बैंक/ बीमा/शेयर
सोमबार सेयर बजारमा तीब्र उतारचढाब
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार दिनभर सेयर बजारमा तीब्र उतारचढाव आएको छ । आज तीन पटकसम्म बजारले २५०० अंक नाघे पनि अन्ततः २४८८ अंकमा बन्द भएको छ । जुन अघिल्लो दिनको तुलनामा २ दशमलव १५ अंक बढी हो । आज कारोबार रकम भने घटेको छ...
आइतबार नेप्से ६१ अंकले बढ्यो
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ६१ दशमलव ६१ अंकले बढेर २ हजार ४ सय ८८ दशमलव ९४ अंकमा पुगेर रोकिएको छ । यो २ दशमलव ४८ प्रतिशतको वृद्धि भएको जनाइएको छ । यस्तै, आज...
बिहीबार नेप्से ५९.६८ अकंले बढ्यो, साढे १५ अर्बको कारोबार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से ५९ दशमलव ६८ अकंले बढेर २ हजार ४२४ दशमलव ३२ बिन्दुमा पुगेर बन्द भएको हो । यस्तै, आज ३१२ कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयर किनबेच...
राष्ट्र बैंकले गर्यो ८ बैंक तथा वित्तीय संस्थालाई कारबाही
काठमाडौं । नेपाल राष्ट्र बैंकले आठ बैंक तथा वित्तीय संस्थाहरुलाई काराबाही गरेको छ । गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा पाँच वटा विकास बैंक र तीन वटा फाइनान्स कम्पनीलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको हो । कारबाहीमा पर्नेमा कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट, सिध्नु विकास बैंक र...
सेयर बजार ५४ अंकले बढ्यो, १२ अर्ब भन्दा बढीको कारोबार
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५४ दशमलव ०४ प्रतिशतले बढेको छ । अघिल्लो दिन ७० दशमलव १८ प्रतिशतले बढेको सेयर बजार बुधबार पनि बढ्दै १ हजार ३६४ दशमलव ६३ को बिन्दुमा पुगेको नेप्सेले जनाएको छ । यस्तै, आज बुधबार ३...
नेप्से ७०.१८ अंकले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ७० दशमलव १८ अंकले बढेको छ । अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएको भोलिपल्ट शेयर बजारमा उत्साह छाएको हो । सेयर बजारमा उत्साह छाएको आज २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनेबच भएको छ भने ९ अर्ब १८ करोड...
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक
काठमाडौं । वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैकहरुले साउन महिनाका लागि ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकहरुमध्ये १३ बैंकले ब्याजदर घटाएका छन् । यस्तै, ५ बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका भने २ बैंकले असारको तुलनामा ब्याजदर केही बढाएका छन् । पछिल्लो समय लगानीकर्ताहरूको...
आज साता कारोबारको पहिलो दिन नेप्से ५२ दशमलव ९७ अङ्कले बढ्यो
काठमाडौं । साता कारोबारको आज पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ५२ दशमलव ९७ अङ्कले बढेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढलेपछिको पहिलो कारोबारमा सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको हो । आज नेप्से परिसूचक ५२ दशमलव ९७ अङ्कले बढेर २२५७ दशमलव ५९ विन्दुमा उक्लिँदा...
नेप्से सूचक २२ सय अंकमा उक्लियो
काठमाडौं । केही दिन यताको लगातार वृद्धि भएसँगै सेयर बजार परिसूचक नेप्से २२ सय अंकमा उक्लिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार, साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक २९ दशमलव २१ अंकले वृद्धि हुँदै २२ सय ४ दशमलव ६१ विन्दुमा उक्लिएको हो । बिहीबार कारोबारमा समेत...
शेयर बजार उकालो लाग्यो
काठमाडौं । आज साता कारोबारको चौथो कारोबार अर्थात बुधबार शेयर बजार उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३ दशमलव २५ अकंले बढेर २१७५ दशमलव ४० बिन्दुमा कायम भएको छ । यस्तै, आज ३२२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता शेयर किनबेच भएको छ भने...






