समाचार
महासमिति बैठकको तयारीका लागि कांग्रेसले तोक्यो उपसमिति संयोजक
काठमाडौं । नेपाली कांग्रेसले महासमितिको तयारीका उपसमिति संयोजक तोकेका छन् । पार्टीका सभापति शेरबहादुर देउवाले आगामी फागुन ७ देखि १० सम्म हुने महासमिति बैठकका लागि आठ नेतालाई उपसमिति संयोजक तोका हुन् । मूल समितिका संयोजकसमेत रहेका उनले प्रचार प्रसार उपसमिति संयोजकको जिम्मेवारी मीन विश्वकर्मालाई तोकेका छन् । यस्तै, आवास...
सुन व्यवसायीमाथि गोली प्रहार
काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मा एक जना सुनचाँदी व्यवसायीमाथि गोली प्रहार गरेर लुटपाटको प्रयास भएको छ । बर्दघाट नगरपालिका–१६, ककुरमारा नजिकै सुनचाँदी व्यवसायी ६२ वर्षीय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सुस्ता गाउँपालिका–१, बरुवमा रहेको पसल बन्द गरेर घर फर्किँदा उनीमाथि गोली...
चिनियाँ नागरिक मृत अवस्थामा फेला
काठमाडौं । काठमाडौंको ठमेलमा एक चिनियाँ नागरिक मृत अवस्थामा फेला परेका छन् । काठमाडौं–१७, ठमेल क्वाबहालस्थित नेपालय होम होस्टलमा चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङ मृत अवस्थामा फेला परेका हुन् । प्रहरीका अनुसार, माघ १० गतेदेखि उनी नेपालय होम होस्टलमा बस्दै आएका थिए । शनिबार मृत अवस्थामा फेला परेपछि...
बलात्कार आरोपमा नेपाल प्रहरीका पूर्वसई पक्राउ
काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायब निरीक्षक (सई) अनिरुद्र यादव पक्राउ परेका छन् । यादव बलात्कार आरोपमा पक्राउ परेका हुन् । आमा घरमा नभएका बेला १७ पुसमा बेलुकी ८ बजेतिर कोठामा आएर बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यादवलाई जिल्ला प्रहरी परिसर,...
नगर खेलकुद विकास समितिका पदाधिकारीद्वारा पदभार ग्रहण
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाअन्तर्गत् रहेको नगर खेलकुद विकास समितिका पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । आइतबार हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले समितिमा नियुक्त भएका अध्यक्ष रविन्द्र घिमिरेसहितका पदाधिकारीलाई सपथ ग्रहण गराएकी थिइन् । उनले सपथसँगै उपमहानगरको खेल क्षेत्रको विकासमा योजनाबद्ध ढंगबाट अगाडि बढ्न निर्देशन दिइन् । ‘उपमहानगरले खेल क्षेत्रमा...
ताइवानमा सम्पन्न अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपाल चौथो स्थानमा
मकवानपुर । ताइवानमा माघ १९ गते सम्पन्न भएको ताइवान इन्टरनेशनल साइन्स फेयरमा नेपालले इन्जिनियरिङ तर्फको विधामा चौथो स्थान हासिल गर्न सफल भएको छ । यहि माघ १४ देखि १९ गते सम्म भएको उक्त अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपालको तर्फबाट प्रतिष्पर्धा गर्न गएका हेटौंडाका कक्षा १२ मा अध्ययनरत विद्यार्थी शाश्वत...
हेटौंडा आउँदै गरेको सुमोमा सवार एक यात्रुको मृत्यु
मकवानपुर । शनिबार काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको सुमोमा सवार एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराकोल्वी नगरपालिका वडा नं.६ पर्सौना बस्ने ६० बर्षीय द्वारिका चौधरी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, शनिबार काठमाडौंबाट हेटौंडा हुँदै बारा जानको लागि आउँदै गरेको ना.१ ज...
अवैध लागूऔषधसहित १० जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔष्धसहित विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, नवलपरासी, दाङ र झापाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–१ त्रिवेणी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम र चरेश ४ ग्राम ४ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २८...
वाईबा तामाङ समाज मकवानपुरद्वारा शुभकामना आदानप्रदान
मकवानपुर । वाईबा तामाङ समाज मकवानपुरको आयोजनामा शनिबार हेटौंडामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ । मञ्जुश्री सम्वत २८६० सोनाम ल्होछार, डुक (मु) ल्हो, आकाश वर्गको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता एवम् समाजका अध्यक्ष हर्क सिं वाईबाको अध्यक्षतामा...
निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा पुनः बजगाईं
मकवानपुर । निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा पुनः बालकृष्ण बजगाईं सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार हेटौंडामा सम्पन्न संघको १३ औं वार्षिक साधारणसभा तथा सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः बजगाईं चयन भएका हुन् । यस्तै, संघको उपाध्यक्षमा सुदीप तिमल्सिना ’सन्जिव’, महासचिवमा रोशन सापकोटा, सचिवमा सुबास दाहाल, कोषाध्यक्षमा उद्धव...









