समाचार

शर्माले चाहेमा चार दिनका लागि डिन नियुक्त गर्न अदालतको आदेश

काठमाडौँ, २३ पुस । सर्वोच्च अदालतले आज एक मुद्धामाथि सुनुवाई गर्दै त्रिभुवन विश्व विद्यालय चिकित्साशास्त्र अध्ययन सस्थानको डिनबाट बर्खास्त गरिएका प्रा. डा. शशी शर्मालाई उनले चाहेमा चार दिनको लागि मात्रै भएपनि पुनःवाहाली गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले सुरु नियुक्तिको...

बकैया स्तरिय नकआउट भलिबलको उपाधी नमुना गितावरले जित्यो

-यादव चौलागाई मकवानपुर, २३ पुस । बकैया गाँउपालिका स्तरिय नकआउट भलिबलप्रतियोगीताको उपाधि नमुना गितावर युवा क्लव पावसले जितेको छ । घमन टोल स्पोर्टस् क्लब घमनटोलले क्लवको दोस्रो वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको खुला भलिवल प्रतियोगितामा नमुना गितावर क्लव विजयी भएको हो । नमुना गितावरले लालीगुराँस क्लव गोठखोलालाई २५–२३,२५–१७,२५–२३ को...

सकियो सशस्त्र प्रहरीको उच्च स्तरीय व्यवस्थापन तालिम

काठमाडौं, २३ पुस । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा संचालित दोस्रो समूहको उच्च स्तरीय व्यवस्थापन तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले पौष २३ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित एक समारोहका बीच उक्त तालिमको समापन गर्नुका...

मकवानपुरको मनहरीमा २ जना पक्राउ, ५ दिनको म्याद थप

मकवानपुर, २३ पुस । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ मा लागुऔषध मुद्धामा पक्राउ परेका दुई युवकलाई ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ । पुस २२ गते शनिबार करिब साँझ ५ बजेर १० मिनेट जाँदा ईलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी– ७ स्थित प्रहरी...

पदमपोखरीमा धमाधम सडक बिस्तार र स्तरीकरण हुँदै

-चन्द्र घलान मकवानपुर, २३ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलान र उनको टिमले वडावासीको मन जित्दै विभिन्न विकासका योजनाहरु अगाडि बढाएका छन् । आर्थिक वर्ष २०७४÷७५ मा विनियोजित बजेटलाई उचित महत्वका साथ आवश्यक योजनामा लगानी गर्दै वडाअध्यक्ष घलानको समूहले विकासका कार्यमा जोड...

शिक्षाविद् डा पोखरेलको निधन

काठमाडौँ, २३ पुस । निवर्तमान सांसद तथा शिक्षाविद् डा बाबुराम पोखरेलको आज निधन भएको छ । मुटुरोगबाट पीडित डा पोखरेल आज बिहान ६ः०० बजे शौचालयमा लडेपछि उहाँलाई उपचारका लागि बिहान ७ः१५ बजे नर्भिक अस्पताल पु¥याउँदा निधन भइसकेको अस्पतालले जनाएको छ । प्याब्सनका पूर्वअध्यक्ष ६७ वर्षीय डा पोखरेलले मुटुको शल्यक्रिया...

आँचलको वार्षिकोत्सवमा साहित्यकार प्रतिमा पाठक र पत्रकार अधिकारी सम्मानित

मकवानपुर, २३ पुस । आँचल साहित्य कला पुञ्ज मकवानपुरले स्थापना गरेको सम्मानबाट साहित्यकार प्रतिमा पाठक सम्मानित भएकी छिन् । मकवानपुरमा रहेर लामो समयदेखि साहित्यको क्षेत्रमा क्रियाशिल पाठकलाई आँचलले ‘बालकुमारी–जगन्ननाथ भेटवाल स्मृति सम्मान–२०७४’ बाट शनिबार हेटौंडामा सम्मान गरेको हो । आँचलको ५ औं वार्षिकोत्सव कार्यक्रममा कथाकार माया ठकुरीले पाठकलाई दोसल्ला...

मौरीको घार र महबाट मनग्य आम्दानी

बागलुङ, २३ पुस । बागलुङ नगरपालिका–१३ अमलाचौरका उद्यमी जीवनबाबु खत्रीले मौरीको घार र मह बेचेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । दशकअघि ‘बेलवा मौरीपालन उद्योग’ खोल्नुभएका खत्रीको वार्षिक आम्दानी रु १२ लाख भन्दा बढी छ । विदेश त्यागेर उद्यममा लाग्नुभएका उहाँले व्यावसायिक सफलता हासिल गर्नुभएकोे हो । खत्रीको उद्योगमा...

सप्तरीका सामुदायिक र निजी विद्यालय बन्द

राजविराज, २३ पुस । पछिल्लो केही दिनयता अत्यधिक चिसोले जनजीवन थप कष्टकर बन्दै गएपछि सप्तरीका सामुदायिक विद्यालय थप चार दिनका लागि बन्द गरिएको छ । जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले सप्तरीसहित तराईका जिल्लामा शीतलहरसँगै बढेको जाडोका कारण विद्यालय जाने बालबालिकालाई समस्या भएकाले आजदेखि चार दिनसम्मका लागि सम्पूर्ण सामुदायिक विद्यालय...

काठमाडौँको तापक्रम शून्य डिग्रीमा

काठमाडौँ, २३ पुस । काठमाडौँको न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ । काठमाडौँको आजको न्यूनतम तापक्रम ० र बिहान ११ बजेको...