बैंक/ बीमा/शेयर

बिहीबार नेप्सेमा १९ दशमलव ८९ अंकको गिरावट

काठमाडौं । आज साताको कारोबारको अन्तिम दिन पनि सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक (नेप्से) मा १९ दशमलव ८९ अंक गिरावट आएको हो । नेपाल स्टक एक्सचेञ्जल (नेप्स) का अनुसार, बजेटको भोलिपल्ट बुधबार २३ अंकमाथिले घटेको नेप्से बिहीबार थप १९ दशमलव ८९ अंकले घट्दै २ हजार...

बुधबार नेप्सेमा २३ अंकको गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार नेप्से परिसूचकमा गिरवट आएको छ । सरकारले बजेट ल्याएको भोलिपल्ट नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव ८१ अंकले गिरावट आएको हो । आज नेप्से २०८९ को बिन्दुमा झर्दा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख कित्ता सेयर...

नेप्सेको उत्साह कायमै

काठमाडौं । आज नेप्से परिसूचकको उत्साह कायमै रहेको छ । साताको सुरु दिन देखिनै उकालो लागेको सेयर बजार परिसूचक नेप्से आज तेस्रो दिन पनि बढेको छ । आज नेप्से सूचक २३ दशमलव ९४ अंकले बढ्दै २१ सय १५ अंकमा उक्लिएको हो । यसदिन ५ अर्ब २० करोड ६२ लाख...

प्रधानमन्त्रीको सम्पत्ति २५ लाख नगद

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आफूसँग बैंकमा नगद २५ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् । सरकारले मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री प्रचण्डले आफूसँग बैंकमा उक्र रकम रहेको उल्लेख गरेका हुन् । प्रतिनिधि सभा सदस्यको हैसियतमा पाएको २५ लाख रुपैयाँ एभरेस्ट बैंक...

नेप्सेमा सोमबार २७.५४ अंकको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज सोमबार २७ दशमलव ५४ अंकको वृद्धि आएको छ । कारोबार समयदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १ दशमलव ३३ प्रतिशतले बढेर रोकिएको हो । कारोबार अवधिमा परिसूचक बढेर २११९ अंकसम्म पुगेको थियो । सोमबार १३५ वटा कम्पनीको सेयर मूल्य बढेको...

सेयर बजारमा वृद्धि, झण्डै साढे ३ अर्बको कारोबार

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा वृद्धि आएको छ । आज नेप्से परिसूचाक २४ दशमलव ३९ अंकले वृद्धि आएको हो । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १ दशमलव २३ प्रतिशतले बढेर १९९८ अंकमा पुगेर रोकिएको हो । सोमबार १४८ वटा कम्पनीको मूल्य बढेको छ...

आइतबार नेप्से परिसूचक ८ अंकले बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ८ अंकले बढेको छ । आइतबार नेप्से सूचक ८ दशमलव २६ अंकले बढ्दै १ हजार ९७४ दशमलव ५० अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । फाइनान्स, होटल तथा पर्यटन समूह र माइक्रोफाइनान्स समूहको उपसूचक बाहेक बाँकी १०...

पोखरास्थित एभरेस्ट बैंक तोडफोड

पोखरा । पोखरामा रहेको एक एभरेस्ट बैंकमा गएराति तोडफोड गरिएको छ । राती अपरिचित व्यक्तिहरुले बैंकको सिसा फुटाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार, सिसा फुटाए पनि लुटपाट चाहिँ भएको छैन । उक्त तोडफोड कस्ले र किन गरेको भन्ने बारे कास्की प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको...

मकवानपुरमा बैंकिङ कसुरका घटना बढ्दो

मकवानपुर । मकवानपुर जिल्लामा पछिल्लो सयम बैंकिङ कसुरका घटना बढ्दै गएको छ । जिल्लामा अघिल्लो वर्षहरुको तुलनामा बैंकिङ कसुरका घटना बढ्दै गएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ । प्रहरीको तथ्याङ्क अनुसार, जिल्लामा चालु आर्थिक वर्ष २०८०/०८१ को पछिल्लो ९ महिनाको अवधिमा गत आर्थिक वर्षको तुलनामा बैंकिङ कसुरका...

मंगलबार नेप्सेमा सामान्य अंकको वृद्धि

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको वृद्धि भएको छ । अघिल्लो दिन १५ अंकमाथिले घटेको नेप्से सूचक मंगलबार २ दशमलव ०६ अंकले बढ्दै १९६० दशमलव ८१ अंकमा उक्लिएको हो । २ अंकले नेप्से सूचक वृद्धि भएको बजारमा मंगलबार कारोबार समेत बढेको छ । मंगलबार २ अर्ब...