समाचार

न्यूनतम साझा कार्यक्रम सार्वजनिक

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त कार्यक्रम सार्वजनिक गरिएको हो । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ...

नेकपा माओवादी केन्द्र मकवानपुरको जिल्ला कमिटी बैठक सम्पन्न

मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुरको जिल्ला कमिटी बैठक आज आइतबार सम्पन्न भएको छ । बैठक पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा जिल्ला पार्टी अध्यक्ष प्रेम बहादुर पुलामी (छिन्तु) को अध्यक्षतामा सम्पन्न भएको हो । बैठकले पार्टी हित विपरित कार्य गरेको भन्दै स्थानीय पार्टी...

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रदेश युवा परिषद्ले साताव्यापी कार्यक्रम गर्ने

मकवानपुर । प्रदेश युवा परिषद हेटौंडाले अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को अवसरमा साताव्यापी कार्यक्रम आयोजना गर्ने जनाएको छ । आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले अगष्ट १२ अर्थात साउन २८ गतेबाट युवा दिवस साताव्यापी कार्यक्रम आयोजना गरी मनाइने र त्यसको लागि ५१ सदस्यीय मुल आयोजक...

मकवानपुरमा थप ६९ जना संक्रमणमुक्त, एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा आइतबार थप ६९ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेका ६९ जना आज संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, आज होमआइसोलेशमा बसेका ५७ जना र संस्थागत आइसोलेशनमा बसेका १२...

एकैदिन ५५ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण ५५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, संक्रमणका कारण देशभरका विभिन्न स्थानमा गरी ५५ जनाको मृत्यु भएको हो । यससँगै देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १ हजार ९३ जना पुगेको छ ।...

थप २५४८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ४८ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार ३७८ परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट...

यी हुन आज सर्वाधिक कारोबार हुने कम्पनीहरु

काठमाडौं । आज साताको पहिलो दिन आइतबार २२७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर किनबेच भएको छ । उक्त शेयर किनबेच हुँदा १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८६ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपि पावर कम्पनी रहेको...

आइतबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको पहिलो दिन नेप्से झिनो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ० दशमलव ६६ अंकले बढेर ३ हजार १०८ दशमलव १३ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, आज २२७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार ३१३...

न्यादी हाइड्रोपावरको आईपीओ भदौ १ गतेदेखि निष्काशन बिक्रीमा

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ भदौ १ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला हुने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यका कुल १८ लाख कित्ता आईपीओ निष्काशन...

मकवानपुरमा स्क्रबटाइफसका बिरामी बढ्दै

मकवानपुर । मकवानपुर मा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् । विगत आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०७७/७८ मा बिरामी सङ्ख्यामा वृद्धि भएको हो । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार सो आव ६८ मा सो रोग फेला परेको मध्ये ४९ महिला र १९ पुरुष रहेको जनाइएको छ । यसअघि आव २०७६/७७ मा...