बैंक/ बीमा/शेयर
धितो बोर्डले सातै वटा प्रदेशमा नयाँ ब्रोकरलाई लाइसेन्स वितरण गर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सातै वटा प्रदेशमा नयाँ ब्रोकरहरुलाई लाइसेन्स वितरण गर्ने तयारी गरेको छ । बैंक तथा वित्तीय क्षेत्रमा व्यक्तिगत लाभका लागि जस्तोसुकै निर्णय गर्न तयार भएका अर्थमन्त्री विष्णु पौडेलको दवावमा सातै वटा प्रदेशमा नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिने तयारी गरिएको हो । शेयर कारोबार राजधानी बाहिर...
नेपाल बैंकद्वारा मौद्रिक नीतिका लागि सुझाव माग
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव मागेको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । बैंकले राष्ट्र बैंक ऐन, २०५८ बमोजिम प्रत्येक वर्ष मौद्रिक सार्वजनिक गर्दै आएकोमा यस बर्ष पनि सुझाव मागेको हो । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर लिलामीमा
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ । लघुवित्तले ७८ हजार १ सय ५० कित्ता संस्थापक शेयर लिलामीमा बिक्रिमा ल्याएको हो । उक्त लिलामीमा शेयरमा आवेदकले असार १० गतेसम्म बोलपत्र पेश गर्न सक्ने छन् । शेयर खरीदका लागि विद्यमान संस्थापकहरु वा जो कोही...
सिर्जना फाइनान्सको बोनस शेयर सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बिहिबार सिर्जना फाइनान्सको बोनस शेयर सूचिकृत भएको छ । स्टकमा फाइनान्सको ११ लाख ५१ हजार ९५० दशमलव १७ कित्ता बोनस शेयर सूचिकृत भएको हो । फाइनान्सका गत पुस ९ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७६/७७ को नाफाबाट फाइनान्सका सेयरधनीहरूलाई १३ दशमलव ५९ प्रतिशत...
सिटिजन्स बैंक इन्टरनेशनलको शेयर नेप्सेमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । नेप्सेले आज एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो । नेप्सेका अनुसार सिटिजन्सले तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई १ः०.९६ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य...
युनियन लाइफ र सानिमा लाइफ इन्स्योरेन्सको आईपिओ निष्काशन गर्न आवेदन
काठमाडौं । सानिमा लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनी नेपाल धितोपत्र बोर्डमा आईपिओ निष्काशनका लागि आवेदन दिन पुगेका छन् । २०७४ सालदेखि बीमा सेवा सुरु गरेका यी दुई जीवन बीमा कम्पनी नेपाल धितोपत्र बोर्डमा आईपिओ निष्काशनका लागि आवेदन दिन पुगेको हो । दुवै कम्पनीले एकै दिन नेपाल धितोपत्र बोर्डमा...
सेयर बजारमा नयाँ रेकर्ड
काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३ हजार माथिको विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । यसअघि आइतबारमात्रै २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड सोमबार नै तोडिएको छ । कारोबार खुलेको केही मिनेटमा नै नेप्से...
नागरिक लगानी कोषको शेयर लिलामीको आज अन्तिम दिन
काठमाडौं । नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा आवेदन गर्ने आज अन्तिम दिन हो । बैंकले कोषको तीन लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कोषमा...
पुँजी बजारलाई अझ विस्तार गर्नेः अर्थमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जुँजी बजारलाई अझ विस्तार गर्ने बताएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) को २९ औं वार्षिकोत्सवको अवसरमा सेबोनले वेबिनार मार्फत् गरिएको कार्यक्रममा अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन् । निषेधाज्ञाका कारण प्रत्यक्ष उपस्थित भई वार्षिकोत्सव कार्यक्रम आयोजना गर्न असमर्थ भएको कारण सेबोनले...
एलआईसी नेपालको २० लाखभन्दा बढी कित्ता शेयर नेप्सेमा सूचिकृत
काठमाडौं । लाइफ इन्स्यारेन्स कर्पोरेशन (एलआईसी) नेपालको २० लाख कित्ता बोनस शेयर आजदेखि नेप्सेमा सूचिकृत भएको छ । कम्पनीले आव २०७५/०७६ मा आर्जित मुनाफाबाट वितरण गरेको चुक्ता पुँजिको १० प्रतिशत २० लाख १० हजार कित्ता लाभांश बापतको बोनस शेयर साधारणसभाबाट पारित भई नेप्सेले आजदेखि सूचिकृत गरेको हो । सूचीकृत...









