समाचार
हात्तीले भत्काएको घर बनाउन पूर्व गृहराज्यमन्त्री बानियाँद्वारा सहयोग
हेटौँडा, ५ बैशाख । पूर्व गृह राज्यमन्त्री एवं ३ नम्बर संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले एक परिवारलाई घर बनाउन बुधबार १२ हजार रुपियाँ सहयोग गरेका छन् । करिब एकवर्षअघि जंगली हात्तीले घर भत्काएर त्रिापलमुनि बस्न बाध्य मनहरी गाउँपालिका ५ डिल्लीपुर निवासी ५२ वर्षिया मनमाया नेपालीलाई घर बनाएर बस्न केही...
सहकारीको स्थापना दिवसमा पदमपोखरीमा पोषाक वितरण
हेटौँडा, ४ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा अवस्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आफ्नो १८ औं स्थापना दिवसको अवसरमा महेन्द्र माध्यामिक विद्यालयमा पोषाक वितरण गरेको छ । विद्यालयको नर्सरीमा भर्ना हुने सबै विद्यार्थीलाई विद्यालय पोषाक निःशुल्क दिने उदेश्यले विद्यालयलाई पोषाक वितरण...
स्वतन्त्र पत्रकारहरुको राजनीतिक भागभण्डा
काठमाडौं , ४ बैशाख । नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको सातवटै प्रदेश समितिमा प्रमुख तीन दल निकटका पत्रकार संगठनले भागवण्डा गरेका छन् । राजनीतिक दलले गर्ने भागवण्डाको विरोधमा समाचार लेख्ने पत्रकारकै संस्थामा भागवण्डा गरिएको हो । पत्रकार महासंघको प्रदेश समितिको बैशाख २२ गते अधिवेशन हुँदैछ । अधिवेशनबाट...
मकवानपुरे युवा अगुवा सन्तोष चौँलागाईको सराहनीय काम
मकवानपुर, ४ बैशाख । मकवानपुरे युवा अगुवा सन्तोष चौँलागाईले बालबालिकालाई शिक्षाबाट बञ्चीत नगराउनका लागि सराहनीय कार्यको थालनी गरेका छन् । जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष समेत रहेका चौँलागाईँले मनहरीको रोटरी राष्ट्रिय माविमा स्थानीय सिर्जना प्रजालाई भर्ना गराई अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेका छन् । समितिका तर्फबाट आज हेटौँडामा पत्रकार...
भलिबलमा हटिया स्पोर्टस् र युग प्रकाश विजयी, हुप्रचौर र सान्नानटारको हार
मकवानपुर, ४ बैशाख । मकवानपुरको हेटौँडामा आजबाट सुरु भएको १७ औँ स्वर्गीय लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्ला स्तरीय खुल्ला रनिङ शिल्ड भलिबल प्रतियोगिताको उद्घाटन खेलमा हटिया स्पोर्टस् र युग प्रकाश भलिबल क्लब विजयी भएका छन् । प्रतियोगिताको पहिलो दिन आज हुप्रचौरमा भएको पहिलो खेलमा सान्नानटार र युग प्रकाश क्लवबिच भएको...
एक जनाको जलेर र १ को करेन्ट लागेर मृत्यू
खोटाङ, ४ बैशाख । आगलागीमा जलेर घाईते भएका दिप्रुङ गाउँपालिका-४ बस्ने निशान राईको ३ बर्षीय छोरा हितलर राईको उपचारको लागि धरानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । राईको फुसको छानो भएको एकतले घरमा सोमबार कोही नभएको अबस्थामा हितलरले लाईटर चलाउने क्रममा आगलागी हुँदा जलेर गम्भिर घाईते भएकोले उपचारको...
दुई बालबालिकाको डुबेर मृत्यू
काठमाडौं, ४ बैशाख । नवलपराशी र सिरहामा गरि दुई बालबालिकाको डुबेर मृत्यू भएको छ । नबलपरासीको बर्दघाट सुस्ता पश्चिम प्रतापपुर गाउँपालिका-८ बलरामपुर बस्ने सुनिल कोइरीको साढे २ बर्षीय छोरा अमित कोइरी मंगलबार घरबाट एक्लै खेल्दै जाने क्रममा रायपुर खोलामा डुबेर असक्त भएकोले उपचारको लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपट्टा...
२ जना मृत अवस्थामा फेला
काठमाडौं,४ बैशाख । नवलपराशी र रुपन्देहीमा गरी दुई व्यक्तिहरु मृत अवस्थामा फेला परेका छन् । नबलपरासी बर्दघाट सुस्ता पूर्वको मध्यबिन्दु नगरपालिका-१२ तमासपुर स्थित नारायणी नदीको किनारमा मंगलबार नाम,थर, वतन नखुलेको अन्दाजी ४५ बर्षीय पुरुष मृत अवस्थामा फेला परेको छन् । त्यस्तै रुपन्देहीको ओमसतिया गाउँपालिका-६ बृन्दाबन बस्ने नन्दु हरिजनको १५...
पुलबाट खस्दा छोरीको मृत्यू, बुवा घाईते
भोजपुर, ४ बैशाख । ट्याम्केमैयुम गाउँपालिका -५ स्थित वाचिङले खोलाको काठको पुल तर्ने क्रममा पुलबाट खस्दा सोही गाउँपालिका-३ बस्ने ५ बर्षीया जेनिसा श्रेष्ठको मृत्यु भएको छ भने उनका ३३ वर्षीय बाबु भोजराज श्रेष्ठ घाइते भएका छन् । मंगलबार सोही गाउँपालिका-७ कोट स्थित ससुराली घर जाने क्रममा पुलबाट खसेर घाइते...
माटोको ढिस्कोले पुरिएर १ को मृत्यू, २ घाईते
बर्दिया, ४ बैशाख । मधुबन नगरपालिका-५ बस्ने २५ बर्षीया गणेश शाहीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ भने २१ बर्षीया सुरजा शाही र २६ बर्षीया सुस्मिता बिक घाइते भएकी छिन् । सोही ठाउँ स्थित डाँडे सामुदायिक बनमा घर लिप्ने माटो खन्ने क्रममा मंगलबार ढिस्कोले पुरिएर गणेशको घटनास्थलमै मृत्यु भएको...










