बैंक/ बीमा/शेयर
नागरिक लगानी कोषको संस्थापक शेयर लिलामी बिक्री खुला
काठमाडौं । प्रिमियम इन्स्योरेन्स कम्पनी (नेपाल) को स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा आजदेखि बिक्री खुला हुने भएको छ । नागरिक लगानी कोषको १ लाख कित्ता संस्थापक शेयर आज शुक्रबार देखि लिलामीमा बिक्री खुला हुने भएको हो । इच्छुक लगानीकर्ता अर्थात बीमा कम्पनी वा बैंक तथा वित्तीय...
लाइफ इन्स्योरेन्सले एजेन्सी म्यानेजरको टार्गेट बृद्धि फिर्ता लिने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले एजेन्सी म्यानेजरको लागि बृद्धि गरेको टार्गेट फिर्ता लिने निर्णय गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अनुसार गत जेठ १ गतेदेखि असारसम्म लागू गरिएको टार्गेट बृद्धि फिर्ता लिने र्णिय गरेको हो । अब पूर्ववत रुपमा टार्गेट कायम भएको कम्पनीले जनाएको छ । बीमा अभिकर्तालाई...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मिति
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने अन्तिम मिति आज रहेको छ । उक्त लिलामी शेयर आज बैंक अवधिभर खुला रहनेछ । लघुवित्तले ७८ हजार १५० कित्ता संस्थापक शेयर असार ३ गतेदेखि लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार २२ रुपैयाँ तोकिएको हुँदा सो...
एभरेष्ट इन्स्योरेन्सको सिईओमा कमल गौतम दोहोरिँदै
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सिईओमा कमल गौतम दोहोरिने भएका छन् । सो कम्पनीको सञ्चालक समितिले सिईओ गौतमलाई दोस्रो कार्यकालको लागि बीमा समितिमा स्वीकृतिका लागि पठाएको छ । बीमा समितिबाट गौतमलाई दोहोर्याउने विषयमा अनुमति आइसकेको छैन । यसअघि नै सिईओ बनेर दोस्रो कार्यकालका लागि पुनः नियुक्तीको...
नेप्सेमा हरियाली छाँउदा यी कम्पनीको शेयरमा लाग्यो पोजेटिभ सर्किट
काठमाडौं । गत मंगलबारदेखि निरन्तर ओरालो लागेको बजारमा एक सातापछि पुन स् हरियाली छाएको छ । आज मंगलबार २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता शेयर किनबेच हुँदा १० अर्ब भन्दा माथीको कारोबार भएको छ । नेप्से ७९ अंकले बृद्धि हुँदा नेपाल पुर्नर्बीमा कम्पनीको १ अर्ब...
इन्फिनिटी लघुवित्तले विभिन्न पदका लागि माग्यो कर्मचारी ( हेर्नुहोस् सूचना)
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । सो लघुवित्तले कर्मचारी आवश्यकता सम्बन्धी सूचना जारी गरी कर्मचारी माग गरेको छ । सो सूचना अनुसार, ग्रमिण क्षेत्रमा काम गर्ने कर्मचारी चाहिएको उल्लेख छ । लघुवित्तले अधिकृत, बरिष्ठ अधिकृत र सहायक अधिकृत स्तरको कर्मचारी माग...
प्राइम लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी (हेर्नुहोस् सूचना)
काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना जारी गर्दैं काठमाडौँ उपत्यकाका लागि मार्केटिङ एक्जुकेटिभ माग गरेको हो । कम्पनीले मार्केटिङ एक्जुकेटीभका लागि कम्तीमा स्नातक तथा स्नातकोत्तर, मार्केटिङमा पाँच बर्ष अनुभव भएको र ४५ बर्ष भन्दा कम उमेर भएको व्यक्तिले असार १६ गतेसम्म...
सोमबार सर्वाधिक कमाउने र गुमाउने कम्पनी, ११ अर्बभन्दाबढी कारोबार
काठमाडौं । आज सोमबार २२७ कम्पनीको २ करोड २५ लाख २२ हजार ४९१ शेयर खरिद बिक्री भएको छ । आज सोमबार नेप्से उच्च अंकले घट्दा पनि साढे ११ अर्ब भन्दा बढी कारोबार भएको छ । आज भएको कारोबार अनुसार, नारायणी विकास बैंकको ९ दशमलव ९७ प्रतिशत अंकले बृद्धि भई...
रिलायबल नेपालको ६० करोडको आइपीओलाई ट्रिपल बी रेटिङ
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६० करोडको आइपीओ ‘केयर एनपी ट्रिपल बी’ रेटिङ पाएको छ । केयर रेटिङ नेपालले गरेको इस्युअर रेटिङ अनुसार कम्पनीले केयर एनपी ट्रिपल बि रेटिङ पाएको हो । कम्पनीले ६० करोड रुपैयाँको साधारण शेयर (आइपीओ) निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिन क्रेडिट रेटिङ...
तीन लघुवित्तको शेयर लिलामी बिक्री खुला
काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको तीन लघुवित्तको शेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले आजदेखि आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स र महुली लघुवित्तको संस्थापक शेयर लिलामी बिक्री खुला गरेको हो । बैंकले आरएमडीसीको २ लाख ८६ हजार १९ सय ५, मेरोको ५९ हजार...










