समाचार
बागमती प्रदेशका मन्त्रीद्वय पाण्डे र बस्नेतद्वारा पहिरोको स्थलगत निरीक्षण
मकवानपुर । बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री केशव पाण्डे तथा सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले दोलखाको कालिन्चोक गाउँपालिका ५ स्थिति लापिलाङमा पहिरोको स्थलगत निरीक्षण गरेका छन् । मन्त्रीद्धयले शुक्रबार सामुहिक रुपमा दोलखाको कालिन्चोकस्थित घट्टेखोलाको वरिपरी गएको ठूलो रानीबन पहिरोको स्थलगत निरीक्षण गरेका हुन् । पहिरोको निरीक्षण र...
एसईईको नतिजा साउन २५ भित्र
काठमाडौं । सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन २५ गते सम्म सार्वजनिक गर्ने भएको छ । विद्यार्थीको प्राप्ताङ्कको अन्तिम रुजु भइरहेकाले ढिलोमा साउन २५ भित्र नतिजा सार्वजनिक गर्ने अन्तिम गृहकार्यमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको हो । बोर्ड (एसईई) हेर्ने परीक्षा नियन्त्रक रुद्र अधिकारीले परीक्षा...
स्थानीय तहविरुद्ध अख्तियारको मुद्दा : कारबाही अघि बढ्न सक्दैन्
मकवानपुर । अख्तियारको हटौंडा कार्यालयमा गत वर्ष स्थानीय सरकारविरुद्ध पाँच सयभन्दा बढी हानी भष्टाचारका उजुरी परेका छन् । तर, कारबाहीको प्रक्रिया अघि बढा नबढ्दा स्थानीय सरकारमा थप बेथिति बढेको देखिएको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा कार्यालयमा ४ सय तीन वटा भष्ट्रचारसम्बन्धि उजुरी परेका थिए । ती उजुरीमाथि...
काँग्रेसले केन्द्रीय समिति बैठक बोलायो
काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक साउन २८ गते दिउँसो २ बजेका लागि बोलाइएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । मुख्य सचिव पौडेलका अनुसार, उक्त बैठकमा १४ औैँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्ताव प्रस्तुत हुनेछ । बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी...
महिला चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा वाइवा पक्राउ
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालमा कार्यरत एक महिला चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा अस्पताल संचालक समितिका सदस्य हिरा वाइवा पक्राउ परेका छन् । आफुमाथि संचालक समिति सदस्य वाइवाले अभद्र व्यवहार गरेको भन्दै बिहीबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ती चिकित्सक महिलाले दिएको उजुरीको आधारमा वाइवालाई पक्राउ...
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । शुक्रबार थप २५ जना संक्रमितको मृत्यु भएसँगै मृतकको कूल संख्या १० हजार १९ जना पुगेको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज देशभर ३७ सय २९ जना कोरोना संक्रमित थपिएका छन् ।...
थप ३७२९ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, १५ हजार ६ सय ७५ जनाको परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख १० हजार...
मानव बेचबिखनविरुद्ध सञ्चारकर्मीहरूलाई अभिमुखिकरण
मकवानपुर । नारी सिप सिर्जना केन्द्र मकवानपुरको आयोजनामा मकवानपुरमा मानव बेचबिखब रोकथाम तथा सुरक्षित स्थानागमन प्रवर्द्धन परियोजना अन्तरगत मकवानपुरका सन्चारकर्मीको लागि मानव बेचबिखनविरुद्ध अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ । कार्यक्रममा अधिवक्ता मुकुन्द अधिकारीले मानव बेचबिखन तथा ओसारपसारसंग सम्बन्धित पछिल्लो कानुनी संशोधन बारे जानकारी गराएका थिए । उनले असुरक्षाको कारण...
कोभिसिल्डको पहिलो डोज लगाउनेलाई साउन २५ गतेबाट एस्ट्राजेनका लगाईने
काठमाडौं । सरकारले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको कोभिसिल्ड खोपको पहिलो डोज लगाउने नागरिकलाई आगामी साउन २५ गतेबाट दोस्रो डोजमा एस्ट्राजेनका खाप लगाउने भएको छ । सरकारले कोरोनाविरुद्धको कोभिसिल्ड खोपको पहिलो डोज लगाएका १३ लाख जेष्ठ नागरिकलाई साउन २५ गतेबाट दोस्रो डोजमा एस्ट्राजेनका खोप लगाउने भएको हो । सरकारले जापान र...
मकवानपुरमा कोरोना संक्रमणबाट १४७ को मृत्यु, सक्रिय संक्रमितको संख्या ११ सय नाघ्यो
मकवानपुर । मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४७ पुगेको छ । वितेको २४ घण्टामा मात्रै थप एक जनाको संक्रमणकै कारण मृत्यु भएको र ७० जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका वडा नम्वर–१ की ४५ बर्षीया महिला रहेकी छिन्...










