समाचार
बालकोटमा ओली–विप्लव भेट, के भयो कुराकानी ?
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनस्टि पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । मंगलबार ओली निवास बालकोटमा नेकपाका भएको भेटवार्तामा सहभागी एमाले नेता राजन भट्टराईका अनुसार भेटमा चन्दले यसअघि भएको सहमतिअनुसार अगाडि बढ्ने जानकारी दिएका थिए । पछिल्ला...
आर्थिक गतिविधि सुस्ताए पनि बैंकहरुको लगानी दोब्बर बन्यो
काठमाडौं । कोरोनाको महामारीका कारण आर्थिक गतिविधि सुस्ताए पनि बैंकहरुको लगानी भने दोब्बरले वृद्धि भएको छ । नेपाल बैंकर्स संघका अनुसार गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको कर्जा दोब्बरले वृद्धि भएको छ । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७६/०७७ मा ४ खर्ब ५ अर्ब कर्जा लगानी गरेकोमा आव २०७७/७८ मा ८...
बढी भाडा लिने ८ सुमो मकवानपुर प्रहरीको नियन्त्रणमा
मकवानपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले तोकिएको भन्दा बढी भाडा लिने ८ वटा सुमोलाई नियन्त्रणमा लिएको छ । मंगलबार हेटौंडा हुँदै काठमाडौं जाने सुमोमा सवार यात्रुहरुलाई सोधपुछ गर्दा चर्को भाडा लिने ८ सुमोलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। सुमोले यात्रुहरुलाई साविकको भाडा...
कक्षा १२ को परिक्षा साउन ३१ गतेबाट, कुन दिन कुन विषयको परिक्षा (कार्यतालिकासहित)
काठमाडौं । कक्षा १२ को अन्तिम वार्षिक परिक्षा साउन ३१ गते बिहीबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परिक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन गर्ने तयारी गरेको छ । यसवर्ष विद्यार्थीहरुले होम सेन्टर अर्थात आफु अध्ययनरत रहेको विद्यालयबाटै परिक्षा दिन पाउने भएका हुन् । भौतिक...
बागमती प्रदेश धानमा आत्मनिर्भर बन्ने संकेत
मकवानपुर । उत्पादन र क्षेत्रफलमा बुद्धिसँगै बागमती प्रदेश धानमा आत्मनिर्भर बन्ने संकेत मिलेको छ । प्रदेशमा हालसम्म ९० प्रतिशत रोपाई सम्पन्न भएको हो । यसले धान उत्पादनमा प्रदेश आत्मनिर्भर हुने संकेत देखिएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, हेटौंडाका अनुसार बागमती प्रदेशको कुल वर्षे धानले ढाक्ने १ लाख...
आज बकर इद मनाइँदै, सार्वजनिक बिदा दिइयो
काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज मनाइँदै छ । यस पर्व मनाउन नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक प्रचलन रहिआएको छ । इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १०...
देउवालाई सच्चिने र सच्याउने अवसर
काठमाडौं । दुई तिहाइ ल्याइहाल्यौं भनेर धक्कु लगाउने सरकारले केही गर्न र आफ्नो सत्ता टिकाएर खान नसकेको ठाउँमा एउटा सञ्जोगले यो मौका प्राप्त गर्नुभएको छ, राम्रो काम गर्नुहोस्, शुभकामना छ। धेरै राम्रो काम गरेर अघिल्ला कार्यकालहरूमा नसकेकारछुटेका काम गरेर देखाउनुहोस्, हाम्रो साथ र शुभकामना छ। तर धेरै राम्रो काम...
मन्त्रालयको भागबन्डा सहमतिनजिक, नेपाल पक्ष पनि सरकारमा
काठमाडौं । शेरबहादुर देउवा देशको प्रधानमन्त्री भएको आठ दिन पूरा भएको छ । यहीबीचमा प्रधानमन्त्री देउवाले संविधानतः ३० दिनभित्र लिइसक्नुपर्ने विश्वासको मत पनि लिइसकेका छन् । चार मन्त्रीकै भरमा प्रधानमन्त्रीले सरकार चलाइरहँदा अब मन्त्रिमण्डल विस्तार कहिले भन्ने प्रश्न पनि उठ्न थालेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का मन्त्रिमण्डल विस्तारबारे...
ओली–नेपाल रणनीति ‘पर्ख र हेर’
काठमाडौं । आन्तरिक विवादमा रहेका एमालेका दुवै समूह यति बेला ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछिको अवस्थामा एमालेका दुवै समूह आन्तरिक छलफलमा जुटे पनि आगामी बाटोबारे निष्कर्ष निकाल्न सकेका छैनन्। दुवै समूह एकअर्काको निर्णय कुरेर बसेजस्तो देखिएको छ। पार्टी अध्यक्ष केपी शर्मा...
भीम रावलको राजीनामा फिर्ता गराउन डेलिगेसन
काठमाडौं । एमाले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेपछि सुदूरपश्चिमका एमाले नेताहरू काठमाडौं आएका छन्। उनीहरू रावलको राजीनामा फिर्ता गराउन र माधव नेपाल समूह नछाड्न दबाब दिन काठमाडौं आएका हुन्। सुदूरपश्चिमका केन्द्रीय सदस्य, प्रदेश सांसद र प्रदेशका मन्त्रीसहितको १७ जनाको टोली यति बेला काठमाडौंमा छन्। मंगलबार...










