३ नम्वर प्रदेश सदस्यहरुको सपथ ग्रहणको लागि हेटौंडामा तयार पारिएको सभाहल यस्तो छ
मकवानपुर ६ माघ । हेटौंडा प्रदेश नम्वर ३ को अस्थायी राजधानी तोकिएसंगै प्रदेश नम्वर ३ को प्रदेश प्रमुख भएकी अनुराधा कोईरालाले भोली माघ ७ गते ३ नम्वर प्रदेशका १ सय १० जना प्रदेश सदस्यहरुलाई सपथ ग्रहण गराउने छिन् । जसको तयारीका लागि मकवानपुरको प्रशासन जुटीरहेको छ भने भोली क्षेत्रिय शिक्षा निर्देशनालयको सभाहलमा सपथ ग्रहण कार्यक्रमको लागि तयारी यसरी गरीएको छ ।
सभाहलका केही तस्बिरहरु–

