बैंक/ बीमा/शेयर

गोंगबु क्षेत्रका होटल व्यवसायीलाई सिदार्थ बैंकको क्यूआर कोड

काठमाडौँ । सिदार्थ बैंकले नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले गोंगबु क्षेत्रका होटल व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको जनाएको छ । आज शुक्रबार नेपाली होटल व्यवसायी संघसँग आवद्ध ५० होटल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतम, गोंगबु शाखा प्रबन्धक मिन बहादुर...

“सूर्या चौरासी पूजा” जीवन बीमा योजना सार्वजनिक

मकवानपुर । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सूर्या चौरासी पूजा जीवन बीमा योजना ल्याएको जनाएको छ । ‘दीर्घ जीवन समृद्धि भविष्य’ भन्ने सन्देशका साथ कम्पनीले ‘सूर्या चौरासी पूजा’ नामक नयाँ जीवन बीमा योजना बजारमा ल्याएको हो। शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, कम्पनीका ब्राण्ड...

जापानले अस्वीकार गर्‍यो अमेरिकी प्रस्ताव

जापानले दक्षिण कोरियालाई जी ७ मा समावेश गर्ने अमेरिकी प्रस्तावलाई अस्वीकार गरेको छ । जापानको न्युज एजेन्सी क्योदोका अनुसार जापानले चीन र उत्तरकोरियासँग सम्बन्धित मुद्दाहरुमा दक्षिण कोरियाको जी ७ मुलुकहरुको भन्दा फरक मत रहेको भन्दै अमेरिकी प्रस्तावलाई अस्वीकार गरेको हो । स्मरणरहोस्ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघिको जी ७...

कोरोना बिरामीको ज्यान जोगाउने औषधि पत्ता लागेको वैज्ञानिकहरूको दाबी

बेलायतका अनुसन्धानकर्ताहरूले कोरोना भाइरसका गम्भीर बिरामीहरूको ज्यान जोगाउन सहयोग पुग्ने औषधि फेला पारेको दाबी गरेका छन्। बिबिसीका अनुसार, सस्तो र व्यापक रूपमा पाइने ‘डेक्सामिथासोन स्टेरोयड’ ले भेन्टिलेटर वा अक्सिजनको सहायतामा बसेका कोरोना संक्रमित बिरामीहरूको मृत्युदर एकतिहाइ घटेको अनुसन्धानकर्ताहरूको दाबी छ। यो औषधि दम, बाथ, छाला, फोक्सो र मस्तिष्क समस्याको...

बजारमा अब ‘क्लासिक टेक प्रभु टिभी’, ९ सयमै इन्टरनेट र टिभी !

हेटौंडा, २० फागुन । विगत दशवर्षदेखि नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको क्लासिक टेक प्रालीले टिभी सेवा बजारमा ल्याएको छ । क्लाासिक टेकले प्रभु टिभीसँग सहकार्य गरेर इन्टरनेटको साथै क्लासिक टेक प्रभु टिभीको नाममा टिभी सेवा ल्याएको हो । कम्पनीले ग्राहकहरुको लागि क्लाासिक टेक र प्रभु टिभीको सहकार्यमा विशेष...

बागमती प्रदेशको सबै सूचना एउटै पोर्टलमा प्राप्त गर्न ‘सूचना बैंक’

हेटौंडा, १९ फागुन । बागमती प्रदेशका सबै कार्यालयको सूचना एउटै पोर्टलमा प्राप्त गर्न सक्ने गरी सूचना बैंक सञ्चालन गर्न सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले सोमबार हेटौडामा सरोकारवालासँग छलफल गरेको छ । डिजिटल नेपालको परिकल्पनालाई साकार पार्न र सरकारी तथा सार्वजनिक निकायका सूचना एकद्धार प्रणालीबाट नागरिकलाई उपलब्ध गराउन सूचना बैंकको...

युवामाझ लोकप्रिय टिकटक एक जासुस एप !

–एजेन्सी, १८ फागुन । पछिल्लो समय निकै लोकप्रिय बनेको टिकटक (भिडियो बनाउने एप) डाउनलोड गर्नेको संख्या १ अर्ब ५० करोड पुगेको पुष्टि भएको छ । विश्वमा प्रत्येक महिना ५० करोड मानिसले सक्रिय भएर टिकटक चलाउने गर्नुहुन्छ । टिकटक सबैभन्दा चर्चित सोसल मिडिया प्लेट फर्म हो । टिकटक एक चीनियाँ...

अन्तरिक्षमा कसरी बित्यो क्रिस्टिनाको १ वर्ष ?

अब अन्तरिक्षमा घुम्ने ‘स्पेसवाक’का लागि पुरुषहरु माथिको आश्रय तोडिएको छ । बिहीबार महिलातर्फ सबैभन्दा धेरै समय अन्तरिक्षमा अध्ययनको लागि समय व्यतित गरेर नासाकी अन्तरिक्ष यात्री क्रिस्टिना कोच तीन सय २८ दिन पृथ्वी फर्किइन् । नासाकी अन्तरिक्ष यात्री क्रिस्टिनाले दुई विषयमा रेकर्ड राखेकी छिन् । पहिलो त महिला तर्फ सबैभन्दा...

‘नागरिकताकै अभिलेख सरकारी निकायसँग छैन’

हेटौंडा, १७ पुस । प्रदेश ३ का प्रमुख सचिव तोयम राईले नागरिकताकै अभिलेख सरकारी निकायसँग नभएको भन्दै डिजिटल माध्यमबाट महत्वपूर्ण कागजातको अभिलेख राख्नुपर्ने बताएका छन् । उनले नागरिकताकै अभिलेख सबै निकायसँग नभएको भन्दै अब डिजिटल व्यवस्थामा लैजान ढिलो भएको बताए । ‘नागरिककै अभिलेखको पूरा रेकर्ड सरकारी कार्यालयमा छैन ।...

किन आउँदैछन् मन्त्री बाँस्कोटा हेटौंडा ?

मकवानपुर, ३१ वैशाख । सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटा आज हेटौंडा आउँदैछन् । हेटौंडामा डाटा सेन्टरको उद्घाटन गर्न बाँस्कोटा आज आउने भएका हुन् । कोरिया अन्र्तराष्ट्रिय सहयोग नियोगको सहयोगमा ३७ करोड लागतमा डाटा सेन्टर निर्माणको काम सकिएको हो । देशको महत्वपूर्ण अभिलेख सुरक्षित राख्ने काममा यो सेन्टरले सहयोग गर्नेछ ।...