समाचार

‘बैंक ह्याक गर्छु भन्दै भाइबरमा धम्की पठाउनेको पहिचान गरेर कारबाही गर्छौं’

काठमाडौं । विभिन्न १५ वटा बैंकको सिस्टम ह्याक गर्छु भन्दै भाइबरमा धम्की पठाउने व्यक्तिको खोजी कार्य भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । धम्की दिने ह्याकरको पहिचानको लागि आइटी डिपार्टका कर्मचारी खटाइएको र आवश्यक परेमा प्रहरीको पनि सहयोग लिइने राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए । भाइबरमा कसैले फेक...

जसपा विवादको अन्तिम बहस आज

काठमाडौं । निर्वाचन आयोगमा जसपाको आधिकारितासम्बन्धी विवादको अन्तिम बहस आज विहिबार हुँदैछ । पार्टीका अध्यक्ष द्वय महन्थ ठाकुर र उपेन्द्र यादवले पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगले सो विवाद निरुपण गर्नको लागि साउन ३ गतेदेखि इजलास गठन गरेर बहस चलाइरहेको छ । दुवै पक्षका...

बागमती प्रदेशः मुख्यमन्त्रीको पद जोगाउन ४ मन्त्रालय थप्ने तयारी

मकवानपुर । केन्द्रीय तहमा राजनीतिक समिकरण बद्लिएसंगै संकटमा परेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो नेतृत्वको सरकार टिकाउन मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । स्रोतले दिएको जानकारी अनुसार मुख्यमन्त्री पौडेलले ४ वटा मन्त्रालय थप्ने रणनीति बनाएका हुन् । प्रदेशमा हाल ७ वटा मन्त्रालय रहेकोमा अब ४ वटा थपेर...

आज चीनबाट आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्ने

काठमाडौं । चीनबाट आज कोरोना भाइरसविरुद्धको थप आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्ने भएको छ । बुधबार बेइजिङ गएको नेपाल एयरलाइन्सको जहाज आज खोप लिएर फर्कन लागेको हो । आठ लाख डोज खोप लिएर वाइडबडी जहाज दिउँसो काठमाडौं अवतरण गर्ने नेपाल वायु सेवा निगमले जनाएको छ। यसअघि असार...

हेटौँडामा पुष्पलालको शालिक अनावरण

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा हेटौँडामा पुष्पलालको शालिक अनावरण गरिएको छ । बिहिबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक कार्यक्रमबीच हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५ पुष्पलाल पार्कमा निर्माण गरिएको पुष्पलाल श्रेष्ठको प्रतिमा (शालिक) अनावरण गरेका हुन् । नेपालमा कम्युनिष्ट पार्टीमार्फत् नागरिकका...

नहरमा डुबेर दुईको मृत्यु

चितवन । नहरमा डुबेर दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अङ्कित जोशी र १४ वर्षीय विवेक शर्माको नहरमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार करिब ४ बजेको समयमा क्षेत्रपुरको खुल्ला चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा...

मकवानपुरमा लागूऔषध कारोबारमा संलग्न १५१ जना पक्राउ

मकवानपुर । मकवानपुरमा गत आर्थिक वर्ष २०७७/०७८ मा लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा १५१ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १३९ नेपाली पुरुष, ९ नेपाली महिला र तीन भारतीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गत असार महिनामा ३६, चैतमा २२, जेठमा १५, पुसमा १४, फागुनमा...

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले भारी वर्षासँगै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने र पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको आवश्यक सतकर्ता अपनाउन आग्रह गरेको छ ।...

हेटौँडाको अनाथ अपाङ्‌ग बाल पुनर्स्थापना केन्द्रलाई खाद्यान्न वितरण

मकवानपुर । लियो क्लब अफ हेटौँडा मुक्तिनाथ मल्टीभिजनको कोषाध्यक्ष अशोक सिंहले आफ्नो जन्मदिनको अवसरमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १४ मयुरधापमा रहेको अनाथ अपाङ्ग बाल पुनस्र्थापना केन्द्रलाई खाद्यान्न वितरण गरेका छन् । कोषाध्यक्ष सिंहले लियो क्लब अफ हेटौँडा मुक्तिनाथ, लियो क्लब अफ हेटौँडा मुक्तिनाथ मल्टिभिजन र लियो क्लब अफ हेटौँडा...

बुधबार हेटौँडामा १०१२ जनाले लगाए भेरोसेल खोपको पहिलो मात्रा

मकवानपुर । हेटौँडामा बुधबार एक हजार १२ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् । हेटौंडा–१० स्थित गोरक्षश्वर मन्दिर परिसरमा सञ्चालन भएको कोभिड–१९ विरुद्धको खोप अभियानका क्रममा बुधबार एक हजार १२ जनाले पहिलो मात्रा खोप लगाएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । जनस्वास्थ्य निरीक्षक चौलायाईका अनुसार,...