बैंक/ बीमा/शेयर
सोमबार शेयर बजारमा भारी अंकको गिरावट
मकवानपुर । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा भारी अंकको गिरावट आएको छ । आन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५७ दशमलव ०३ अकंले घटेर २ हजार ५८० दशमलव ७६ बिन्दुमा कायम भएको छ । यसदिन ३१२ कम्पनीको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता शेयर...
आइतबार ५० अंकले घट्यो नेप्से
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५० दशमलव ७३ अंकले घटेको छ । यस दिन नेप्से उक्त अंकले गिरावट आई २ हजार ६३७ दशमलव ७९ को बिन्दुमा झरेको जनाइएको छ । यस्तै, आज २ करोड ४८ लाख कित्ता सेयर किनबेच भएको...
अमेरिकी डलरको मूल्य घट्यो, अन्यको के छ अवस्था ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ ३० गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैंकका अनुसार, शुक्रबारको तुलनामा आज अमेरिकी ठलरको मूल्य घटेको छ । आज एक अमेरिकी डलर एकको खरिद दर १३३. ९३ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५३ रुपैयाँ रहेको...
ब्रेक लाग्यो शेयर बजारको ओरालो यात्रामा, ७८ अकंले बढ्यो नेप्से
काठमाडौं । केही दिनदेखि लगातार ओरालो यात्रा लागेको शेयर बजारमा आज भने ब्रेक लागेको छ । ६ दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजार आज पुनः लयमा फर्किएर ब्रेक लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८ दशमलव १७ अकंले बढेर २ हजार ६६६ दशमलव ३८ बिन्दुमा कायम भएको छ...
असोज १३ गतेदेखि सफा र सुकिलो नोट साट्न पाइने
मकवानपुर । नेपाल राष्ट्र बैंकले यस पटकको दशैँलाई लक्षित गरी आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि सफा तथा सुकिला नोट सटही सुविधा दिने भएको छ । बैंकले एक सूचना जारी गर्दै बडा दशैंमा माग हुने साना दरका नोट सटही गर्न पाउने स्थान र समय तोकेको हो ।...
मंगलबार पनि सेयर बजारमा गिरावट
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार पनि शेयर बजारमा गिरावट आएको छ । पछिल्ला केही दिनयता निरन्तर ओरालो लागेको शेयर बजार आज पनि पनि गिरावट आएको हो । आज नेप्सेमा १३ अंकको गिरावट आएको छ । यसअघि सोमबार बजार ५५ अंकले घटेको थियो भने आइतबार २५...
बुधबार नेप्सेमा भारी अंकको गिरावट
काठमाडौं । आज शेयर कारोबारको चौथो दिन अर्थात बुधबार । यस दिन नेप्सेमा भारी अंकको गिरावट आएको छ । पछिल्लो दुई दिन हरियाली छाएको पुँजी बजार आज राताम्य भएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९० दशमलव ७३ अकंले घटेर २ हजार ७३९ दशमलव ४६ बिन्दुमा कायम भएको...
शेयर अभिमुखीकरण तालिमको तयारी पूरा
मकवानपुर । लियो क्लब अफ पिस थाहा नगरको आयोजनामा यही भदौ २२ गते संचालन हुने १ दिने शेयर अभिमुखीकरण तालिमको तयारी पूरा भएको छ । शनिबार थाहा नगरको जेसीज हलमा हुने तालिमाको सबै तयारी पूरा भएको क्लबका सचिव अजय कार्कीले जानकारी दिए । सचिव कार्कीले तालिममा १ सय जनालाई...
राष्ट्र बैंकले दसैँमा नयाँको ठाउँमा सुकिला नोट साट्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँमा नयाँ नोटको सट्टा सुकिला नोट साट्ने भएको छ । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले यस वर्षको दसैँमा नयाँ नोटको सट्टा सुकिला नोट साट्ने जानकारी दिए । डिजिटल बैंकिङ प्रवर्द्धन गर्न र नोट छपाइको रकम बचाउन सुकिला नोट प्रयोगमा ल्याइने भएको...
यस्तो छ आजको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ १९ गते बुधबार लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैंकका अनुसार, आज एक अमेरिकी डलर एकको खरिद दर १३४.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६६ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४७.९८ रुपैयाँ...








