बैंक/ बीमा/शेयर
नेप्से १८ दशमलव ७६ अंकले घट्यो
काठमाडौं । नेप्से सूचक मंगलबार १८ दशमलव ७६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से सूचक ० दशमलव ८९ प्रतिशतले घट्दै २ हजार ७६ दशमलव ४९ विन्दुमा झरेको हो । यस्तै, मंगलबार ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँ बराबरको ९५ लाख ४४ हजार कित्ता सेयर...
६ वटा पेट्रोलियम गाडी खरिद गर्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६ वटा पेट्रोलियम गाडी किन्ने भएको छ । राष्ट्र बैंकले ३ करोड २९ लाख ७० हजार रुपैयाँ बराबरको सवारी साधन खरिद गर्न लागेको हो । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिसँग बैंकले उक्त पेट्रोलियम गाडी किन्ने भएको हो । गत वैशाख...
शेयर बजारमा हरियाली, साढे ५ अर्बको कारोबार
काठमाडौं । मंगलबार शेयर बजारमा हरियाली छाएको छ । लामो समयपछि परिसूचक समेत २१ सय बिन्दु माथि उक्लिएको हो । नेपाल स्टक एक्सचेत्तज (नेप्से) ३३ दशमलव १५ अकंले बढेर २ हजार ११५ दशमलव २४ बिन्दुमा बन्द भएको छ । आज ३११ कम्पनीको १ करोड २६ लाख ६५ हजार ३२९...
नेप्से परिसूचक ८ दशमलव ९० अंकले बढ्यो
काठमाडौं । सोमबार शेयर बजार उकालो लागेको छ । आज शेयर ८ दशमलव ९० अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । नेप्सेका अनुसार, आज झण्डै साढे ५ अर्ब हाराहारीको कारोबार भएको छ । नेप्सेमा ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ताभन्दा बढी...
आईपीओ निष्काशन गर्दै श्री डिष्टिलरी
काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन गर्दैछ । यसका लागि कम्पनीले असार ११ गते मंगलबार विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ १८ गते बसेको संचालक समितिको निर्णय अनुसार सभा आह्वान गरिएको हो । सभा काठमाडौंको बबरमहलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको २ बजेदेखि शुरू हुनेछ ।...
पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । साताको पहिलो कारोबारको दिन पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ दशमलव ५९ अकंले घटेर २ हजार ७९ दशमलव १९ बिन्दुमा बन्द भएपनि पाँच वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो । आज इस्र्टन हाइड्रोपावर, शुभम पावर, सिटि होटल, कुथेली...
आइतबार शेयर बजारमा गिरावट, ५ अर्बमाथिको कारोबार
काठमाडौं । आज आइतबार शेयर बजारमा गिरावट आएको छ । गत बुधबारबाट लगातार घटेको शेयर बजार आज पनि ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ दशमलव ५९ अकंले घटेर २ हजार ७९ दशमलव १९ बिन्दुमा बन्द भएको छ । यस्तै, आइतबार ३१३ कम्पनीको १ करोड ४ लाख...
शेयर बजारमा झिनो अंकको गिरावट
काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज बिहीबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । पछिल्लो समय शेयर बजारले गति लिन नसकेको अवस्थामा बिहीबार पनि झिनो अंकको गिरावट आएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १ दशमलव ९३ अकंले घटेर २ हजार ७७ दशमलव ७८ बिन्दुमा पुगेर...
सोमबार नेप्सेमा ३ दशमलव ९७ अंकको गिरावट
काठमाडौं । सोमबार नेप्सेमा ३ दशमलव ९७ अंकको गिरावट नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । आइतबार साढे १३ अंकले बढ्दै २ हजार ८३ अंकमा उक्लिएको नेप्स आज ३ दशमलव ९७ अंकले घट्दै २ हजार ७९ दशमलव ०७ अंकमा झरेको हो । यस्तै, आज ४ अर्ब ४० लाख...
आइतबार दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्बमाथिको कारोबार
काठमाडौं । आज शेयर बजारमा दोहोर अंकले सुधार आएको छ । पछिल्ला दुई दिन राताम्य भएको शेयर बजारमा आज भने दोहोरो अकंले बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३ दशमलव ५१ अकंले बढेर २०८३ दशमलव ०४ बिन्दुमा बन्द भएको छ । यस्तै, आज ३२५ कम्पनीको ९६ लाख ९७...







