बैंक/ बीमा/शेयर
नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीमा रहेको लगानीयोग्य रकम वाणिज्य बैंकहरुमा लगानी गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले आगामी साउन १२ गते कार्यालय समयभित्र शिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क वर्गको वाणिज्य बैंकहरुलाई...
आज ७ अर्ब ७९ करोड ७५ लाखको शेयर कारोबार, यी हुन सर्वाधिक कारोबार हुने कम्पनी
मकवानपुर । आज २१९ कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९.५ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण काबेली पावर रहेको छ । कम्पनीको आज ३८ करोड ७८ लाख २० हजार...
मध्य भोटेकोशी जलविद्युत कम्पनीले जारी गर्यो आइपीओ
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले फेरि आइपीओ जारी गरेको छ । आयोजना प्रभावित र सिन्धुलाल्चोक जिल्लाका वासिन्दाका लागि बैशाख २१ गतेबाट ६० लाख कित्ता आइपीओ निष्काशन गरिएको हो । कोरोनाको संक्रमण उच्च भएको भन्दै समयअगावै बन्द गरिएको थियो । जसका लागि कम्पनीले अहिले पुनः आईपीओ निष्कासन गरेको हो...
सानिमा लाइफसहित ४ कम्पनीको आइपीओलाई धितोपत्र बोर्डको अनुमति
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडसहित ४ कम्पनीको आइपीओले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ । सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता प्राथमिक शेयरसहित अन्य ४ कम्पनीको ८३ लाख ६० हजार ३६ कित्ता आइपीओले बोर्डबाट स्वीकृति प्राप्त गरेको हो । बोर्डका अनुसार मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड ७...
तेह्रथुम पावर कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्काशन
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको जनाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो। सो शेयर खरिदका लागि लगानीकर्ताले...
लक्ष्मी बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज
काठमाडौं । लक्ष्मी बैंक लिमिटेड असार २८ गतेदेखि बिक्रि खुला गरेको वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन आज सम्म दिन पाइने जनाइएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । त्यसमध्ये ८० करोड रुपैयाँ...
यूनियन लाइफको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
काठमाडौं । यूनियन लाइफको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कम्पन र क्यापिटलबीच नियुक्त गर्ने सम्बन्धी सम्झौता भएको छ । कम्पनीले शेयर रजिष्टारमा साउन १ गतेदेखि लागू हुने २ वर्षको लागि प्रभु क्यापिटललाई नियुक्त गरेको हो । प्रभु क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै क्यापिटलले...
आज सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु
काठमाडौँ । आज साताको दोस्रो दिन २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १३ दशमलव ८० अकंले बढ्दा साढे ११ अर्ब माथिको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड रहेको छ । कम्पनीको आज...
आज १३ अंकले बढ्यो नेप्से
काठमाडौं । आज साताको दोस्रो दिन नेप्से १३ अंकले बढेको छ । आज नेप्से १३ दशमलव ८० अंकले बढेर २९९४.४२ विन्दुमा कायम भएको छ । आज २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०६ दशमलव...
यी हुन आज सर्वाधिक कमाउने कम्पनीहरु
काठमाडौं । आज पूँजीबजारमा २२१ वटा कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेमा ९७ दशमलव २१ अकंले बढ्दा ११ अर्ब माथिको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीमा समृद्धि फाइनान्स, सिन्धु विकास बैक, ङादी गु्रप पावर, हिमालयन पावर, सिंगटि...








