समाचार

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक सोमबार दिउँसो बस्ने गरी स्थगित भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार, बैठक सोमबार दिउँसो ३ बजे बस्ने भएको छ । केन्द्रीय कमिटी बैठक अगाडि ११...

प्रधानमन्त्री देउवाको सन्देशः ‘आनावश्यक काममा घर बाहिर नजानु’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा चाँडै कोरोना संक्रमणको तेस्रो लहर सुरु हुने भन्दै सबैलाई सचेत रहन आग्रह गरेका छन् । सरकारको एक्लो प्रयासले महामारीलाई नियन्त्रणमा लिन नसकिने भन्दै उनले सबैले मिलेर परास्त गर्नुपर्ने बताएका हुन् । उनले भने ‘तपाई हामी सबै अहिले कोरोना भाइरस महामारीको सामना गरिरहेका छौँ।...

भूमि सम्बन्धि समस्या समाधान आयोग खारेज गरिएको विषयमा आपत्ती

मकवानपुर । नेकपा एमाले निकट नेपाल किसान संघले सरकारले भूमि सम्बन्धि समस्या समाधान आयोग खारेज गरेको भन्दै गभ्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले मकवानपुरको जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै सरकारको कदम सच्याउन माग पनि गरेको छ । देशभरमा सुकुम्वासी र अव्यवस्थित बसोबासीको अधिकारका लागि निर्माण...

‘द भ्वाइस अफ नेपाल ३’को उपाधि किरण गजमेरलाई

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन ३ ’ को उपाधि किरण गजमेरले हात पारेका छन् । उनले नगद २५ लाख रुपैयाँसमेत प्राप्त गरेका हुन् । उनी प्रमोद खरेलको टिमबाट फाइनलसम्म प्रवेश गरेका थिए । यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम...

नेपालमा थप ३२१८ जनामा कोरोना पुष्टि, १९ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ३ हजार २ सय १८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ६६ जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्दा २ हजार २ सय ३१ जना र ४ हजार ७ सय ७...

एसईईको नतिजा प्रकाशित, कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले यो वर्ष पनि बोर्डले नतिजा विश्लेषण नगरेको जनाइएको छ...

कक्षा १२ को परिक्षा स्थगित गर्ने राष्ट्रिय परिक्षा बोर्डको निर्णय

काठमाडौं । कक्षा १२ को परिक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले उक्त परिक्षा स्थगित गर्ने निर्णय गरेको हो । शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको हो । कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण परीक्षा...

एसईईको नतिजा आज आउँदै

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक गर्दैछ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी...

समाचार फलोअप – हेटौंडाका दुई वडामा रंगशाला फिडरबाट विद्युत प्रसारण लाइन संचालन गरिने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ र १८ का स्थानीयले केही दिनभित्रै नियमित विद्युत उपभोग गर्न पाउने भएका छन् । लामो समयदेखि नियमित विद्युत उपभोग गर्नबाट बञ्चित भएका उनीहरुको समस्या १५ दिनभित्रै समाधान गरिने नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले जनाएको छ । प्राधिकरणले सो क्षेत्रमा यसअघि विस्तार...

मनसुनी वायुको प्रभावले भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी वायुको प्रभावले देशका विभिन्न भागमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको...