बैंक/ बीमा/शेयर

यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । स्टकमा सूचीकृत २२४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९ सय ९३ कित्ता शेयर खरिदबिक्रि भएको छ । उक्त शेयर बिक्री हुँदा ६ अर्ब ७० करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ। आज ४ कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ । ओरियन्टल होटल ९ दशमलव ९७...

रिलायन्स लाइफ कम्पनीको विभिन्न पदका लागि कर्मचारी माग

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले १४ वटा शाखा र उपशाखाका लागि दक्ष तथा अनुभवी शाखा प्रमुख माग गरेको हो । कम्पनीले प्रदेश एकका सुरुङा, रंगेली,...

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते

पाँचथर । पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । सदरमुकाम फिदिमबाट खाद्यान्न लिई फालेलुङ गाउँपालिका–३ मेमेङ जाँदै गरेको मे १ त ६५७७ नंको ट्र्याक्टर फालेलुङ–३ माङ्लेबुङमा बुधबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ट्र्याक्टरमा सवार सोही वडाका ५४ वर्षीय लक्ष्मी विष्टको मृत्यु...

जीवन विकास लघुवित्तले निष्काशन गरेको आइपीओमा १७ गुणा भन्दाबढीको आवेदन

काठमाडौं । जीवन विकास लघुवित्तले निष्काशन गरेको आईपिओमा १७ गुणा भन्दा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा २० लाख ८७ हजार ३ सय २० जना आवेदकबाट ३ करोड १२ लाख ९९ हजार ४ सय १० कित्ताका लागि आवेदन परेको हो । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ...

आज पाँच वटा कम्पनीको शेयर मूल्यमा पोजिटिभ सर्किट

काठमाडौं । नेप्सेमा सूचीकृत २२० कम्पनीको १ करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४३५ रुपैयाँको कारोबार भएको छ । आज पाँच वटा कम्पनीको शेयर मूल्यमा पोजिटिभ सर्किट लागेको छ । पोखरा फाइनान्सको सेयरमूल्यमा १० प्रतिशत तथा सेन्ट्रल...

नेप्सेमा सूचीकृत २३४ कम्पनीको शेयर बिक्री

काठमाडौं। नेप्सेमा सूचीकृत २ सय २३ कम्पनीको शेयर बिक्री भएको छ । आज नेप्सेमा सूचीकृत २ सय २३ कम्पनीको १ करोड ४० लाख ४४ हजार ३ हजार ८१ कित्ता शेयर खरिद बिक्रि भएको हो । जुन हिजोको तुलनामा उच्च गिरावट नै हो । हिजो सोमबार नेप्सेमा साढे ७ अर्ब...

नागरिक कोष कार्यक्रमका सबै सहभागीलाई थप एक प्रतिशत प्रतिफल दिने

काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई एक प्रतिशत थप प्रतिफल दिने भएको छ । कोषले सोही कार्यक्रमको संचित नाफाबाट सबै सहभागीलाई १ (एक) प्रतिशत थप प्रतिफल दिने भएको हो । अवकाश कोष संचालन कार्यविधि,२०५९ को दफा १० (३) मा भएको व्यवस्था...

यी हुन् सोमबार सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । आज २ सय १९ कम्पनीको एक करोड ९२ लाख ८३ हजार ६५ कित्ता शेयर बिक्री भएको छ। साताकको दोस्रो दिन आज नप्सेमा सामान्य अंकले सुधार आँउदा २ सय १९ कम्पनीको शेयर बिक्री भएको हो । आज सबै भन्दा बढी सबैको लघुवित्त वित्तिय संस्थाले ८ दशमलव ९९ प्रतिशत...

आइतबार उकालो लाग्यो शेयर बजार

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजार उकालो लागेको छ । केहि सातादेखि निरन्तर ओरालो लागेको शेयर बजारले आज भने उकालो लागेको हो । आज कूल २ सय २७ कम्पनीको २ करोड ९ लाख ७४ हजार ३ सय ७७ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब १६ करोड ७४...

बीमा समितिले नयाँ लघुबीमा कम्पनीको लाइसेन्स खुल्ला गर्ने

काठमाडौं । बीमा समितिले नयाँ लघुबीमा कम्पनीको लाइसेन्स खुल्ला गर्ने प्रकृया अद्धि बढाएको छ । बीमा समितिले अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँगको समन्वयमा नयाँ लघुबीमा कम्पनीको लाइसेन्स खुल्ला गर्ने प्रक्रिया अगाडि बढाएको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकराी दिए । उनका अनुसार, समितिले आगामी एक महिनाभित्रै नयाँ लघुबीमा कम्पनीको...