समाचार
साझा कार्यक्रममार्फत देउवा नेतृत्वको सरकार संचालन गर्ने माओवादीको निर्णय
काठमाडौं । नेकपा माओवादीले साझा कार्यक्रममार्फत शेरबहादुर देउवा नेतृत्वको सरकार संचालन गर्ने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले देउवा नेतृत्वको सरकार सफल बनाउन गठबन्धनबीच साझा नीति तथा कार्यक्रम आवश्यक भएको र छिटै त्यस्तो कार्यक्रममार्फत सरकार संचालन गर्ने निर्णय गरेको हो । बैठकले केपी...
अब १८ वर्ष माथिका सबैलाई जोन्सन एन्ड जोन्सनको खोप
काठमाडौं । कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ। खोप अभियानमा काठमाडौँ जिल्लामा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा तारानाथ पोखरेलले जानकारी दिए। अहिले खोप लगाउनका लागि काठमाडौँ...
नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीमा रहेको लगानीयोग्य रकम वाणिज्य बैंकहरुमा लगानी गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले आगामी साउन १२ गते कार्यालय समयभित्र शिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क वर्गको वाणिज्य बैंकहरुलाई...
थप २८३८ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ६ सय १६ जनाको पीसीआर र एन्टीजेन परीक्ष गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका मन्त्रालयका अनुसार,...
सीता माविका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ स्थित रहेको श्री सीता माध्यमिक विद्यालय (मावि) का विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । उक्त विद्यालयका जेहेन्दर र विपन्न विद्यार्थीहरुलाई मनहरी–२ प्रवासी समूह दक्षिण कोरियाले शैक्षिक सामाग्री सहयोग गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पाख्रिनका अनुसार, उक्त समूहले...
सरकारले फेरि राहत प्याकेज ल्याउने
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले कोरोना प्रभावित अर्थतन्त्रलाई उकास्न राहत तथा पुनर्उत्थानको प्याकेज ल्याउने बताएका छन् । नेपाल उद्योग परिसंघको वार्षिक साधारणसभालाई सम्बोधन गदै अर्थमन्त्री शर्माले सो कुराका जानकारी दिएका हुन् । अर्थमन्त्री शर्माले आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्ने चुनौती रहेकोले बताउँदै त्यसका लागि सरकारले आवश्यक सम्भावनाका विषयमा छलफल...
मकवानपुरमा आज ६१ जना भए कोरोनामुक्त
मकवानपुर । मकवानपुरमा आज ६१ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना पुष्टि भई होमआइसोलेशन तथा संस्थागत आइसोलेशनमा बस्दै आए ६१ जना कोरोनामुक्त भएको स्वास्थय कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, आज होमआइसोलेशमा रहेका ४८ जना र संस्थागत आइसोलेशनमा रहेको १३ जना संक्रमणमुक्त भएका...
बाढीपहिरोका कारण बागमतीमा २५ जनाको मृत्यु, कहाँ कति ?
मकवानपुर । बागमती प्रदेशका विभिन्न जिल्लाहरुमा असार महिनामा अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण २५ जनाको मृत्यु भएको छ । गत एक महिनाको अवधिमा प्रदेशका विभिन्न जिल्लामा वर्षातका कारण आएको बाढीपहिरोमा परेर २५ जनाको मृत्यु भएको हो । बाढी पहिरोमा परेर सिन्धुपाल्चोकमा ५ जना, धादिङमा ५ जना, चितवन र...
स्मृति दिवसमा वीपी बाटिकामा वृक्षारोपण
मकवानपुर । वीपी कोइरालाको ३९ औं स्मृति दिवसको अवसरमा वीपी विचार समाज मकवानपुरले वृक्षारोपण तथा विचार गोष्ठि आज आयोजना गरेको छ । समाजले हेटौंडा उपमहानगरपालिका वडा नम्वर–११ स्थित वीपी बाटिकामा विभिन्न प्रजातिका ६० वटा फलफूलको विरुवा रोपेको हो । त्यस्तै नेपाली राजनीतिमा वीपीको योगदानको विषयमा विचारविमर्श समेत गरेको थियो...
प्रधानमन्त्री देउवालाई कांग्रेस बागमती प्रदेश संसदीय दलको अनुरोध पत्र
मकवानपुर। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध पत्र बुझाएको छ । प्रधानमन्त्री नियुक्त भई विश्वासको मत समेत लिन सफल भएकोमा बधाई एवं शुभकामना ज्ञापन गर्न बुधबार बालुवाटार पुगेको संसदीय दलको टोलीले देश एवं बागमती प्रदेशका समस्या समाधानका लागि अनुरोध पत्र बुझाएको हो । संसदीय दलका...










