समाचार
भिमफेदीमा ९४ जना महिलालाई सीपमूलक तालिम
मकवानपुर, ६ बैशाख । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ३ मा ९४ जना महिलाहरुलाई सीपमुलक तालिम दिइएको छ । महिला एकता सार्थक समाजको आयोजना तथा भीमफेदी गाउँपालिका ३ नं. वडा कार्यालयको आर्थिक सहयोगमा विभिन्न सीपमुलक तालिम सञ्चालन भएको हो । सीपमुलक कार्यक्रम अन्तर्गत क्रिष्टलको गहना बनाउने तालिममा भीमफेदी–३, आँपचौरका...
मनोज पुनको अपराधलाई नेताको साथ: रसियन महिलालाई पुर्याइन्थ्यो भारत
बुटवल – प्रहरी इन्काउन्टरमा मारिएका रुपन्देहीका मनोज पुनको आपराधिक क्रियाकलापमा नेतादेखि व्यवसायीहरूको साथ रहेको पाइएको छ । अपराधमा संलग्न मनोज पुनलाई व्यापारीको हरेक सूचना पुर्याउने र रकम असुलीमा सहयोग गरेको तथ्य फेला पारेपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेसहित नेता तथा व्यवसायीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । रुपन्देहीका...
कमजोर बन्दै देउवा: नेताहरूको दौडधुप बाक्लियो
काठमाडौं – पार्टीभित्र कमजोर देखिन थालेपछि शेरबहादुर देउवा पार्टीका प्रमुख तीन पदाधिकारी मनोनयन गर्नतर्फ लागेका छन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित भएको दुई महिनाभित्र सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनीत गर्नुपर्ने व्यवस्था छ तर १३ औं महाधिवेशनबाट बलियो मतका आधारमा सभापति चुनिएका देउवाले दुई वर्ष बित्दासमेत...
गाउँपालिद्वारा फापरबारीमा उन्नत जातको बोका वितरण
मकवानपुर, ६ बैशाख । मकवानपुरको बागमती गाउँपालिकाले बाख्रा पालन कृषक समुहहरुलाई उन्नत जातको बोका वितरण गरेको छ । खशीको मासुमा उत्पादन वृद्धि गर्न बागमती गाउँपालिकाले समुहलाई उन्नत जातको बोका वितरण गरेको हो । गाँपालिकाले ५ लाख ५० हजारमा बोयर जातको बोका खरिद गरि अनुदानमा १५ वटा बाख्रा पालन कृषक...
यातायात समितिले धमाधम बैंक खाताबाट पैसा निकाल्न थाले
व्यवसायीलाई आन्दोलनमा उत्रिन आह्वान गरिरहेका समितिले धमाधम खाताबाट पैसा निकाल्न थालेका छन् सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयसँगै विभिन्न यातायात समितिहरूले आफ्ना बैंक खाताबाट धमाधम पैसा निकाल्न थालेका छन् । समितिहरूले एकैपटक ठूलो परिमाणमा पैसा निकाल्न थालेको जानकारी जिल्लाबाट गृह मन्त्रालयमा प्राप्त हुन थालेका छन् । बुधबारसम्म कास्कीबाट मात्र यातायात...
युवासंघका अध्यक्ष पहारीद्वारा राजीनामा
युवासंघ नेपालका अध्यक्ष राजीव पहारीले आफ्नो पदबाट राजीनामा दिएका छन् । संघको जारी केन्द्रीय कमिटीको बैठकमा उजले राजीनामा दिएको जानकारी गराए । गत मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा अध्यक्ष पहारी प्रदेश ४ अन्तर्गत कास्की क्षेत्र नं ३ को (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि संगठनको जिम्मेवारी हस्तान्तरण गर्न राजीनामा दिएको उनले...
६ महिनापछि मेलम्चीको पानी वितरण हुन्छ : मन्त्री मगर
काठमाडौं / खानेपानी मन्त्री बिना मगरले मन्त्रालयले खानेपानी सम्बन्धी अल्पकालीन र दीर्घकालीन कार्यक्रम बनाइरहेको बताएकी छन् । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री मगरले राजधानीलगायत देशका प्रमुख शहरमा रहेको खानेपानी समस्या समाधान गर्न सरकार लागेको बताइन् । उनले भनिन्, ‘६ महिनापछि मेलम्चीको पानी वितरण सुरु...
यातायात व्यवसायीको बैंक खाता रोक्का हुन सक्ने
काठमाडौँ । सिन्डिकेट तोड्ने गरी सरकारले गरेको निर्णयपछि यातायात समितिले थप आन्दोलनका कार्यक्रम घोषणा गरेर सरकारलाई चुनौती दिन थालेपछि सरकारले त्यस्ता समितिको बैंक खाता रोक्का गर्ने तयारी थालेको छ । सरकारको निर्णय नमानेर व्यवसायी समितिले उल्टै दादागिरी देखाउन थालेपछि सरकार कडा रुपमा प्रस्तुत हुन लागेको समाचार रातोपाटीले लेखेको छ...
ईन्द्रसरोबर गाउँपालिका स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा फाखेल विजयी
–आशबहादुर लामा मकवानपुर, ५ बैशाख । उत्तरी मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकाको वडा नम्बर २ कुलेखानी हेवीमा बुधबारदेखि प्रथम गाउँपालिका स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज कार्यक्रमका प्रमुख अतिथि एवं ईन्द्रसरोबर गाउँपालिका अध्यक्ष जीवन लामाले उद्घाटन गरेका छन् । ईन्द्रसरोवर युवा तथा खेलकुद बिकास समितिको आयोजनामा...
पदमपोखरी घरेडीडाँडामा बाटो स्तरीकरण हुँदै
–चन्द्र घलान हेटौँडा, ५ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ घरेडीडाँ गोले टोलमा बाटो स्तरीकरण आरम्भ भएको छ । आज एक जेसिबी सहितको टोलीले बाटो स्तरीकरण थालेको वडा नम्बर १२ का वडाअध्यक्ष ललित घलानले जानकारी दिए । बाटो निर्माण समितिका अध्यक्ष लालबहादुर थापा मगर र सचिव रामहरी...










