बैंक/ बीमा/शेयर

आज नेप्सेमा दोहोरो अंकको सुधार, १ अर्व ८ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोकारको चौथो दिन अर्थात बुधबार नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । मंगलबार गिरावट आएको नेप्से बुधबार सुधार आएको हो । आज नेप्से परिसूचक २०.६७ प्रतिशतले बढेर १८५०.३३ को विन्दुमा पुगेर रोकिएको थियो । यसअघि मंगलबार नेप्से २३ दशमलव ८२ अंकले गिरावट हुँदा १८२९.६५ को...

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्दै

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि यही मंसिर ८ गतेदेखि प्राथमिक सेयर (आईपीओ) खुल्ला गर्ने भएको छ । बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी गर्न लागिको जानकारी गराएको हो । कम्पनीले कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली...

साता कारोबार आज अन्तिम दिन शेयर बजारमा गिरावट

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा गिरावट आएको छ । आज तिहार अघिको कारोबारको अन्तिम दिन शेयर बजार दोहोरो अंकको गिरावट आएको हो । आज नेप्से परीसूचक ११.८५ अंकले घटेर १८५२ विन्दुमा कायम भएको छ । यस्तै, आज नेप्सेमा सूचीकृत २८२ कम्पनीहरुको २८ लाख...

१७ अर्ब ८५ करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १७ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । बैंकले कात्तिक २४ गते जारी गर्नेगरी ९१ दिने र १८२ दिने गरी दुई किसिममा कूल १७ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल शुक्रबार गर्ने भएको हो । उक्त ट्रेजरी नयाँ...

दोहोरो अंकले बढ्यो नेप्से, ९३ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २१.३० अंकले बढेर १८४७.५४ विन्दुमा कायम भएको हो । यस्तै, आज नेप्सेमा सूचीकृत २८३ कम्पनीहरुको ३५ लाख ५५ हजार ६७० कित्ता शेयर किनबेच भएको छ भने ९३ करोड ८९ लाख २९...

२१ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । बैंकले कात्तिक २१ गते जारी गर्ने गरी ९१ दिने र १८२ दिने गरी दुई किसिमका गरी कूल २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्न लागेको हो । बैंकले ९१ दिनका...

नौ दिनपछि खुलेको शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । नेपालीहरुको महान पर्व बडादसैंका कारण बन्द रहेको शेयर बजार आजबाट खुलेको छ । आज साताको पहिलो दिन अर्थात दसैं पछिको पहिलो कारोबारको दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नौ दिनपछि खुलेको शेयर बजारमा नेप्से परिसूचक २८.१८ अंकले गिरावट आएर १८७५.६५ को विन्दुमा रोकिएको...

सोमबार ५ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक ५ अंकले घटेर २००४ को विन्दुमा कायम भएको छ । आज ६५ लाख १६ हजार ६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५६ करोड ५५ लाख ७३ हजारको कारोबार भएको छ । यसअघि आइतबार नेप्से परिसूचक १९ अंकले...

दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब ३२ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोर अंकले घटेको छ । आज नेप्से परिसूचक १९ अंकले घटेर २०१० को विन्दुमा कायम भएको छ । आज ९० लाख ३ हजार ९४१ कित्ता शेयर कारोबार हुँदा २ अर्ब ३२ करोड ६८ लाख ९५ हजारको कारोबार भएको...

सातामा २२ अंकले बढेर २ हजार २९ अंकमा उक्लियो नेप्से

काठमाडौं । यो साता सेयर बजारका लागि केही उत्साहजनक नै रहेको छ । केही साता यता लगातार ओरालो यात्रामा रहेको नेप्से सूचक पछिल्लो साता भने २२.७२ अंकले बढ्दै २ हजार २९.७८ अंकको बिन्दुमा उक्लिएको छ । चार दिन खुलेको बजारमा पहिलो कारोबार दिन ९आइतबार० नेप्से ४२.१४ अंकले घटेको थियो...