समाचार

आज नेप्से १८ अंकले बढ्यो

काठमाडौं । आज साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक १८ दशमलव ७५ अकंले बढेर ३ हजार ४ दशमलभ ३१ बिन्दु कायम भएको छ । आज नेप्सेमा सूचीकृत २ सय २२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ११ करोड ४१ लाख २१...

नेपाली कांग्रेसले बालुवाटारमा पार्टीको बैठक नराख्ने

काठमाडौं । नेपाली कांग्रेसले बालुवाटारमा पार्टीको बैठक नराख्ने भएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नराख्ने बताएका हुन् । उनले पार्टीको बैठक सरकारी निवासमा गर्ने विगतको गलत परम्परा तोड्ने बताए । उनले बिहीबार दिउँसो ट्विटरमा लेखेका छन्, ‘विगतको गलत गलत परम्परालाई तोड्दै अबदेखि...

नेपालद्वारा ‘पिपुल्स भोलेन्टियर’ घोषणा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका छन् । नेपालले बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमका बीच ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका हुन् । नेपाल निकट युवा संघ नेपाल मातहत रहने सो कमिटी १ हजार १ सदस्यीय रहेको छ । ‘पिपुल्स भोलेन्टियर’ को प्रमुखमा शिव...

मकवानपुरमा संक्रिय संक्रमितको संख्या साढे ५ सय नाघ्यो

मकवानपुर । मकवानपुरमा आज थप ५२ जनामा कोरोनाभाइस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज २६३ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थय कार्यालय मकवानपुरका अनुसार, आज १९४ जनाको पीसीआर परीक्षण गर्दा ४१ जनामा र ६९ जनाको एन्टीजेन परीक्षण...

मकवानपुरका आज ६० जना संक्रमणमुक्त

मकवानपुर । मकवानपुरमा आज ६० जना कोरोना संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना पुष्टि भई होमआइसोलेशन र संस्थागत आइसोलेशनमा बसेका ६० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, आज होम आइसोलेशनमा बसेका ५४ जना र संस्थागत आइसोलेशनमा बसेका ६ जना संक्रमणमुक्त...

जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान

कालिकोट । जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड–१९ का बिरामीको उपचारका लागि सहज होस् भनेर जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको हो । कोभिड–१९ का बिरामीको उपचारका लागि जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त प्रमुख कटकबहादुर महतले बताए...

जंगली भालुको आक्रमणबाट चितवनका एक जनाको मृत्यु

चितवन । भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको माडी नगरपालिका वडा नम्वर १ पाण्डवनगर निवासी अन्दाजी बर्ष ४६ का राजकुमार बोटको भालुको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बुधबार बिहान तामाको मुना खोज्न भनी गएका उनलाई गंगली भालुले आक्रमण गरेको हो ।...

जागिर खाने हो ? नेशनल लाईफले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदको लागि कर्मचारी माग माग गरेको छ । कम्पनीको सिनियर मार्केटिङ एक्जुकेटिभका लागि केही रिजनल इन्चार्जका लागि केही, ब्रान्च इन्चार्जका लागि केही र मार्केटिङको लागि केही संख्यामा कर्मचारी माग गरिएको हो । ईच्छुक तथा योग्यता पुगेकाले आज कार्यालय समयसम्म आवेदन दिइसक्नुपर्ने कम्पनीले...

टाउकोमा गोली लागेको अवस्थामा पुरुषको शव फेला

चितवन । चितवनको भततपुर महानगरपालिका वडा नम्वर १७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा टाउकोमा गोली लागेको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । अन्दाजी ३० वर्षका युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । उनको टाउकोमा गोली लागेको घटनास्थल नजिकै रगत र...

एमालेमा विभिन्न खटिरा पलाएर दुःख दिइरहेको छ –माधव नेपाल

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालले पार्टीभित्र विभिन्न घाउ खटिरा आएको र त्यसले दुःख दिइरहेको बताएका छन् । एमाले अध्यक्ष केपी ओलप्रति लक्षित गर्दै नेता नेपालले आफुलाई जनै खटिराले दुःख दिएको स्मरण गर्दै पार्टी भित्र पनि विभिन्न खटिरा पलाएको टिप्पणी गरे । विहिबार पुष्पलालको ४३ औ स्मृति...