समाचार
एमाले-माओवादी एकता टर्दैनः माधवकुमार नेपाल
बर्दिवास ५ बैसाख । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एमाले(माओवादीबीचको एकता अब कसैको इच्छा र लहडले नटर्ने बताएका छन् । महोत्तरीको बर्दिवासमा बुधबार एमाले बर्दिवास नगर कमिटीले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था र कार्यभार’ विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले अब बाहिरी शक्ति मात्र नभइ एमाले र...
दुई महिना देखि उपाध्यक्षविहीन छ योजना आयोग : के हुन्छ असर ?
एलिजा उप्रती । काठमाडौं ५ बैसाख । राष्ट्रिय योजना आयोग उपाध्यक्षविहीन भएको झण्डै दुई महिना भएको छ । योजना आयोग नेपाल सरकारको राष्ट्रिय योजना तर्जुमा गर्ने केन्द्रीयस्तरको कार्यलय पनि हो । यही कार्यालयमा अहिले सरकारको आर्थिक सल्लाहकारका रूपमा हेरिँदै आएको उपाध्यक्ष पद खाली छ । २०७४ साउनमा शेरबहादुर देउवा...
छात्रवृत्तीमा मनोमानि भएको भन्दै मकवानपुर क्याम्पसलाई विध्यार्थी संगठनको ४८ घण्टे अल्टिमेटम
मकवानपुर ५ बैसाख । मकवानपुर बहुमुखी क्याम्पसका चार विद्यार्थी संगठनले संयुक्त रुपमा छात्राबृत्तीको फारममा एकलौटी प्रयोग गरि छात्रवृत्तिमा एकाधिकार जमाउने खोजेको भन्दै क्याम्पस प्रशासन र स्ववियुलाई ४८ घण्टे अल्टिमेट दिंंंँदै विरोध जनाएका छन् । नेविसंघ मकवानपुर बहुमुखी क्याम्पस ईकाई उपाध्यक्ष मिलन पुडासैनी , अनेरास्ववियु क्रान्तिकारीका क्याम्पस अध्यक्ष रामकृष्ण शिवाकोटी...
मकवानपुरगढीमा १० जनालाई ३ दिने टपरी बनाउने तालिम
मकवानपुर, ५ बैशाख । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बुधबारबाट ३ दिने टपरी बनाउने तालिम सुरु भएको छ । महिला तथा बालबालिका कार्यालय गढी गाउँपालिकाको आयोजनामा गढी–५ स्थित तिलगंगा बहुउद्देश्यिय सहकारी संस्थामा तालिम सुरु भएको हो । तालिममा तिलगंगा सहकारीका १० जना सेयर सदस्यहरुको सहभागिता छ । सहकारीकी अध्यक्ष कुलकुमारी छत्कुलीको...
सिन्डीकेटवाला यातायात समिति खारेज गर्ने निर्णयको विरोध गर्दै हेटौँडामा यातायात व्यवसायी आन्दोलित
मकवानपुर, ५ बैशाख । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यातायात क्षेत्रमा सिन्डिकेट अन्त्य गर्दै सिन्डिकेटवाला समितिहरुलाई समेत खारेज निर्णय गरे पछि देशभरमा जस्तै मकवानपुरको हेटौँडामा समेत यातायात व्यवसायीहरु आन्दोलनमा उत्रने भएका छन् । बुधबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ , नेपाल ट्रक यातायात व्यवसायी महासंघ , नेपाल पेट्रोलियम ढुवानी व्यवसायी...
राप्रपा मकवानपुरको अध्यक्षमा अधिकारी
मकवानपुर ५ बैसाख । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरको अध्यक्षमा पार्टीका केन्द्रीय सदस्य समेत रहेका मधुकर प्रसाद अधिकारी लाई जिम्मेवारी प्रदान गरीएको छ । उनलाई पार्टी केन्द्रीय कार्यालयबाट समेत पत्र आईसकेको स्रोतले जानकारी दिएको छ । मकवानपुरमा यसअघि गणेश थापाले अध्यक्षको कार्यभार सम्हालेका थिए । थापाले राजिनामा दिएपछि नयाँ अध्यक्ष...
मुख्यमन्त्री पौडेल, प्रदेशसभा सदस्य घलान र प्रतिनिधिसभा सदस्य खतिवडाद्वारा ५ विद्यार्थीहरुको अभिभावकत्व ग्रहण
हेटौँडा, ५ बैशाख । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सदस्य ओम घलान र प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले ५ जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । मुख्यमन्त्री पौडेलले मकवानपुरको मनहरी गाउँपालिकाका दुई बालबालिकाको सम्पूर्ण शिक्षाको जिम्मेवारी लिँदै बुधबार अभिभावकत्व ग्रहण गरेका हुन् । मकवानपुरको मनहरी गाउँपालिका वडा...
उद्योग वाणिज्य संघको अतिथि गृह निर्माणस्थलमा भूमिपूजा
मकवानपुर, ५ बैशाख । मकवानपुर उद्योग वाणिज्य संघले पल्पसा सभागृह परिसरमा निर्माण गर्न थालेको अतिथि गृह निर्माणस्थलको भूमिपूजन गरिएको छ । अक्षय तृतीयाको शुभ साईतको अवसर पारेर आज पल्पसा सभागृह परिसरमा संघका अध्यक्ष कृष्ण कटुवाल, पूर्व अध्यक्ष जीवनकाजी माकाजु श्रेष्ठ, पूर्व अध्यक्ष एवम् नेउवामहासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी र...
उद्योग वाणिज्य संघका अध्ययन भ्रमण टोलीलाई दमकमा स्वागत
मकवानपुर, ५ बैशाख । मकवानपुर उद्योग वाणिज्य संघका अध्ययन अवलोकन भ्रमण टोलीलाई दमकमा सम्मान तथा स्वागत गरिएको छ । आज सो स्थानमा पुगेका भ्रमण टोलीलाई दमक उद्योग बाणिज्य संघले छलफलसहित स्वागत सम्मान गरेको हो । मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा न्यौपानेले संघको गतिविधि...
काँग्रेसको हेटौँडा नगर भेला बैशाख १० गते हुने
मकवानपुर, ५ बैशाख । नेपाली काँग्रेस हेटौँडा उपमहानगर समितिको नगर भेला यही बैशाख १० गते हुने भएको छ । काँग्रेस हेटौँडा उपमहानगर समितिको आज हेटौँडामा वसेको भेला तयारी बैठकमा भेला गर्ने निर्णय गरेको हो । भेलामा समसामयिक राजनीति, काँग्रेसको संगठन, संगठन विस्तारलगायतका विषयमा छलफल भएको थियो । भेलाको तयारी...










