समाचार
ओलीको आदेशमा खाजा खर्च मात्रै ४ करोड
काठमाडौं । सुशासन र पारदर्शिताको मामलामा यसरी पनि तुलना गर्ने दिन आयो कि कहाँ धरहराझैं इमानका अग्ला सुशील कोइराला अनि कहाँको साम्यवादी नेता केपी शर्मा ओली रु ०७० सालमा सुशील कोइरालाले एउटा ऐतिहासिक निर्णय गरे, प्रधानमन्त्री कार्यालयसहित सम्पूर्ण मन्त्रालयले ५ हजार रुपैयाँमाथिको सरकारी खर्चको बिल भुक्तानी विवरण वेबसाइटमार्फत ०७२...
ओली पक्षका ७ सांसद थपिए राष्ट्रपतिमाथि महाअभियोग
काठमाडौं । एमाले केन्द्रीय कमिटीमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने सम्भावनाको चर्चा भएको छ । राष्ट्रपतिलाई महाभियोगमार्फत संसदमा उपलब्ध सदस्यहरुको दुई तिहाई मतले बर्खास्त गर्ने १ सय ८० जना सांसद भए सम्भव छ । विश्वासको मतमा मतदान नगरेका माधव समूहका आठ सांसद जोड्दा अहिले शेरबहादुर देउवासँग १ सय ७३...
कक्षा १२ को परीक्षा साउन ३१ देखि सुरु हुने
काठमाडौं । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा उपनियन्त्रक सुवास पन्तका अनुसार, विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् । परीक्षा भदौ...
१४ लाख जरीवाना तोकिएका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ्ग कसुर मुद्दामा फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बैंकिङ्ग कसुर मुद्दामा १४ लाख जरीवाना र ३ दिन कैद सजाय तोकिएकी फरार अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँको पुरानो बानेश्वर घर भएकी ४४ वर्षीया पवित्रा श्रेष्ठ रहेका छन् । उनलाई केन्द्रीय अनुसन्धान...
विश्वासको मत लिनुअघि गरेको प्रतिवद्धता पुरा गर्न आग्रह
काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालको महत्थ ठाकुर पक्षले विश्वासको मत लिनुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको प्रतिवद्धता तत्काल पुरा गर्नुपर्ने बताएको छ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले आफ्नो माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै संविधान संशोधन, रेशम चौधरीलगायत बन्दीहरूको रिहाई, नागरिकतासम्बन्धी...
यस्ता छन् नेकपा एमाले केन्द्रीय कमिटी बैठकका एजेन्डा
काठमाडौं । नेकपा एमालेले जारी केन्द्रीय समितिको बैठकमा छलफलका लागि नौ एजेन्डा प्रस्तुत गरेको छ । ललितपुरको च्यासलमा सोमबारबाट जारी बैठकमा नौं एजेन्डामा केन्द्रित रहेर छलफल जारी रहेको छ । जसमा समसामयिक विषयमा पार्टी अध्यक्षको सम्बोधन, एमाले कार्यदलले यसअघि पार्टी विवाद समाधान गर्न प्रस्ताव गरेको १० बुँदे प्रस्ताव, अनुशासनहीन...
प्रचण्ड निवास खुमलटार पुगे प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका छन् । लामोसमयदेखि विरामी अवस्थामा रहेकी प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्य अवस्था बुझ्न देउवा खुमलटार पुगेको बताइएको छ । देउवाले खुमलटारमा प्रचण्डसंग पछिल्लो राजनीतिक अवस्था, मन्त्रिपरिषद विस्तारलगायतका विषयमा पनि छलफल गर्ने...
आज ७ अर्ब ७९ करोड ७५ लाखको शेयर कारोबार, यी हुन सर्वाधिक कारोबार हुने कम्पनी
मकवानपुर । आज २१९ कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९.५ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण काबेली पावर रहेको छ । कम्पनीको आज ३८ करोड ७८ लाख २० हजार...
लुम्बिनीमा स्वयंमसेवकलाई खोप लगाउन माग
मकवानपुर । लियो जिल्ला परिषद ३२५ बि २ नेपालले कोभिड–१९ को अग्रपंक्तिमा रहेर कार्य गर्दै आएका लियो स्वयंम–सेवकहरुको लागि कोभिडविरुद्धको खोप लगाउन अनुरोध पत्र पेश गरेको छ। लियो जिल्ला परिषद ३२५ बि २ नेपालका जिल्ला उपाध्यक्ष लिलामणि न्यौपानेको नेतृत्वमा पूर्व जिल्ला परिषद अध्यक्ष सरोज कंडेल, पूर्व जिल्ला परिषद कोषाध्यक्ष...
थप ३१०८ जनामा संक्रमण पुष्टि, २५ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार १ सय ३५ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार...










