समाचार
अदालतको अवहेलना मुद्दामा डा. केसीलाई पक्राउ पूर्जी, प्रहरी उनलाई पक्राउ गर्न अनसनस्थलमा
काठमाडौं / सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रा. डा. गोविन्द केसीलाई पक्राउ गर्न पूर्जी जारी गरेको छ । पुर्जी जारी भए लगत्तै प्रहरी उनलाई पक्राउ गर्न उनले अनसन सुरु गरेको स्थानमा पुगेको छ । अनसन सुरु गर्नु अघि पत्रकार सम्मेलनमा डा. केसीको प्रधानन्यायाधीश पराजुलीमाथि भ्रष्ट र माफिया भएको आरोप लगाउदै...
माओवादी केन्द्रको चुनावी समिक्षा : द्रुत गतिमा विकासमा लाग्न सुझाव
मकवानपुर, २४ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मकवानपुरको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनपछि पहिलोपटक औपचारिक रुपमा चुनावी समिक्षा तथा स्वागत बैठक आज सम्पन्न भएको छ । पार्टीकी जिल्ला इन्चार्ज कुमारी मोक्तानको अध्यक्षतामा तथा जिल्ला संयोजक प्रेम बहादुर पुलामीको संचालनमा उक्त बैठक सम्पन्न भएको हो । बैठकले...
आगलागीमा १७ लाखको क्षति
काठमाडौँ, २४ पुस । मुलुकका विभिन्न स्थानहरुमा भएको आगलागीमा परि करिब १७ लाखको क्षति भएको छ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–१ सिनाम बस्ने मदन अधिकारीको घरमा आइतबार सोलार प्यानलको तार सर्ट भई आगलागी हुँदा करीब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । सप्तरीको बोदेबर्साईन नगरपालिका–९ बस्ने शिवनारायण...
मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको मृत्यू
मोरङ, २४ पुस । मोरङको दुई नगरपालिकामा भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यू भएको छ । सुन्दरहरैंचा नगरपालिका–५ बाँसबारीचोक स्थित पूर्व–पश्चिम राजमार्गमा ना.३ ख ६०५८ नम्बरको ट्रकले को.१६ प ७७१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा सोही ठाउँ बस्ने मोटरसाइकल चालक २६ वर्षीय कृष्ण राईको मृत्यू भएको छ । दुर्घटनामा गम्भीर...
आयुर्वेद उपचारमा धेरैको विश्वास
–कल्पना पौडेल काठमाडौँ, २४ पुस । आजकल सामान्य रोगका लागि पनि एलोपेथिक औषधि खानुपर्छ । तर कोही यस्ता मानिस पनि छन जो सकेसम्म आयुर्वेदिक औषधिमात्र सेवन गर्ने गर्छन् । नार्गाजुन नगरपालिकाकी ६६ वर्षीया मीठु थापा आफूलाई आयुर्वेदिक औषधिमा विश्वास लाग्ने बताउनुहुन्छ । “जडीबुटीबाट बनेको औषधिले राम्रो गर्छ, अरु असर...
ऐतिहासिक राइनासकोटमा पर्यटक आकर्षित गर्न घरबास कार्यक्रम
–हरि बास्तोला लमजुङ , २४ पुस । प्रकृतिको बरदानयुक्त लमजुङको राइनासकोट नगरपालिका वडा नं ९ स्थित ऐतिहासिक राइनासकोट यतिखेर घरबास (होमस्टे) कार्यक्रमसँगै पर्यटकीय गन्तव्यका लागि परिचित हुँदै गएको छ । विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त पूर्वी लमजुङको ऐतिहासिक र धार्मिक महत्व रहेको यस पर्यटकीय गाउँमा अमेरिकी नागरिक नातासा...
दुई पहाडी जिल्लाका सदरमुकाम सडक सञ्जालमा जोडियो
तेह्रथुम, २४ पुस । तेह्रथुमको माझीटार–पोक्लाबाङ कृषि सडकको बाटो खोलेसँगै कोशी र मेची अञ्चलका दुई जिल्ला तेह्रथुम र पाँचथरका सदरमुकाम सडक सञ्जालमा जोडिएका छन् । सडकको बाटो खोलेपछि कोशी पहाडी जिल्ला तेह्रथुमको सदरमुकाम म्याङ्लुङ र मेची पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदिम सडक सञ्जालमा जोडिएका हुन् । यही साताबाट व्यवसायीले...
एकछत्र राज गर्नेहरुको बिरुद्धमा मेरो उम्मेदवारी : शालिकराम ढकाल
व्यवसायीक हितका लागि डटेर लाग्छु , मकवानपुर २३ पुस । आसन्न पुस २७ हुने नारायणी यातयात व्यवसायी संघको निर्वाचनमा वर्तमान सचिव समेत रहेका शालिकराम ढकालले पुन सचिव पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । संघमा रहँदा व्यवसायीको हकहितका लागि काम गर्दै आएको दाबी गर्ने ढकालले पुन सचिव पदमा उम्मेदवारी...
घुस लिँदालिँदै २ कर्मचारी अख्तियारद्वारा च्याप्पै
दाङ, २३ पुस : सरकारी संचारमध्यम राससले जनाए अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज लमहीबाट घुससहित लमही नगरपालिकाको नक्सा पास फाँटमा कार्यरत सव ओभरसियर संगीता श्रेष्ठ र अमिन कृष्णकुमार नेपालीलाई पक्राउ गरेको छ । उनीहरुले घर अभिलेखन कार्यका लागि नक्सा पास गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको...
खुकुरी हानाहान हुँदा दुई युवक घाइते
दमौली, तनहुँ, २३ पुस : तनहुँको ब्यास नगरपालिका–७ स्थित सेरामा शनिबार राति खुकुरी हानाहान हुँदा दुईजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका घैँटे भनिने २४ वर्षीय रोशन गुरुङ र २१ वर्षीय सुवास गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय, तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो...










