बैंक/ बीमा/शेयर

बुधबार नेप्से ६४ अंकले बढ्यो, झण्डै २२ अर्बको कारोबार

काठमाडौं । आज साता कारोबारको चौथो दिन एवम् बधुबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । आज नेप्से परिसूचक ६४ दशमलव २५ अकंले बढेर २ हजार ७६० दशमलव ९० बिन्दुमा कायम भएको हो । यस्तै, आज ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर किनबेच भएको...

३५.५५ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेप्से परिसूचक ३५ दशमलव ५५ अंकले बढेको छ । सोमबार २० अंकले गिरावट आएको नेप्से परिसूचक मंगलबार भने ३५ दशमलव ५५४ अंकले बढेको हो । यसअघि नेप्से परिसूचक २६९६ दशमलव ६५ विन्दुमा उक्लिएको हो । यस्तै, आज ३२९ कम्पनीको ४...

विश्व बैंकबाट १३ अर्ब ३३ करोड सहुलियत ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले १३ अर्ब ३३ करोड सहुलियत ऋण लिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार साउन १० गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए । उनका अनुसार, बैठकले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका लागि उक्त रकम बराबरको...

यी हुन् आज सर्वाधिक कारोबार भएका १० कम्पनी

काठमाडौं । आज शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक २० दशमलव ६३ अकंले घटेर २६६० दशमलव ९३ बिन्दुमा पुगेर रोकिएको हो । शेयर बजार ओरालो लाग्दा शिवम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको आज ६१ करोडको शेयर कारोबार भएको जनाइएको छ । यसैगरी, सर्वाधिक...

आज नेप्से २० अकंले घट्दा साढे १९ अर्बको कारोबार

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २० दशमलव ६३ अकंले घटेर २६६० दशमलव ९३ बिन्दुमा पुगेर रोकिएको हो । आज नेप्से परिसूचना घट्दा पनि कारोबार भने निकै उच्च भएको देखिन्छ । आज ३२५ कम्पनीको ४ करोड ७६ लाख...

आज विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन १४ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । आज एक अमेरिकी डलर एकको खरिद दर १३३.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२७ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४५.१५ रुपैयाँ रहेको छ भने...

आइतबार ११३ अंक बढ्यो सेयर बजार

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार सेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार ११३ अंक बढेर नेप्से परिसूचक २६८१ अंकमा कायम भएको जनाइएको छ । यस्तै, यस दिन कुल १५ अर्ब ८१ करोडको कारोबार भएको छ भने ४ करोड ३ लाख कित्ता सेयर...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन १२ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । आज एक अमेरिकी डलरको खरिद दर १३३.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२७ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४५.११ रुपैयाँ रहेको छ भने बिक्री...

आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीति सार्वजनिक

काठमाडौं । सरकारले शुक्रबार आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । गभर्नर अधिकारीले अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई मौद्रिक नीतिमार्फत् निरन्तरता दिइएको बताए । मौद्रिक नीतिमा नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमयदरलाई...

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दैछ । बैठकले चालु आर्थिक वर्ष २०८१–०८२ का लागि मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । गत शुक्रबार नै सार्वजनिक गर्ने भनिएपनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । बजार चलायमान बनाउने र नीतिगत व्यवस्था परिमार्जन गर्ने गरी मौद्रिक...