समाचार

मकवानपुरमा मतगणना सुरु

मकवानपुर । मकवानपुरमा मतगणना सुरु भएको छ । मतगणनाबारे निर्णय लिन सोमबार बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले बिहान ११ बजेबाट मत गन्न थाल्ने निर्णय गरेपनि झण्डै डेढ घण्टा ढिलो गरी मतगणना सुरु भएको हो । मतगणना हेटौंडा–२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा सुरु भएको हो । कूल मतदाता संख्या ३...

मुस्ताङबाट कांग्रेसको विजयी सुरुवात, योगेश थकाली बने सांसद

काठमाडौं । नेपाली कांग्रेसले मुस्ताङबाट विजयी सुरुवात गरेको छ । कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् । उनले नेकपा एमालेका प्रेमप्रसाद तुलाचनलाई ९१४ मत अन्तरल पराजित गर्दै विजयी हाल पारेका हुन् । योगेशले ३ हजार ९९२ मत प्राप्त गर्दा प्रेमप्रसादले ३ हजार ७८ मत प्राप्त गरेका छन्...

बैतडी जीप दुर्घटना अपडेट : मृतक ४ जनाको सनाखत

बैतडी । बैतडीमा जिप दुर्घटनामा परेर मृत्यु हुने ४ जनाको सनाखत भएको छ । जिल्लाको दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ निङ्लाडी खोलामा आज बिहान भएको से १ ज ८५४ नम्वरको जिप दुर्घटनामा परेर मृत्यु भएका ४ जनाको सनाखत भएका प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा प्रहरी सहायक हवल्दार अर्जुन...

दुर्घटनामा परेर २ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको बालाजु र चाबहिलमा भएका छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । बालाजुको गंगा फिल्म हल नजिक गएराति बा ४२ प ९९४५ नम्वरको मोटरसाइकलले ठक्कर दिंदा एक जना पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृतक पुरुषको सनाखत हुन बाँकी छ ।...

मकवानपुरमा विहान ११ बजेबाट मतगणना हुने

मकवानपुर । मकवानपुरमा आज विहान ११ बजेबाट मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिएका छन् । मुख्य निर्वाचन अधिकृत निरौला र प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र मकवानपुरका विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्वतन्त्र उम्मेदवार सम्मिलित बैठकले मतगणना विहान ११ बजेबाट गर्ने सहमति गरेको हो । आइतबार...

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौँ । बैतडीमा प्रहरी सवार जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दशरथचन्द राजमार्ग अन्तरगत पाटन–४ स्थित थूम भन्ने स्थानमा विहान ७ बजे से १ ज ८५४ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा परी ५ जनाको मृत्यु भएको घटनास्थलमा रहेका का वडा नं ४...

हेटौंडामा करेन्ट लागेर एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्व्र १४ मयुरधापमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेमा बाँके पैजापुर–४ निवासी ३० वर्षीय ओम प्रकाश थारु रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आइतबार मयुरधापमा रहेको मकवानपुर कन्ट्रक्सन प्रालीमा मोटर लगाएर ईनार खन्ने क्रममा अचानक...

मकवानपुरमा ५९.३ प्रतिशत मात्रै मत खस्यो

मकवानपुर । मकवानपुरमा कूल मतदाता संख्याको ५९.३ प्रतिशत मात्रै मत खसेको छ । जिल्लाको ३६४ वटै मतदान केन्द्रमा गरी कूल ५९.३ प्रतिशत मात्रै मतदाता मतदान प्रक्रियामा सहभागी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । मकवानपुरमा प्रतिनिधि सभाको दुई र प्रदेश सभाको ४ निर्वाचन क्षेत्र रहेको छ ।...

मकवानपुरमा मतदान सकियोः मतपेटिका ल्याइँदै, गणना भोलि

मकवानपुर । मकवानपुरमा मतदान सम्पन्न भएको छ । मकवानपुरको ३६४ वटै मतदान केन्द्रमा मतदान प्रक्रिया सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए । कति प्रतिशत मत खस्यो भन्ने विषयमा भने एकिन जानकारी आइनसकेको उनले बताए । उनले ५५ प्रतिशत मत खसेको अनुमान गरिएको बताए । हेटौंडा–२ स्थित...

निर्वाचन आयोगले बोलायो पत्रकार सम्मेलन

काठमाडौं । निर्वाचन आयोगले पत्रकार सम्मेलन बोलाएको छ । आइतबार देशभर भएका प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको मतदान साँझ ५ बजे सकिएसँगै आयोगले पत्रकार सम्मेलनको आयोजना गर्न लागेको हो । आयोगका अनुसार, आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेदेखि सकिएपनि मतदानस्थलभित्र पसेकाहरूले भने त्यसपछि पनि...