बैंक/ बीमा/शेयर

नेप्सेमा सामान्य अंकको वृद्धि, साढे १३ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा मंगलबार सामान्य अंकको वृद्धि आएको छ । आज नेप्से परिसूचक ६ दशमलव ९० अंकले बढेर दुई हजार आठ सय ३० को विन्दुमा कायम भएको हो । आज तीन सय २८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८ सय ९० कित्ता शेयर...

सोमबार नेप्से ११७ अंकले बढ्यो, १२ अर्ब ७४ करोडको कारोबार

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा हतियारी छाएको छ । साताको पहिलो गिरावट आएको नेप्से परिसूचक सोमबार भने हरियाली छाएको हो । आइतबार ५३ दशमलव ६३ अंकको गिरावट आएको शेयर बजारमा आज उछाल आएको हो । आज नेप्से परिसूचक ११७ दशमलव ६४ को विन्दुमा...

आज विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ १६ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैंकका अनुसार, आज एक अमेरिकी डलर एकको खरिद दर १३३.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.४९ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४८.३९ रुपैयाँ...

सेयर बजारमा भारी अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक नेप्सेमा १११ दशमलव ९६ अंकको गिरावट आएको हो । बजार खुलेदेखिनै क्रमशः ओरालो लाग्न थालेको शेयर बजार अन्तिम समयसम्म ३ दशमलव ८६ प्रतिशतले घट्दै २ हजार ७८२ दशमलव ६०...

साता कारोबारको पहिलो दिन नै ७९.८८ अंकले घट्यो नेप्से

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गिरावट आएको छ । यसदिन नेप्से परिसूचक ७९ दशमलव ८८ अंकले घटेर २ हजार ८९४ दशमलव ५७ को बिन्दुमा झरेर रोकिएको हो । यसअघि कारोबारको अन्तिम दिन बिहीबार नेप्से ६ दशमलव ०१ अंकले बढेर २...

धितोपत्र बोर्डको विभिन्न ६ पदका लागि आवेदन माग

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिक्त विभिन्न पदका लागि आवेदन माग गरेको छ । बोर्डले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा विभिन्न ६ पदका लागि आवेदन माग गरेको हो । बोर्डले शुक्रबार जारी गरेको सूचना अनुसार, प्रशासनतर्फ सहायक निर्देशक दुई जना, वरिष्ठ सहायक एक जना र सहायक तीन जना गरी...

बिहीबार शेयर बजारमा वृद्धि, १९ अर्बमाथिको कारोबार

काठमाडौं । आज साताको कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६ दशमलव ०१ अंकले बढ्दै २ हजार ९७४ दशमलव ४६ विन्दुमा उक्लिएको हो । यसअघि बुधबार नेप्से परिसूचक २ दशमलव ११ अंकले बढ्दै २ हजार ९६८ दशमलव...

आज विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ ५ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैंकका अनुसार, आज एक अमेरिकी डलर एकको खरिद दर १३३.७८ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१३८ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४८.१९ रुपैयाँ...

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृतद्वारा पदभार ग्रहण

काठमाडौं । ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी पदभार ग्रहण गरेका छन् । उनले आइतबार एक कार्यक्रमबीच पदभार ग्रहण गरेका हुन् । उनलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । पदभार ग्रहण गर्दै उनले बैंकको व्यवसायिक बिस्तारसँगै निक्षेपकर्ताहरुको हीत र फाइदालाई ध्यानमा...

नबिल बैंकले भदौ ७ गते बुक क्लोज गर्ने

काठमाडौं । नबिल बैंककले यही भदौ ७ गते बुक क्लोज गर्ने भएको छ । गत साउन २७ गते बसेको बैंक सञ्चालक समितिको निर्णयानुसार भदौ १७ गते सोमबार विशेष साधारणसभा बस्दैछ । सोही साधारण सभाको प्रयोजनका लागि बैंकले ७ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने जानकारी दिएको छ...