समाचार

कांग्रेसले बाढीपहिरोबाट मुत्यु भएकाहरुको परिवारलाई २५ हजार दिने

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले बाढीपहिरो र डुबानमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार रूपैयाँ दिने भएको छ । कांग्रेसको बाढीपहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले २५ हजार रुपैयाँ दिने घोषणा गरेको हो । समितिका संयोजक तथा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतद्वारा जारी विज्ञप्ति मृतकका परिवारलाई राहतस्वरुप २५...

बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्रीको टोली सुदुरपश्चिमतर्फ प्रस्थान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकन गर्न सुदुरपश्च्मि प्रदेशतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा बिहिबार बिहान काठमाडौंबाट प्रदेशको बाढीपहिरो र डुबान प्रभावित विभिन्न जिल्लामा अवलोकन गर्न निस्किएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार, प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले,...

आजबाट मौसममा सुधार आउने

काठमाडौँ । आजबाट मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पानी पार्ने प्रणाली बाहिरिसकेकोले आजबाट मुलुकका अधिकाँश स्थानमा घाम लाग्ने जनाइएको छ । पहाडी भूभागमा छिटपुट बादल देखिए पनि त्यो पहिलेको प्रणालीले छाडेको सामान्य प्रभावमात्रै भएको विभागको निश्कर्ष छ । अर्का मौसमविद् समिर श्रेष्ठले आजबाट...

ट्रक दुर्घटनामा श्रेष्ठको मृत्यु

गोरखा । गोरखाको आरुघाट गाउँपालिका–१ माझगाउँमा बुधवार राति मिनी ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गंगाजमुना गाउँपालिकाका मनोज श्रेष्ठ रहेका छन् । आरुघाटबाट धुन्चेततर्फ बालुवा लिएर जाँदै गरेको बा ५ ख १२३१ नम्बरको ट्रक अनियन्त्रित भइ सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना...

मकवानपुरका थिङ पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले चाडपर्वको मौका छोपेर यात्रुसँग तोकिएको भन्दा बढी भाडा रकम असुल्ने मकवानपुरका एक जनालाई पक्राउ गरेको छ । चाडपर्वको मौका छोपेर यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुल्ने ना १ ज ६६२४ नम्वरको सुमो चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा जिल्ला...

प्रदेशसभाको बैठकमा एमाले उपस्थित हुँदैन – प्रमुख सचेतक निरौला

मकवानपुर । नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले एमालेबाट प्रतिनिधित्व गर्ने सांसदहरु आज बस्ने भनिएको प्रदेशसभाको नवौं अधिवेशनको तेस्रो बैठकमा उपस्थित नहुने बताएका छन् । एमालेको वडा र पालिकास्तरीय अधिवेशन क्रमश कात्तिक ६ र ९ गते तय भएकोले सोही अधिवेशनमा सांसदहरु व्यस्त हुने कारण देखाउँदै उनले एमालेबाट...

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा बस्ने भएको हो । सो बैठकमा विधान महाधिवेशनको समिक्षा, कात्तिक ६ गते हुने वडा र ९ गते हुने पालिका अधिवेशनका साथै मंसिरमा हुने राष्ट्रिय महाधिवेशनबारे छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव...

अपडेट : बाढीपहिरोमा परेर ७७ जनाको मृत्यु

काठमाडौं । केही दिनको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ । बाढी, पहिरो र डुबानमा परेर बुधबार बेलुकासम्म ७७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, मृत्यु हुनेमा सबैभन्दा धेरै पाँचथर जिल्लाका रहेका छन् । बेपत्ता हुनेको...

समीकरण मिलाउन बालुवाटारमा बैठक: बागमतीमा इन्द्र कि राजेन्द्र ?

मकवानपुर । बागमती प्रदेशसभाको भोलि बैठक बस्दैछ । बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बोहराले विश्वासको मत लिने कार्यसूचि तय भएको छ । शाक्यले गएको असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी...

बाढीपहिरोले पुर्याएको क्षति निरीक्षण गर्न प्रधानमन्त्री देउवा भोलि सुदूरपश्चिम जाने

काठमाडौँ । बाढीपहिरोले पुर्याएको क्षतिको निरीक्षणका लागि प्रधानमन्त्री देउवा बिहिबार सुदूरपश्चिम प्रदेश जाने भएका छन् । उनीसंग एक मन्त्री र तीन जना पूर्वमन्त्री पनि जाने तय भएको छ । नेपाली कांग्रेसका नेता एनपी साउदसँग बुधबार अपरान्ह भएको सरसल्लाहका क्रममा उनले बिहीबार बिहान सुदूरपश्चिमको क्षति निरीक्षणका लागि जाने तय गरेका...