समाचार
रेलमा झेलैझेल
काठमाडौं । भारतबाट करीब वर्ष दिनअघि ल्याइएको रेल सञ्चालन टुंगो अझै लागेको छैन । सरकारी पक्षबाट रेल सञ्चालनका लागि पटक–पटक समय तोके पनि तयारीमा आवश्यक चासो दिइएको छैन । सरकारले पछिल्लो पटक निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन गर्ने तयारी गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल...
वीपि स्मृति दिवसमा मकवानपुरमा विविध कार्यक्रम
मकवानपुर । ६ साउनरनेपाली कांग्रेसका संस्थापक एवं नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवसको अबसरमा बुधबार कांग्रेस मकवानपुरले विविध कार्यक्रम गरेको छ । कांग्रेस मकवानपुरले जिल्ला पार्टी कार्यालयमा रहेको वीपीको शालिकमा माल्यार्पणका साथै अन्तरक्रिया कार्यक्रमसमेत गरिएको थियोे । त्यसैगरी वीपी स्मृतिको अवसरमा बुधबारै मकवानपुर गढी गाउँपालिका...
नाराबाजी रोकेर एकता प्रक्रिया अघि बढाउन माधव पक्षको आग्रह
काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी ओलीलाई एकता प्रक्रिया अघि बढाउन सुझाव दिएका छन् । उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर नाराबाजी गर्नुको सट्टा एकता प्रक्रिया अघि बढाउँदा पार्टीको हित हुने बताएका छन् । अध्यक्ष केपी ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक गतिविधि गरेकोले सबै राजनीतिक दल संविधानको...
इच्चुङ र वखरडाँडा जोड्ने झोलुङ्गे पुल उद्घाटन
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–८ इच्चुङ र वखरडाँडा जोड्ने झोलुङ्गे पुलको बुधबार उद्घाटन् गरिएको छ । बागमती प्रदेशसभाकी सदस्य कुमारी मोक्तानले पुलको उद्घाटन गरेकी हुन् । झोलुङ्गे पुल निर्माण भएपछी स्थानीयलाई धेरै सहज भएको मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताए । एक करोड रुपैयाँ लागतमा पुल...
नवोदय डान्सिङमा स्टार प्रतियोगिता सम्पन्न
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा भर्चुअल प्रविधिबाट नवोदय डान्सिङ स्टार प्रतियोगिता बुधबार सम्पन्न भएको छ । बुधबार भएको फाइनल राउण्डमा अश्मी घिमिरे, अपेक्षा विडारी, समिक्षा उप्रेती र दर्शना सापकोटा उत्कृष्ट घोषित भएका छन् । ५० प्रतिशत भोटिङ र ५० प्रतिशत...
मकवानपुरमा साउन १४ गतेसम्म निषेधाज्ञा लम्बियो
मकवानपुर । मकवानपुरमा आगामी साउन १४ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति मकवानपुरको बैठकले जिल्लामा जारी निषेधाज्ञा थप एक हप्ता थप्ने निर्णय गरेको हो । सो बैठकले साउन ७ गते राति १२ बजेदेखि साउन १४ गते बिहिबार राति बजेसम्म गरी थप एक...
यातायात पूर्वाधार निर्देशनालयको नवनिर्मित कार्यालय भवन उद्घाटन
मकवानपुर । बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयको नवनिर्मित कार्यालय भवनको बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–११ सिमलटारमा निर्मित उक्त भवनको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् । बागमती प्रदेश सरकारको २ करोड ४४ लाख १७ हजार लागतमा शिवालय बिल्डर्स प्रालि नामक निर्माण...
मुख्यमन्त्री पौडेलको दु:खेसो: काम नगर्ने ठेकेदार, अपजस खेप्ने सरकार
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले निर्माण व्यवसायीको लापरबाहीको कारण प्रदेश सरकारले अपजस व्यहोर्नु परेको भन्दै दु:खेसो गरेका छन् । बुधबार हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले निर्माण व्यवसायी कम्पनीले तोकिएको समयभित्र आफ्नो जिम्मेवारी पुरा नगर्दा त्यसको अपजस सरकारले खेप्नु परेको गुनासो गरे । ‘यहाँ धेरै...
प्रतिनिधिसभा सदस्य सिंहले राजीनामा दिने
काठमाडौं । नेपाली काँग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले राजीनामा दिने भएका छन् । नेता सिंहले आज नै पदबाट राजीनामा दिने भएका हुन् । पार्टी दलाल, दारुभट्टि चलाउने, ठेकेदारी गर्नेको हातमा गएको कारण मैले आफुले पदबाट राजीनामा दिन लागेको उनले बताए । उनले आफूले बीपीलाई सम्झिँदै उनको...
५ बर्षसम्म मुख्यमन्त्री पौडेल नेतृत्वको सरकार कसैले ढाल्न सक्दैन– भौतिकमन्त्री फुयाल
मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले ५ बर्षे कार्यकाल पुरा गर्ने बताएका छन् । बुधबार हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री फुयालले प्रदेश तहमा राजनीतिक स्थिरता भएको भन्दै सरकार परिवर्तनको कुरा कल्पना पनि गर्न नसकिने बताए । उनले प्रदेशमा नेकपा...










