
काठमाडौं । अब इसेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता निशुल्क तिर्न सकिने भएको छ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट किस्ता निःशुल्क तिर्न सकिने भएको छ । उक्त सुविधा आजबाट असार मसान्तसम्म लागु हुनेछ । यो अवधिमा इसेवाका कुनैपनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा...
मंगलबार नेप्सेमा गिरावट
काठमाडौं । लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से मंगलबार पनि गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार परिसूचक नेप्से ५.२४ अंकले गिरावट आएको हो । गिरावट आएसँगै २ हजार ८१८.१० विन्दुमा झरेको हो । गत सोमबार यस्तो गिरावट ११.७८ अंकले घटेर नेप्से २ हजार ८२२.७३...
ज्योति विकास बैंक र रेबानबीच बिना धितो कर्जा उपलब्ध गराउन सम्झौता
काठमाडौं । ज्योति बिकास बैंक र नेपाल रेष्टुरेन्ट तथा बार एशोसियेसन नेपाल (रेबान) व्यवसायीलाई बिना धितो कर्जा उपलब्ध गराउन सम्झौता भएको छ । बैंकले रेबानमा आबद्ध व्यवसायी र कर्मचारीलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने सम्बन्धमा दुई पक्षबीच आज सम्झौता भएको हो । आज एक कार्यक्रमबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका...









