समाचार

पानी घट्टमा परेर मकवानपुरकी बालिकाको मृत्यु

मकवानपुर । मकवानपुरको बकैयामा कमल घलेले संचालन गरेको पानीको घट्टमा परेर एक बालिकाको मृत्यु भएको छ । शनिबार बकैया गाउँपालिका वडा नम्वर ११ धारापानीस्थित रहेको उक्त घट्टमा परेर स्थानीय ७ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देबेन्द्र दासका...

मकवानपुरको मोहिनी झरना हेर्न आएका राईको मृत्यु

मकवानपुर । मकवानपुरको मोहिनी झरना हेर्न आएका पाचथर घर भई हाल काठमाण्डौ नागर्जुन नगरपालिका वडा नम्वर ३ बस्ने सन्देश राईको पानीमा डुबेर मृत्यु भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँप्ािलका वडा नम्वर १ ठाडोखोलास्थित रहेको उक्त झरना हेर्न आएका २३ वर्षीय राईको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...

मकवानपुरमा सवारी दुर्घटना, चालकको मृत्यु 

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ मा आज दिउँसो सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना १ ज २११४ नम्वरको सुनौलो यातायातको सुमो इन्द्रसरोवर–२ सिमखोलामा आफै अनियन्त्रित भई  सडकबाट ५० मिटर तल खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको इलाका प्रहरी...

सरकारको साझा कार्यक्रमलाई अन्तिम रुप दिइयो, आजै सार्वजनिक हुँदै

काठमाडौं । सत्ता गठबन्धनका नेताहरुले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएका छन् । सो साझा कार्यक्रमलाई अपराह्न ४ बजे सिंहदरबारबाट सार्वजनिक गरिने नेताहरुले बताएका छन् । कार्यक्रमलाई अन्तिम रुप दिन गठबन्धन दलका शीर्ष नेता र कार्यदल सदस्यहरुबीच आज बिहान बालुवाटारमा छलफल भएको थियो । सो छलफलबाट कार्यदललाई अन्तिम...

आइतबार सुनको भाउ घट्यो, प्रतितोला कति पुग्यो ?

काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेपाली बजारको सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको भाउ प्रतितोला एक हजार पाँच सय रुपैयाँले घटेको हो । भाउ घटेसँगै आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यसअघि शुक्रबार...

भदौ ४ गतेदेखि दुई लघुवित्तले एकीकृत कारोबार शुरु गर्ने

काठमाडौं । आगामी भदौ ४ गतेदेखि दुई लघुवित्तको एकीकृत कारोबार शुरु हुने भएको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल एग्रो लघुवित्तको एकिकृत कारोबार भदौ ४ गतेदेखि शुरु हुने भएको हो । यी दुवै कम्पनीले गत असार २१ गते सम्पन्न अलग–अलग साधारण सभाबाट प्राप्ति सम्बन्धी प्रस्ताव पारित...

सानिमा लाइफको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन २० गतेबाट निष्काशन तथा विक्री खुला गरेको उक्त कम्पनीले आईपीओ दिने आज अन्तिम दिन रहेको जनाएको छ । कम्पनीले निष्काशन गरेको आइपीओमा शुक्रबार साझसम्म १९ लाख १८ हजार भन्दा धेरैको आवेदन परेको थियो...

ट्याङ्करको ठक्करबाट गिरीको मृत्यु

सप्तरी । सप्तरीमा ट्याङ्करले ठक्कर दिंदा एक जना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको कोतबाल गाउँपालिका ३ बस्ने ६५ वर्षीया मलादेवी गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका–६ कठौनामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख २४४१ नम्बरको ट्याङ्करले ठक्कर दिंदा उनी गम्भीर...

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल जारी

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बिहान साढे ११ बजेदेखि छलफल जारी रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । उनका अनुसार, छलफलमा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी...

मकवानपुरमा वंशजको आधारमा नागरिकता प्राप्त गर्नेको संख्या बढ्यो

मकवानपुर । मकवानपुरमा गत आर्थिक वर्ष २०७७/०७८ मा ११ हजार भन्दा बढीले वंशजको आधारमा नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार, गत आर्थिक वर्षमा ११ हजार १३ ले वंशजको आधारमा नागरिकता प्राप्त गरेका हुन् । जसमध्ये ५ हजार ७७ जना पुरुष र ५ हजार ९ सय...