बैंक/ बीमा/शेयर

आज विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन ११ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । आज एक अमेरिकी डलरको भाउ ४ पैसाले घटेर खरीदमूल्य १३३ रुपैयाँ ६२ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ २२ पैसा कायम भएको छ । त्यस्तै, एक यूएई दिराम खरीद गर्न ३६...

एनएमबि बैंकको १ लाखभन्दा बढी कित्ता शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडको १ लाखभन्दा बढी कित्ता शेयर बिक्रीमा रहेको छ । बैंकले संस्थापक शेयर बिक्रीमा राखेको हो । संस्थापक शेयरधनीको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता शेयर बिक्रीमा राखिइएको हो । सो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने बैंकले जनाएको...

ओरालो लाग्यो शेयर बजार

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार ओरालो लागेको छ । केही दिनदेखि लगातार हरियाली छाएको शेयर बजार आज भने ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७ दशमलव ३२ अकंले बढेर २ हजार ५३६ दशमलव ११ बिन्दुमा कायम भएको छ । आज ३११...

सोमबार सेयर बजारमा तीब्र उतारचढाब

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार दिनभर सेयर बजारमा तीब्र उतारचढाव आएको छ । आज तीन पटकसम्म बजारले २५०० अंक नाघे पनि अन्ततः २४८८ अंकमा बन्द भएको छ । जुन अघिल्लो दिनको तुलनामा २ दशमलव १५ अंक बढी हो । आज कारोबार रकम भने घटेको छ...

आइतबार नेप्से ६१ अंकले बढ्यो

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ६१ दशमलव ६१ अंकले बढेर २ हजार ४ सय ८८ दशमलव ९४ अंकमा पुगेर रोकिएको छ । यो २ दशमलव ४८ प्रतिशतको वृद्धि भएको जनाइएको छ । यस्तै, आज...

बिहीबार नेप्से ५९.६८ अकंले बढ्यो, साढे १५ अर्बको कारोबार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से ५९ दशमलव ६८ अकंले बढेर २ हजार ४२४ दशमलव ३२ बिन्दुमा पुगेर बन्द भएको हो । यस्तै, आज ३१२ कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयर किनबेच...

राष्ट्र बैंकले गर्यो ८ बैंक तथा वित्तीय संस्थालाई कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले आठ बैंक तथा वित्तीय संस्थाहरुलाई काराबाही गरेको छ । गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा पाँच वटा विकास बैंक र तीन वटा फाइनान्स कम्पनीलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको हो । कारबाहीमा पर्नेमा कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट, सिध्नु विकास बैंक र...

सेयर बजार ५४ अंकले बढ्यो, १२ अर्ब भन्दा बढीको कारोबार

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५४ दशमलव ०४ प्रतिशतले बढेको छ । अघिल्लो दिन ७० दशमलव १८ प्रतिशतले बढेको सेयर बजार बुधबार पनि बढ्दै १ हजार ३६४ दशमलव ६३ को बिन्दुमा पुगेको नेप्सेले जनाएको छ । यस्तै, आज बुधबार ३...

नेप्से ७०.१८ अंकले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ७० दशमलव १८ अंकले बढेको छ । अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएको भोलिपल्ट शेयर बजारमा उत्साह छाएको हो । सेयर बजारमा उत्साह छाएको आज २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनेबच भएको छ भने ९ अर्ब १८ करोड...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैकहरुले साउन महिनाका लागि ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकहरुमध्ये १३ बैंकले ब्याजदर घटाएका छन् । यस्तै, ५ बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका भने २ बैंकले असारको तुलनामा ब्याजदर केही बढाएका छन् । पछिल्लो समय लगानीकर्ताहरूको...