समाचार
खोप किन्न एडीबीले नेपाललाई १९ अर्ब ऋण दिने
काठमाडौं । बहुपक्षीय ऋणदाता एशियाली विकास बैंक ९एडीबी० ले कोरोना भाइरसविरुद्धको खोप किन्न नेपाललाई (१६५ मिलियन अमेरिकी डलर) करीब रू.१९ अर्ब ६३ करोड ऋण दिने भएको छ । सरकारले खोप किन्न एडीबीसँग गरेको ऋणसम्बन्धी प्रस्तावलाई हालैको एडीबी बोर्ड बैंकले अनुमोदन गरेको हो । अर्थ मन्त्रालय वैदेशिक महाशाखामार्फत त्यससम्बन्धी प्रस्ताव...
कांग्रेसमा पार्टीको केन्द्रीय नेतृत्व ताक्दै युवा जमात
काठमाडौं । मिति तय भैइकेको कांग्रेसको १४ औँ महाधिवेशनले दाङका युवा कांग्रेसीहरूलाई नेता बन्ने स्वर्णिम अवसर आएको महसुस गराइदिएको छ। लामो समयसम्म नेवि संघ, तरुण दल जस्ता भातृ संस्थामा रहेर राजनीति गरेका उनीहरू अधिकांश अब पार्टी राजनीतिमा सक्रिय हुने अभिलाषा पलाएको छ। नेवि संघका कुलराज पोखरेल महेन्द्र बहुमुखी क्याम्पसको...
पोखरीमा डुबेर बालिकाको मृत्यु
जनकपुरधाम । सर्लाहीमा पोखरीमा डुबेर बिहीबार एक जना बालिकाको मृत्यु भएको छ । भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला पर्सा टोल घर भई सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ मोहनपुर टोलस्थित मामा घर आएकी ३ वर्षीया बालिका मेहनाज खातुनको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आमा सकिला खातुनसँगै...
बागमती प्रदेशको गत आवमा ७० प्रतिशतमात्रै खर्च
मकवानपुर । बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७७/७८ मा कुल बजेटको ६९.७८ प्रतिशत रकम खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रण कार्यालय हेटौंडाका अनुसार सो आर्थिक वर्षमा कुल बजेटमध्ये ३०.२२ प्रतिशत बजेट खर्च भएको छैन । आव २०७७/७८ मा विनियोजित बजेट ५१ अर्ब ४२ करोड ७४ लाख ४४...
एकताको नाममा अपमान सहेर पार्टीमा बस्न सकिँदैन : नेपाल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकताको नाममा अपमान सहेर पार्टी भित्र बस्न नसकिने बताएका छन् । नेता नेपालले बिहिबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । नेता नेपालले पार्टीलाई घरसँग तुलना गर्दैै कोही पनि त्यत्तिकै...
राष्ट्रियसभामा न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा “न्याय परिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७” पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गरेका हुन् । बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो...
थप २७१४ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ भने २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बिहीबार थप २ हजार ७ सय १४ जनामा संक्रमण...
चीनबाट नेपाल आइपुग्यो आठ लाख डोज भेरोसेल खोप
काठमाडौं । चीनबाट आज कोरोना भाइरसविरुद्धको आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । सरकारले खरिद गरेको खोप बेइजिङबाट आज दिउसो काठमाडौं ल्याइएको हो। बुधबार बेइजिङ गएको नेपाल एयरलाइन्सको जहाज आज दिउसो साढे २ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो। यसअघि असार २५ गते पनि नेपाल एयरलाइन्सको जहाजले...
पार्टीमा फर्किए नेपाल पक्षलाई आममाफी दिने ओलीको घोषणा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका विष्ठ नेता माधव कुमार नेपाल पक्षलाई पार्टीमा फर्किए आममाफी दिने घोषणा गरेका छन् । अध्यक्ष ओलीले बिहीबार पुष्पलाल स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बाटो बिराएकाहरु (माधव नेपाल पक्ष) लाई पार्टीमा फर्किए आममाफी दिने घोषणा गरेका हुन् । उनले कसैले औँला...
आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । नेप्सेमा सूचीकृत मध्ये २ सय २२ कम्पनीका ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयर ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१५.७१ रुपैयाँमा खरिदबिक्रि भएको छ। साताको अन्तिम कारोबारको दिन आज नेप्से परिसूचक १८ दशमलव ७५ अकंले बढेर ३००४ दशमलव ३१ बिन्दु कायम भएको...









