आज १३ अंकले बढ्यो नेप्से

तु खबर संवाददाता
२०७८ श्रावण ४,सोमबार १६:४१

काठमाडौं । आज साताको दोस्रो दिन नेप्से १३ अंकले बढेको छ ।

आज नेप्से १३ दशमलव ८० अंकले बढेर २९९४.४२ विन्दुमा कायम भएको छ ।

आज २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०६ दशमलव ६ रुपैयाँको कारोबार भएको छ ।

नप्से समूहमा रहेका १३ उपसूचकमध्ये आज ६ समूह बाहेकका सबै समूहमा हरियाली छाएको छ । आज व्यापार समूहमा २०६.२६ सबैभन्दा बढि अंकले बृद्धि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*